बैशाख १४, २०८१, शुक्रबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
महोत्तरी । पिसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भिटिएम (भाइरस ट्रान्सपोर्ट मिडिया)अभाव हुँदा महोत्तरीमा स्वाब सङ्कलन सुस्त भएको छ । शनिबार महोत्तरीको बर्दिवासमा स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा यस्तो जानकारी दिएको हो । 'तत्काल पिसीआर परीक्षण गरिनुपर्ने यहाँ छन्',...
लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७


लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
काठमाडौं । आज (साउन ४ गते आइतबार)का लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक यही साउन ६ गते बिहान ११ बजेसम्मका लागि सरेको छ । दलको आन्तरिक विषयमा सचिवालय र शीर्षनेताहरु छलफलमा रहनुभएकाले बैठक सर्दै आएको छ...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
बाजुरा । बाजुरा जिल्लाका अधिकांश बस्ती पहिराको उच्च जोखिममा रहेका छन् । सदरमुकामलगायत अन्य बस्ती अविरल वर्षाका कारण पहिराको जोखिममा रहेको पाइएको छ । बडीमालिका नगरपालिका७ माउलेख गाउँ पहिराको उच्च जोखिममा रहेको छ । अविरल वर्षाका कारण पहिरो आउन थालेपछि...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
बागलुङ । आन्तरिक राजश्व कार्यालय बागलुङमा कोरोना कहरबीच राजश्व सङ्कलनमा वृद्धि भएको छ । आन्तरिक राजश्व कार्यालयले गत आथिक वर्ष २०७६/७७ मा रु ९९ करोड ९७ लाख आठ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले आव ०७६/७७ अनुमान गरेको राजश्वभन्दा...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड१९ को सङ्क्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको निधन भएको हो ।...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
काठमाडौं । सुनको मूल्य आज तोलाको तीन सय रुपैयाँ बढेको छ। आज छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो यसको मूल्य ९२ हजार दुई सय रुपैयाँ निर्धारण गरिएको थियो। यस्तै, तेजाबी...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
जोरपाटी ।नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी कामबाट निकालेका कर्मचारीलाई फर्काउन सहमत भएको छ । अस्पतालको प्रशासनबाट लिखित प्रतिबद्धता आएपछि सबै कर्मचारीलाई काममा फर्काउने सहमति भएको स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष किरण केसीले जानकारी दिनुभयो । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
मकवानपुर । नेपाल सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा विपन्न तथा गरिब परिवारका दुई सय घरको छाना जस्तापाताबाट बनाइने भएको छ । सङ्घीय सरकारको सघन शहरी तथा भवन निर्माण योजनाअन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रममार्फत मकवानपुरमा निर्वाचन क्षेत्र नं २ मा...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
काठमाडौं । चालू आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज (साउन ४ गते आइतबार )तीनपटक सर्किट ब्रेक लागेको छ । बजार खुलेको झण्डै एक घण्टा आठ मिनेटभित्र तीनपटक सर्किट ब्रेक...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका७ का युवक दिलीप केसीको समूहले शनिबार प्रहरीमाथि ढङ्गामुढा प्रहार गरेको छ । स्थानीय पारस रावतलाई कुटपिट गरेको भनेर पीडितले प्रहरीकहाँ निवेदन दिएका आधारमा बूढीगङ्गा७ का वडाध्यक्ष भुवन केसीका छोरासमेत रहेका दिलीपलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
काठमाडौं । पूर्वसांसद मञ्च, नेपालले पूर्वसांसद तथा नेपाल भूपू सैनिक सङ्घका संस्थापक अध्यक्ष दीपकबहादुर गुरुङको यही साउन २ गते निधन भएकामा दुःख व्यक्त गरेको छ । नेपाली काङग्रेसका नेता समेत रहनुभएका उहाँ २०५८ सालमा कास्की जिल्ला क्षेत्र नं १ बाट...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
गोरखा । गए राति खसेको पहिराका कारण गोरखा आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका१२ स्थित अबुवा नजीकै माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो । 'सडकदेखि करीब ७०८० मिटर...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
कर्णाली । पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोनाबाट निको भएर घर फर्कने सङ्ख्या...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
बागलुङ । बागलुङ नगरपालिका३ गुठीमा रेष्टुराँ सञ्चालन गरी बस्दै आउनुभएका ओखलढुङ्गाका ४४ वर्षीय रामचन्द्र भट्टराई तीन दिनदेखि बेपत्ता हुन भएको छ । बागलुङ जिल्ला सदरमुकामस्थित बागलुङ बजारको गुठीमा लामो समयदेखि गौरीशङ्कर रेष्टुराँ सञ्चालन गर्दै आउनुभएका सरल प्रकृतिका भट्टराई बजारदेखि नै...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
महोत्तरी । साउन महिनामा श्रद्धालु भक्तजनको भीड छिचोल्न हम्मेहम्मे पर्ने महोत्तरीका शिवालय यसपालि सुनसान छन् । कोभिड१९ सङ्क्रमणको जोखिम कायम नै रहेको हुँदा यसपालि शिवालय सुनसान बनेका हुन् । चन्द्रमास वा सौर्यमासले साउन सुरु हुनासाथ शिवालय सुरु हुने दर्शनार्थीको चाप...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
स्याङ्जा । गल्याङ नगरपालिकाले पशुपालनका क्षेत्रमा एक करोड रुपैयाँ अनुदान वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटबाट नगरपालिकामा पशुपालन गर्दै आएका कृषकलाई अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगपालिकाका प्रमुख भूपराज अधिकारीले किसानलाई कामका आधारमा अनुदान दिएर...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
वागमती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले राणाकालमा भीमफेदीबाट मोटर बोकेर काठमाडौँसम्म पुर्याउन प्रयोग गरिएको गणेशमानसिंह मार्गको स्तरोन्नति गरिने बताउनुभएको छ । मन्त्री फुयाँलले आज रासससँग कुरा गर्दै चित्लाङदेखि थानकोटसम्मको गणेशमानसिंह मार्ग, हेटौँडादामन हुँदै काठमाडौँसम्मको त्रिभुवन राजपथ तथा...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
राप्ती । मनसुन थप सक्रिय भएसँगै बाँकेका राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बाढी तथा डुबानबाट हुनसक्ने क्षतिको जोखिमबाट जोगाउन राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको प्रमुख...