चैत्र १७, २०७९, शुक्रबार

२०७३१ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७९
काठमाडौँ । नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उहाँलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय...


लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७९
तेह्रथुम । तेह्रथुमको आठराई६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते हुनुभएको छ । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ । तामाङ समुदायको...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७९
मुलुकको सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७९
कैलाली । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको' नेशनल रोड सेफ्टी काउन्सिल नेपाल' को आयोजना, नासा नेपालको संयोजन र नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामुलक कार्यक्रम यहि फागुन १२ गते धनगढीमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७९
काठमाडौँ ।जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा नेपाली काङ्ग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । २०७९ फागुन १२ गते शुक्रवारसम्पन्न बैठकले उक्त निर्णय गरेको हो । उपराष्ट्रपति जसपाले पाउने गठबन्धन दलहरुबीच सैद्धान्तिक सहमति भएपनि पार्टी बैठकमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७९
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले विधानको मस्यौदाबारे पार्टी संरचनाभित्र छलफल र सुझाव संकलनको कार्यलाई तिव्रता दिएको छ । शुक्रबार पार्टी कार्यालयमा विधान मस्यौदा समितिले संगठनको प्रारुप बारे छलफल गरेको छ । पहिचानमा आधारित (१०+१) राष्ट्रिय समिति र विद्यमान सात...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७९
माघ २५ गते देशको तेस्रो राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । नेपालको संविधानले सेरेमोनियल भूमिका निर्धारण गरेको संवैधानिक राष्ट्रपतिको निर्वाचनको चर्चा भने कार्यकारी राष्ट्रपतिको निर्वाचनभन्दा पनि बढी भइरहेको छ । राष्ट्रपति निर्वाचनलाई लिएर प्रमुख पार्टी र नेताहरु दौडधुप गरिरहेका छन्...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७९
काठमाडौँ ।नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा बर्सेनी अर्पण गरिँदै आएको राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार वर्ष २०७९ का लागि विभिन्न स्रष्टाहरूलाई समर्पण गरिएको छ । बिहीबार काठमाडौंको पर्यटन बोर्डमा प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीको अध्यक्षता तथा वरिष्ठ कवि बैरागी काइँलाको प्रमुख...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७९
काठमाडौं ।काठमाडौं महानगर ४ धुम्बाराही बस्ने सर्वजीत सिंह तामाङले आफ्नै कान्छी छोरीबाट आफू अन्यायमा परेको भन्दै प्रधानमन्त्रीलाई पत्र लेख्न बाध्य पारिएको छ । न्यायको याचना गर्दै उनले आफ्नो पत्र प्रधानमन्त्रीको सचिवालयमा समेत दर्ता गराएका छन् ।उनले प्रधानमन्त्रीको सचिवालयमा फागुन ११...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७९
काठमाडौ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल सार्क हुनेराइट्स फाउन्डेसनको आयोजनामा हुन गइरहेको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बंगलादेशमा मानव अधिकारको अवस्था नामक सम्मेलनमा सहभागि हुन ढाका प्रस्थान गर्नु भएको छ । ढाकामा हुने मानव अधिकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन आज मध्यान्ह...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७९
काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय जनप्रतिनिधि र निर्वाचनमा उम्मेदवार बनेकाहरूको जरिवाना रकम २०७८ फागुन ५ गतेमिनाहा गरिदिएपछि १३६ जनाजरीवाना रकम बुझाउनेहरू आफूलाई अन्याय भएकाे भन्दै नेपाल सरकार मन्त्रिपरिषद्का विरुद्ध सर्वोच्च अदालतमा जाने तयारी थालेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्२०७८ फागुन...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७९
जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश सरकारका मुख्य मन्त्रीलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ । समितिको सदस्यहरुमा गोवीन्द चौधरी, दीपक कार्की, लालकिशोर साह छन्...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७९
ललितपुर । ललितपुरकोमहालक्ष्मी नगरपालिकास्थितचक्सिडोलमागिता ग्यास उत्पादकएकेएसहस्तकला कम्पनीकोविष्फोटमा परी ५घाइते मजदुर तथा सर्वसाधरणले उपचार नपाउँदा जीवन र मरणको दोसाँधमाअस्पतालमा बिताउन बाध्य भइ रहेका छन् । विष्फोटकाघाइतेका आफन्तहरुलेघाइतेको उपचारको पहल गरिदिनप्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासन समक्ष अनुरोध गर्दा समेतमुकदर्शक बनिरहेका छन...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७९
काठमाडौँ । देशब्यापी रुपमा प्रशिक्षक प्रशिक्षण अभियान चलाइरहेकोनेकपा(एकीकृत समाजवादी)को बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रम मङ्गलबारदेखि सुरु भएको छ । यही फागुन ११ गतेसम्म सञ्चालन हुने सो प्रशिक्षणमा १३ जिल्लाबाट ५० नेता सहभागी रहेका छन् । पार्टी उपाध्यक्ष तथा बागमती...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७९
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको 'नेशनल रोड सेफटी काउन्सिल नेपाल'को आयोजना, नासा नेपालको संयोजन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामुलक कार्यक्रम यहि फागुन ९ गते हेटौँडामा सम्पन्न भएको जनाइएको...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७९
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)मकवानपुरले आगामी चैतमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू)को चुनावमा जिल्लाका क्याम्पसहरुमा आफ्नो संगठनका तर्फबाट उम्मेदवारहरु उठाउने निर्णय गरेको छ । हिजो मंगलबार अखिल मकवानपुरको चौथो पूर्ण बैठकले स्ववियू...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२३, संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किरातीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । प्रमुख अतिथि मन्त्री किरातीले मातृभाषासम्बन्धी विचार गोष्ठी तथा कविता वाचन कार्यक्रमको समुदघाटन गर्नुका साथै भाषाविद् एवम् स्रष्टा डा.गोपाल...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७९
देशको तेस्रो राष्ट्रपतिका लागि फागुन १३ गते मनोनयन दर्ता गरी २५ गते निर्वाचन हुँदैछ । अब राष्ट्रपतिको उम्मेदवारी दर्ताका लागि तीनदिन मात्रै समय बाँकी छ । मनोनयनको दिन नजिकिदैं गर्दा दलहरुको दौडधुप बाक्लिएको छ र अब सीमित विकल्पहरु मात्रै बाँकी...