बैशाख ८, २०८१, शनिबार

१८ समाचारहरू
रावल समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

पुरिन्द्र रावल,   कार्तिक २, २०८०
प्रधानमन्त्री प्रचण्डले अमेरिका हुँदै चिन भ्रमण गरेर फर्केको पनि केहि हप्ताभयो । त्यो भ्रमण कत्तिको फलदायी भयो भएन त्यो दोस्रो बिषय होला । वर्तमान मुलुक को अवस्था हेर्दा तेस्रो पार्टीले सत्ताको चाबीलिएर मुलुक हाँकिरहेको छ । यसले स्वभाविक रुपमा एक...


पुरिन्द्र रावल,   असार २४, २०८०
'स्वाधीनता' एक स्वतन्त्रता मात्रै हैन । यो त गौरब र गरिमाको कुरापनि हो । एक आस्था हो । मुलत स्वाधीनता एक स्वाभिमान विषय पनिहो । नेपालको बर्तमान राजनितिक, आर्थिक, सामाजिक तथा समग्र अवस्था लाइ हेर्दा मुलुक जटिल अबस्था मा पुगेको...

पुरिन्द्र रावल,   माघ २, २०७९
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो कार्यकाल को लागि प्रदेश र संघको चुनाव सकिएर मुलुकले प्रदेश हुदै संघ मा नयाँ सरकार पाइसकेको अवस्थाछ । अब सबै राजनीतिक दल र मुलुक को नजर राज्य प्रमुख अथवा राष्ट्रपति निर्वाचन तिर केन्द्रीत हुन थालेकोछ...

पुरिन्द्र रावल,   भदौ १५, २०७९
मौजुदा नेपाली राजनीतिक दलहरु माथि विमर्ष गर्दा विभिन्न अनुत्तरित प्रश्नहरु खडा हुने गरेका छन् । सरसर्ती हेर्दा प्रश्नहरु स्वभाविक हुनजस्तो लाग्ने गरेको छ ।राजनीतिक पार्टीले गर्ने काम भन्दा भिन्न खालका कार्यमा व्यस्त हुँदा यस्ता खालका प्रश्न उत्पन्न हुनु स्वभाविक जस्तै...

पुरिन्द्र रावल,   भदौ ६, २०७९
सामान्यतया बैकल्पिक भन्ने बित्तिकै मौजुदा अवस्था भन्दा फरकअवस्था भन्नेहो । मौजुदा अवस्था भन्दा फरक भएन भने सामान्यतया विकल्पकोखोजी गरेको मानिँदैन । हिजोआज नेपालमावैकल्पिक राजनीतिको बहसले स्थान पाइरहेका छ । तरमौजुदा राजनीतिको विकल्प के हुन सक्छ ? भन्ने कुरामा एक मतरहेको...

पुरिन्द्र रावल,   पुष २६, २०७८
अस्थिर राजनीतिकका कारण राज्यका अंगहरूमा देखिएको अराजकताको संकेतले पक्कै पनि राज्यलाई असफलता उन्मुख बनाउँदै छ भनेर बुझ्नुपर्ने भएको छ । संसदीय सस्ंकारको सुरुदेखि नै यही भइरहेको छ । जनताबाट निर्वाचित संसद निश्चित व्यक्तिहरूका कारण बन्धक वा विघटन हुनु पक्कै पनि...

पुरिन्द्र रावल,   पुष ६, २०७८
यतिबेला नेपाली राजनीतिक वृत्तमा पार्टीमहाधिवेशनको चर्चा निकै ठूलो छ । अहिले अझ विशेष गरेर कांग्रेस महाकुम्भको चर्चा निकै चलिरहेको छ । यस महाकुम्भका मुख्य पात्रका रूपमा गगन थापा र विश्वप्रकाश शर्मा नै अहिलेसम्म चर्चामा रहेका देखिन्छन् । यी २ पात्रको...

पुरिन्द्र रावल,   मंसिर २५, २०७८
नेकपा एमालेको दशौँ महाधिवेशन भर्खर सम्पन्न भयो, कांग्रेसले आजदेखि गर्दै छ, राप्रपामा कमल थापाविरुद्घ राजेन्द्र लिङ्देन विजयी भए भने माओवादी केन्द्र पनि अधिवेशन गर्ने तयारीमै छ । यी महाधिवेशन एकातिर पार्टी वैधानिकताका लागि आवश्यक छन् भने अर्कातिर यी महाधिवेशनले आमजनताको...

