बैशाख ८, २०८१, शनिबार

२२११० समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
जाजरकोट । शहर र सुविधासम्पन्न ठाउँमा बालबालिकाले १२ महिना खोप पाए पनि उपल्लो डोल्पाका बालबालिकाले मुस्किलले छ महिना खोप पाउने गरेका छन् । भौगोलिक विकटता र अत्यधिक चिसोका कारण उपल्लो डोल्पाका चार स्थानीय तहका बालबालिकाले छ महिना खोपविहीन बन्नुपरेको हो...
लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
लोकसंवाद संवाददाता,   भदौ २३, २०७७


लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
काभ्रे । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन् । कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको धुलिखेलस्थित...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका१० नेपालभारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पे कोरोना भाइरस संक्रमित भएका छन् । फ्रेन्च लिग वान विजेता पेरिस सेन्टजर्मेन (पीएसजी) का खेलाडी एमबाप्पेमा संक्रमण पुष्टि भएको हो । उनमा संक्रमण देखिएपछि युरोपियन नेशन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
चिनियाँ जनमुक्ति सेनाले हिमाली सीमा क्षेत्रमा भारतीय सेनाले वार्निङ शट्स अर्थात चेतावनीस्वरुप गोली चलाएपछि जवाफी कारबाही गरेको बताएको छ । चिनियाँ जनमुक्ति सेनाले जवाफी कारबाही कस्तो प्रकारको हो भन्नेबारेमा भने केही बताएको छैन । यद्यपि गत साता चिनियाँ सेनाको कारबाहीमा...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
लियोनल मेस्सी क्लबको प्रशिक्षणमा सहभागी भएका छन् । बार्सिलोना छाड्ने प्रयास सफल नभएपछि लियोनल मेस्सी क्लबको प्रशिक्षणमा सहभागी हुन थालेका हुन् । दुई साताअघि बार्सिलोना छाड्न चाहेको भन्दै क्लब व्यवस्थापनलाई पत्र पठाएका उनी क्लबको प्रशिक्षण र त्यसअघि गराएको कोरोना परीक्षणमा...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
कञ्चनपुरको बेलौरी नगरपालिका१० नेपालभारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित २ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
बैतडीमा २ शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कृत भएपछि अर्कैसँग भागेर बिहे गरेको र ६ महिनामै...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गन्तव्य हेलम्बु गाउँपालिकामा नयाँ साहसिक खेल बञ्जी जम्प को लागि झोलुङ्गे पुल निर्माण हुने भएको छ । हेलम्बु गाउँपालिका१ स्थित ङिमादावा पाङ्गाङमा निर्माण गरिने १७३ मिटर उचाइ र ३७० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
एजेन्सी । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ८७ हजार ५९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ७२ लाख ९६ हजार ३०३ जना कोरोना भाइरस सङ्क्रमित भएका छन्...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
अर्घाखाँची । जिल्ला कारागार अर्घाखाँचीको थुनामा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका५ का ४६ वर्षीय कैदीे रामप्रसाद पाण्डेको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको कारागारका...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत अर्थशास्त्र विभागका एक प्राध्यापकको व्यक्तिगत प्रयासमा कोरोना महामारीपछि अर्थतन्त्रमा पारेको प्रभावबारे बाह्य स्रोत व्यक्तिसहित नियमित कक्षा सञ्चालन भइरहेको छ । विभागका प्राडा दिलनाथ दङ्गालले कोरोना महामारी र बन्दाबन्दीयता हालसम्म जुम प्रविधिबाट नियमित विद्यार्थी...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
एजेन्सी । भारतीय रक्षामन्त्री राजनाथ सिंह र इरानका रक्षामन्त्री ब्रिगेडियर जनरल अमिर हतामीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच इरानको राजधानी तेहरानमा भेटवार्ता भएको आइतबार भारतीय रक्षामन्त्री सिंहले ट्वीटमार्फत जानकारी दिनुभएको छ । उहाँले सो भेटघाट निकै फलदायी रहेको बताउनुभएको छ...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
सर्लाही ।किसानले उखु बिक्री गरेबापत करिब २४ करोड रुपैयाँ अझै भुक्तानी नगरेको पाइएको छ । जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ । उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कोरोनाभाइरसबाट अति प्रभावित झण्डै ४० वटा शहर बजारमा रात्रिकालीन निषेधाज्ञा ढकर्फ्युणलगाइने आइतबार घोषणा गर्नु भएको छ । इजरायली वरिष्ट अधिकारीहरुको आइतबार अबेरसम्म घण्टौं चलेको परामर्श बैठकपछि उक्त निर्णय घोषणा गरिएको थियो । देशभर एक...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
एजेन्सी ।बेलायतमा फेरि पनि कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्न थालेको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरुको पछिल्ला...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
मकवानपुर । कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहनुभएका वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त हुनुभएको छ । दोस्रो पटक पिसिआर परीक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएपछि उहाँ सङ्क्रमण मुक्त हुनुभएको वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
काठमाडौँ । आज देशभरि १७ औँ निजामती सेवा दिवस मनाइँदै छ । स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो । कोभिड १९ जोखिमका कारण सरकारले यसपटक कुनै औपचारिक कार्यक्रम राखिएको...