बैशाख १३, २०८१, बिहिबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको जीवन सङ्गिनी सीता महराको निधनको खबर आफूलाई दुःख लागेको बताउनुभएको छ । अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोककूल परिवार तथा...
लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर मङ्गलबार सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
सर्लाही । जिल्लाको बरथवाबाट छ जना जुवाडेलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ । बरथवा नगरपालिका६ का शम्भु सिंहको घरमा जुवा खेल भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले सिंहसहित छ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिकाको गड्डाचौकीबाट ब्रह्मदेव महाकाली करिडोरलाई जोड्न सडक निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । गड्डाचौकीबाट जिमुवा हुँदै तुमडानी भएर ब्रह्मदेव करिडोरसम्म सडक निर्माण गर्न लागिएको हो । करिडोर जोड्ने ११ किलोमिटर सडक निर्माणका लागि चालु आवमा तीन...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
कैलाली । कैलालीका केही बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिहेका छन् । किसानले उत्पादन गरेको धानले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य नपाइरहेको गुनासो आइरहेका बेला कैलालीका...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
कास्की । दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्टसाथमा ल्याउनुपर्ने भएको छ । चर्चित मर्दी हिमाल पदयात्रा र माछापुच्छ्रे नमूना पैदलमार्गका पर्यटन व्यवसायीहरुले जोखिम रोक्न कात्तिक २१ देखि पदयात्रामा...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
चितवन । सात महिनापछि खुलेको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला थोरै पर्यटक पुगे पनि वन्यजन्तु भने धेरै हेर्ने अवसर पाएका छन् । लामो समय निकुञ्ज सुनसान हुँदा वन्यजन्तुले पर्यटकीय मार्गमा आफ्नो दैनिकी बनाउन थालेका छन् । पहिलेपहिले धेरै पर्यटक र कोलाहलका...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका३ स्थित भद्रवासमा रहेको आयुर्वेद औषधालय दुई बजे नै बन्द हुने गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण चुलिए पनि औषधालय भने नखुल्ने गरेको स्थानीयवासीको गुनासो छ । सङ्घीय संरचनाअनुसार स्थानीय तह...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
सिन्धुपाल्चोक । हेलम्बुलाई स्याउको गाउँ बनाइने उद्देश्यका साथ बिरुवा रोपिएको छ । करिब सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
बागलुङ । बागलुङ जिल्लास्थित बरेङ गाउँपालिकाको बरेङ बजारको सडक कालोपत्रे गरिएको छ । दशैं बिदाको समयमा स्थानीय मजदूरलाई प्रयोग गर्दै निर्माण कम्पनीले कालोपत्रे गरेको हो । कोरोनाको महामारीका कारण मजदूरहरू पाउन कठिन भएको भन्दै लामो समयदेखि रोकिएको कालोपत्रेको कामले दशैंको...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
एजेन्सी । कोभिड१९ का कारण अर्थतन्त्रमा परेको विश्वव्यापी प्रभावका कारण खुम्चिएको बेरोजगारी दर सेप्टेम्बरमा ६.६७ प्रतिशत रहेकोमा अक्टोबरमा उक्त दर ६.९८ प्रतिशतमा पुगेको भारतीय अर्थतन्त्र अनुगमनका लागि स्वतन्त्र प्रवुद्धहरूको केन्द्र (सीएमआईई)ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । सोमबार साँझ...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
नवलपुर । नेपालभारतमैत्री विकास सहयोगअन्तर्गत यहाँको देवचुलीमा निर्माण गरिएको ३४ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । नवलपरासी (बर्दघाटसुस्तापूर्व)को देवचुली नगरपालिका७ रामबासस्थित भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा निर्माण गरिएको ३४ कोठे नेपालभारतमैत्री भवनको सोमबार उद्घाटन गरिएको हो । दुई करोड...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
राँझा । जिल्ला प्रहरी कार्यालले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई आज पक्राउ गरेको छ । कोहलपुरस्थित न्यू राप्ती गेष्टहाउसबाट बिहान करीब १०ः३० बजेतिर रेडपाण्डाको छालासहित अभियुक्तलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
सङ्खुवासभा । खाँदबारी नगरपालिका १ का मिनेष श्रेष्ठ होटल व्यवसाय छाडेर तीतेपाती खेतीतर्फ आकर्षित हुनु भएको छ । तीतेपाती रोपौ एक लाख कमाऔँ भन्ने अभियानका साथ खाँदबारी बजारमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँले दुई वर्षअघिदेखि २० रोपनी बाँझो जग्गा...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा ट्राफिक नियम लागू हुने भएको छ । गत वर्ष ट्राफिक कार्यालय उद्घाटन भएसँगै सिमकोटमा नियम लागू गर्न लागिएको हो । लामो दूरी सवारी साधन सञ्चालनमा आउन नसके पनि अन्तरपालिकामा छोटो दूरीका गाडी सञ्चालन हुने...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
सिमकोट । स्थानीयवासीलाई सहुलियत मूल्यमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु गाउँमै उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले सरकारबाट अनुदान लिएर खुलेका सहकारी पसल हुम्लामा सञ्चालनमा आएका छैनन् । सरकारले साविक जिल्ला कृषि विकास कार्यालयमार्फत मूलपुँजीवापत तत्कालीन हुम्ला जिल्लाका २७ गाविसमा एकएक सहकारी...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
काठमाडौँ । पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञाप्रतिष्ठानले चीनका प्राचीन कथा पुस्तक पुनः प्रकाशन गरेको छ । तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७७
सुर्खेत । खानी तथा भूर्गभ विभागले विसं २०६६ मा पश्चिम सुर्खेतको चौकुने क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनका लागि मुक्तिश्री इण्डस्ट्रिज प्रालिलाई इजाजत दिँदा खुशी थिए, स्थानीयवासी । विकासले पिछडिएको क्षेत्रमा ठूलो सिमेन्ट उद्योग सञ्चालनमा आउने भएपछि सडक, विद्युत्को सुविधाका साथै स्थानीयलाई...