जेठ १३, २०७७, मंगलबार

५२७६ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७७
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले २ अध्यादेश प्रमाणिकरण गर्नु भएको छ । सोमबार बसेकोमन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गर्नु भएको हो । राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश,...


लोकसंवाद संवाददाता,   बैशाख ७, २०७७
चीन । चीनको ग्वान्झोओबाट शनिबार भारतीय विशेष बिमान एयर इन्डियाबाट तीन लाख थान कोरोना परीक्षण सामग्री (एन्टीबडी टेस्ट किट) भारत ल्याइएको छ । यी टेस्ट किट भारतीय राज्यहरु तमिलनाडु र राजस्थानका स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराइने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले कोभिड१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि समस्या परेका विद्यार्थीलाई खाद्यान्न वितरण जारी राखेको छ । विद्यार्थीलाई १५ किलो चामल, दुई किलो दाल र एक लिटर खानेतेल वितरण गरिरहेको अनेरास्ववियुका...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७७
काठमाडौं । लकडाउनको बेला मदिरा व्यवसायीहरुले ठूला व्यापारिक घरानालाई व्यापार गर्न दिएर आफूहरुलाई अन्याय गरेको बताएका छन् । मदिरा व्यवशायीहरुले लकडाउनका बेला आफ्ना पसलहरु हप्तामा केही दिन भएपनि खोल्नका लागि अनुमति दिन आग्रह गरेका छन् । पछिल्लो समय विश्वभर फैलिएको...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७७
काठमाडौँ । काठमाडौँको काँडाघारी स्थित, सनसिटी एपार्टमेण्टमा बसोबास गर्ने बेलायतबाट गत चैत्र ४ गते आएका नागरिकहरूमा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएसँगै एपार्टमेण्ट आसपासका बस्तीहरूमा स्थानीयले उच्च सतर्कता अपनाउन थालेका छन् । स्थानीय टोल सुधार समाजहरूको अग्रसरता बढी भिडभाड...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७७
काठमाडौँ । काठमाडौँका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ । सडक व्यवस्थापनको अभिन्न अङ्ग मानिने सडक चिन्ह (मार्किङ) लगाउने काम भइरहेको छ । अहिलेसम्म जिल्लाभित्र कालोपत्र थपिएको (ओभर ले) झण्डै २८ किलोमिटर सडकमा चिन्ह लगाएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७७
काठमाडाैँ । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७७
रमेश सापकोटा डिस मिडियानेटवर्क लिमिटेड को महाप्रबन्धक हुनुहुन्छ । डिसहोम नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्कहो । डिसहोमले दिएको जानकारी अनुसार उपग्रह(स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७७
बाँके । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर बिक्री गरेको अभियोगमा यहाँस्थित कमला मेडिसिन बन्द गराइएको छ । एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर केयर ह्याण्ड सेनेटाइजर बिक्रीवितरण गरेको...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७७
चितवन । चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल)भित्र गैँडा मृत भेटिएको हो । उक्त भाले गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ । दिउँसो...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७७
जेनेभा ।विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट बुधबार मध्यान्हसम्म मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७७
नाइजेरिया ।अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा भड्किएको जातीय हिंसामा परेर कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै धेरै जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत सोमबार स्थानीय शोमो र जोली जातीय समूहका व्यक्तिहरुबीच भएको भिडन्तमा झण्डै...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७७
उदयपुर ।जिल्लाको त्रियुगा नगरपालिका३ भुल्केस्थित मस्जिदमा लुकेर बसेको अवस्थामा १२ भारतीय इस्लाम नागरिकलाई मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरेको छ । उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७७
सप्तरी । भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीको यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको सिनियर...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७७
दक्षिण कोरिया । कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् । वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
काठमाडौँ । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पछि संक्रमितको संख्या १६ पुगेको छ । ।सोमबार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुको रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) बाट...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
नयाँ दिल्ली। भारत सरकारले कोरोना भाइरस ९कोभिड१९० को सङ्क्रमण रोक्नका लागि हाल जारी रहेको बन्दाबन्दी (लकडाउन)लाई आगामी मे महिनाको ३ तारिख अर्थात् वैशाख २१ गतेसम्म लम्ब्याएको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
काठमाडाैँ ।कोभिड१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ४ लाख ५२ हजार ३६७ जना...