पुरिन्द्र रावल,   मंसिर १४, २०७८
शोषण, अन्याय र दमनका विरुद्घ सुरुवात हुन्छ दास विद्रोह । आजभन्दा धेरै अगाडिको यो विद्र्रोह इतिहासमा दास विद्रोहका नामले परिचित छ । दास, जो रोमन साम्राज्यका विलासिताका आधार थिए । दास, जो मालिकहरूका लागि जीवित उत्पादनका साधनहरू थिए । दास,...

पुरिन्द्र रावल,   कार्तिक २९, २०७८
राज्य भनेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको कुल योग हो । अहिले नपाली राज्यका यी सबै अंगमा अराजकता मौलाएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै अंगको अवस्था उस्तैउस्तै छ । जनताले निर्वाचित गरेको व्यवस्थापिका, व्यवस्थापिकाबाट बनेको कार्यपालिका र कार्यपालिकाले नियुक्त...

पुरिन्द्र रावल,   आश्विन १९, २०७८
नेपालको राजनीतिमा पछिल्लो समय महाधिवेशनको चहलपहल निकै बढेको छ । कसैले गोदावरी कुम्भ मेला सके भने कोही अर्को कुम्भ मेलाको तयारीमै देखिन्छन् । यसका दुई दृृष्टकोण छन् । एक, लोकतान्त्रिक व्यावस्थामा पार्टीले लोकतान्त्रीक मान्यता अँगाल्नु राम्रो कुरा हो । अर्काेतिर,...

पुरिन्द्र रावल,   आश्विन ८, २०७८
नेपाली राजनीतिको आकाशमा पछिल्लो समय दल विभाजनको होडबाजी निकै चलेको छ । दल विभाजनका मुख्य केही कारणहरू हुन्छन् । वैचारिक मतभेद, सांगाठानिक अराजकता र सैद्दान्तिक अडान जस्ता केही आधारभूत तत्त्वले विभाजन वा नयाँ रूप लिने हो । तर, नेपालका दल...

पुरिन्द्र रावल,   भदौ ३०, २०७८
नेपालको राजनीती र सामाजिक वृत्त पछिल्लो समय निकै तातेको देखिन्छ । चाहे त्यो राष्ट्रियताको विषयले संसद् होस् वा सामाजिक-राजनीतिक विषयले सडक नै किन नहोस्, सबैतिर रापताप चलेकै छ । मुलुकका मुख्य शहरका प्रमुख चोकहरूमा प्रायः जनताले जात्रा देखाई नै रहेका...

पुरिन्द्र रावल,   भदौ १५, २०७८
लोकतान्त्रिक व्यवस्थाभित्रका धेरैउत्तम प्रणालीमध्येएक प्रणाली मानिन्छसंसदीय प्रणाली। योप्रणालीको जननीबेलायत मानिन्छ ।बेलायतमा सफल रहेको यसप्रणाली नेपालमा पनि विगत लामो समयदेखि प्रवेश पायो र त्यसको अभ्यास भइरहेको छ ।बेलायतबाट सुरु भएकोयोप्रणाली सिधैभन्दा भारतहुँदैनेपालप्रवेशगरेको हो । नेपालको संसदीयप्रणालीकोइतिहासधेरै लामोनभए पनिकरिब४-५ दशकदेखिअभ्यास भइरहेकोछ ।...

पुरिन्द्र रावल,   श्रावण ४, २०७८
कुनै पनि देशको स्थिरता र विकासका लागि राजनीतिक संस्कारको महत्त्वपूर्ण भूमिका रहन्छ । बिनाराजनीतिक संस्कार राजनीतिले सही दिशा निर्धारण गर्न सक्दैन । यसका कारण समयसमयमा राजनीतिक परिवर्तनका साथसाथै मानिसको विश्वास र मूल्य, मान्यतामा समेत परिवर्तन आउँछ । मूलतः राजनीतिक संस्कारले...

पुरिन्द्र रावल,   असार २०, २०७८
राजनीतिक दल बन्ने पनि आ-आफ्नै प्रक्रिया हुन्छ । कुनै प्रतिपादित वा नयाँसिद्धान्तर विचारलाईकार्यान्वयनका लागि दलहरूको निर्माण हुने गर्छन् ।सिद्धान्तर विचारका आधारमानिरन्तर क्रियाशील रहने राजनीतिक रुपमा सक्रियब्यक्तिहरुको समूहलेराजनीतिक दल बन्छ ।दलहरू मूलतः मानव स्वभावको मत र सङ्गठनमा आधारित हुनुपर्ने हुन्छ। दलहरूले...