चैत्र १६, २०८०, शुक्रबार

२२०५४ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
जुम्ला । जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले यहीभदौ १४ गते जुम्ला स्याउ महोत्सव २०७६ को आयाेजना गरिने भएकाे छ । कान्जिरोवा टाइम्सकाे आयोजनामा हुने उक्त स्याउ महोत्सवको उद्घाटन कर्णाली प्रदेशका कृषिमन्त्री विमला केसीले गर्ने कार्यक्रम तय भएकाे...


लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
काठमाडौं, एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको मेरठ जिल्लाको फेमिलि कोर्टमा श्रीमतीले बिहान बेलुका अरु खानेकुरा केही नदिइ केवल ४४ वटा लड्डु मात्र खान दिएकोमा सम्बन्ध विच्छेदका लागि पतिले निवेदन दिएका छन् । दुबैको विवाह भएको १० वर्ष भैसकेको छ...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडौं : भूमिसम्बन्धी आठौं संशोधन विधेयक संघीय प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । भूमिसम्बन्धी आठौं संशोधन विधेयक, २०७५ का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदको क्रमसंख्या १ देखि १० सम्म उल्लेखित संशोधनसहित मंगलबार प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सात बुँदे असहमति दर्ज गराएपछि उक्त असहमतिका कारण आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित भएको छ । नेपालले सात बुँदे असहमति दर्ज गराएपछि पार्टीभित्रको असन्तुष्टि सतहमा आएको छ ।...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडौं, एजेन्सी । मेक्सिकोका चर्चित फुटबल खेलाड़ी तथा बक्सिङका सोखिन खेलाडी मिगुएल एंजेल रामिरेजले मेक्सिकोको एकेटेपेक शहरको व्यस्त पुल मुनि एउटा जिमखाना शुरू गरेका छन् । यसमा बक्सिङको रिंग पनि रहेको छ । यसका माध्यमबाट उनी शहरका युवालाई लागु पदार्थको...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
अमेरिका । अमेरिकाको मेन अस्पतालका एउटै लेबर यूनिटमा काम गर्ने ९ जना नर्स एकैपटक आमा बनेका छन् । यिनीहरु सबै एकै समयमा गर्भवती भएका हुन् । उनीहरुले एकैपटक शोसल मिडियामा आफ्नो तस्वीर पोस्ट गरेर सबैको डेलिभरी डेट अप्रिल देखि जुलाईकाबीच...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडाैँ । नेपाल भारत संयुक्त आयोगको बैठकका एजेण्डाबारे जानकारी दिन सोमवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले काश्मिर समस्याका बारेमा पहिलाे पटक नेपालको धारणा राख्नु भएकाे थियो । यस विषयमा नेपालको खासगरी दुईवटा चासो रहेको ज्ञवालीले बताउनु...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
नेदरल्याण्ड । साइक्लिस्ट नील कैंपबेलले २८० किमि प्रति घंटाको रफ्तारले साइकल चलाएर नयाँ विश्व रेकर्ड बनाएका छन् । यसका साथ उनले डच साइक्लिस्टको २४ वर्ष पुरानो रेकर्ड पनि तोडेका छन् । यो रकर्ड बनाउनका लागि कैंपबेललाई रनवेमा पोर्शे कारका साथ...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
पाकिस्तान, एउनआइ । पाकिस्तान सरकारले देशका सेना प्रमुख ५८ वर्षीय कमर जावेद बाजवाको कार्यकाल बढाएको छ । पकिस्तानी मिडियाका अनुसार बाजवाको कार्यकाल ३ वर्षका लागि थप गरिएको छ । त्यहाँका मिडियाका अनुसार भारत र पाकिस्तानबीच बढेको आन्तरिक तनावका कारण सेना...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
भरतीय चन्द्रयान२ ले चन्द्र अर्विटमा सफल्तापूर्वक प्रवेश गरेको छ । प्रक्षेपण गरिएको २९औँ दिनमा यान चन्द्रमाको अर्विटमा प्रवेश गरेको हो । झण्डै ८ हजार किलोमिटर प्रति घण्टाको वेगले पृथ्वीको अर्विट छाडेर अनन्त आकाशमा चन्द्रमातिर लम्किरहेको भारतीय चन्द्रयान२ आज २०७६ भदौ...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडौं, एजेन्सी । आइसल्याण्डको ७०० वर्ष पुरानो ओकोजोकुल ग्लेसियरपुरै पग्लिएको छ । जलवायु परिवर्तनका कारण पग्लिएको यो नै संसारको पहिलो ग्लेसियर भएको दावी पनि गरिएको छ । ग्लेसियरको सम्झनामा आइसल्याण्डका प्रधानमन्त्री कैटरिन जोकोबस्तोदियर तथा उनका मन्त्रीहरुले शोक व्यक्त गर्दै ग्लेसियरलाई...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त नगरिँदा अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि दबाब बढाएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् । सत्तारुढ नेकपा र कांग्रेसबीच यी...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ । वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले प्लाष्टिक झोला र बोत्तल बन्द गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७६/...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
डा. शान्तराज सुवेदी डा. शान्तराज सुवेदी,पूर्व अर्थ सचिवहुनुहुन्छ । करिबतीन दशक जति समय कर्मचारीतन्त्रमा बिताउँदा उहाँको र राजनीतिको सम्बन्ध कस्तो रहयाे ?पछिल्लो समयमा मन्त्रीलाई सचिवले फसाएको कुरा बाहिर आईरहेकाे छ । कसरी फसाउँछन् सचिवले मन्त्रीलाई? त्यसरी फसाउने सचिवलाई किन कार्वाही...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
कञ्चनपुर । यहाँका दुई गाउँपालिकाले योजनाबद्धरूपमा विकासका काम अगाडि बढाउन प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण गरेका छन् । लालझाडी र बेलडाँडी गाउँपालिकाले एनएलआर नामक संस्थाको सहयोगमा पञ्चवर्षीय आवधिक योजना निर्माणको काम गरेको छन् । वार्षिक योजना प्रक्रियामा मार्गदर्शन गर्ने, क्षेत्रगत...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडाैँ । पर्यावरण जोगाउने आन्दोलनको प्रमुख व्यक्तित्व १६ वर्षीय ग्रेटा थनबर्ग २३ सेप्टेम्बरमा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघीय क्लाइमेट समिटमा भाग लिनका लागि ६० फिट लामो डुंगा चढेर(नौका विहार)लंडनबाट १४ अगस्टमा हिंडेकी छन् । उनी विमानबाट यात्रा नगरी डुंगा चढेर गर्नुको...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
तपाइँँले कुनै साथीलाई हस्तलिखित पत्र लेखेको कति दिन पछि उसले पाउने आश गर्नु हुन्छ ? एकजना व्यक्तिले लेखेको पत्र अपरिचित एकजनाले पचास वर्ष पछि भेटेका छन् । काठमाडौं, एजेन्सी । अमेरिकाको अलास्का निवासी एक जना मानिसले ५० वर्ष पुरानो पत्र...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
काठमाडौँ । २०७६ भदौ ४ र ५ गते राजधानीमा हुने नेपालभारत संयुक्त आयोगको पाँचाैँबैठक द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने बताइएको छ । नेपालभारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन बैठकबाट मद्दत पुुग्ने विश्वास गरिएको...