आश्विन १४, २०८०, आइतबार

२१५६७ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय श्री शक्ति बहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरुको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो २१६ मेगावाटको माथिल्लो त्रिशूली१ जलविद्युत आयोजनाको शिलान्यास गर्नुभएको छ । माननीय मन्त्रीले काठमाडौंमा आज (मंगलबार) आयोजित विशेष...


लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ ।आनी छोइङ्ग डोल्मा फाउण्डेशनले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई एक करोड ८० लाख सहयोग प्रदान गरेको छ । फाउण्डेशनले काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओचकाठमाडौ बाल अस्पताल हब को भवन निर्माणका लागि रु एक करोड ८० लाख...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
मनाङ । हिमाली जिल्ला मनाङको लेक लाग्ने (हाइअल्टिच्युड)स्थानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आजदेखि तिमाङमा सुरु भएको छ । मनाङको चामे गाउँपालिका१ तिमाङ खेलमैदानमा प्रतियोगिता गरिएको हो । जलवायु परिवर्तनका कारण धेरै समस्या देखा पर्न थालेपछि मनाङका स्थानीयवासीले खेलको माध्यमबाट जनचेतना प्रदान...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ ।संविधानसभाका अध्यक्ष एवं नेकपा९एमाले० का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १:३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उहाँका स्वकीय...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौँ । क्यानडा पठाई दिन्छु भनी रकम ठगी गर्ने झापा गौरादहमासुजन पुरीलाई पक्राउ काठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । काठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यलयका अनुसार वैदेशिक रोजगार विभागलेपक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार अनुसारपक्राउ गरेको जनाएको छ । कार्यालयले...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौँ । मलेसिया पठाई दिन्छु भनी रकम ठगीगर्नेनुवाकोट कितुलसा वाग्ले अधिकारीलाईकाठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरेको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसारजिल्ला नुवाकोट सुर्यगढी२ स्थाई घर भई हाल काठमाडौँको टोखा बस्ने वर्ष २७ की तुलसा वाग्ले...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौा ।सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी फरारकुमार रम्तेल पक्राउ परेकाेकाठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कास्की स्थितसुर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेललाईपक्राउ गरेको हो...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
तनहुँ ।तनहुँको सदरमुकामस्थित दमौली कारागारमा रहेका कैदीबन्दीले बुनेका मुढा चीन निर्यात हुन थालेको छ । गत साउनको अन्तिम साता पहिलो पटक मुढा चीन निर्यात भएको सो कारागार प्रशासनले जनाएको छ । यहाँका कैदीबन्दीले बुनेका मुढा आर्कषक र बलियो हुने भएपछि...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौं ।नेपाली हास्यव्यङ्ग्यका भीष्मपितामह वासुदेव लुइँटेलको स्मृति दिवस । हरेक दुई वर्षमा प्रदान गरिँदै आएको वासुदेव लुइँटेल पुरस्कार( २०७९ का लागि हास्यव्यङ्ग्यकार चट्याङ मास्टरलाई अर्पण गरियो । यो पुरस्कारले सम्मानित उहाँ सत्रौँ हास्यव्यङ्ग्यकार हुनुहुन्छ । नेपाली नृत्यकलाका ओजश्वी र पाका...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौँ ।कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबाली बीच भेटघाट भएको छ । सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत एल्गेबाली बीच शिष्टाचार भेटघाट भएको हो ।...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
पछिल्लो समयमा म्यानपावर व्यवसाय फस्टाउँदो छ । शिक्षित भनिएका र अंग्रेजी भाषामा दख्खल राख्ने युवाहरु तथा भाषा अध्ययन गरी विदेशिन सक्ने र अलि धेरै खर्च गर्न सक्नेहरूको रोजाईमा अमेरिका, अस्ट्रेलिया, युरोप र जापान परिरहेका छन् । अदक्ष र अर्धदक्ष तथा...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौँ ।नेपाल टेलिकमले नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज सञ्चालनटेलिकमले जनाएको छ । टेलिकमकानेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ । नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । सो च्यालेन्ज...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड)जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाड सम्म विद्युत् पुर्याएको हो...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
भोजपुर ।वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार छ सय बिरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको हो । सेनाको गो ग्रिन क्याम्पेन कार्यक्रमअन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा वृक्षरोपण...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौं । नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा संचालित ९ वटा विद्यालयहरूको शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता(पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाडौं विश्वविद्यालयका...

लोकसंवाद संवाददाता,   भदौ २४, २०८०
काठमाडौं । परराष्ट्र मन्त्री एन पि साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु घरेलु तथा साना उद्योगहरुले मात्रै समृद्धि र खुशी ल्याउने भन्दै यस्ता उद्योगहरुको प्रर्वद्धनमा जोड दिनु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला...

लोकसंवाद संवाददाता,   भदौ २४, २०८०
काठमाडौँ । 'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा नौं मा अध्यनरत...

लोकसंवाद संवाददाता,   भदौ २४, २०८०
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रदेशका मुख्य न्यायधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रदेश प्रमुख शर्मा समक्ष गत आर्थिक वर्ष ०७९र८० मा मुख्य न्यायधिवक्ताको कार्यालय, बागमती प्रदेशले गरेका कामको विवरण समेटिएको प्रतिवेदन...