चैत्र १६, २०८०, शुक्रबार

५ समाचारहरू

राजबाबु श्रेष्ठ 'सागर',   असार ३०, २०८०
नोट -कृपया:यो समीक्षा नै कथासङ्ग्रह 'बेनामे जर्नेल'को पूर्ण व्याख्यात्मक विवरण हो भनेर नबुझि दिनुहोला आदरणीय पाठक जनले । यो त मात्रै मैले, विशाल समुद्र 'बेनामे जर्नेल' को एक लोटा पानी उबाएर एउटा सानो समीक्षात्मक बिरुवा रोप्ने कोसिस गरेको मात्रै हुँ...


राजबाबु श्रेष्ठ 'सागर',   श्रावण २६, २०७९
वैदिक धर्म तथा हिन्दू धर्मअनुसार चराचर जगत्लाई साक्षात् ईश्वर मान्ने प्रथा सनातनदेखि नै चल्दै आएको छ । त्यसैले पनि हिन्दू धर्मग्रन्थहरूमा प्रकृतिका आँखाले देखिने जति तेत्तीस कोटी देवीदेवता मान्ने प्रथा रहदै आएका छन् भन्नेमा कुनै दुई मत छैनन् भन्छु म...

राजबाबु श्रेष्ठ 'सागर',   असार २६, २०७८
'ऐय्या... ।' बुढीऔँला नङैनेर प्याट्ट फुटेर रगत बग्यो । मलाई दुख्नसम्म दुख्यो । किन नदुख्नु पनि ? औँला फुटेर नङ् वाप्याक्क भएपछि कस्लाई हो र ? नदुख्ने भनेको । कथा, कहानी लेख्ने र खोज्ने सुरमा म कताकता हिँड्दाहिँड्दै आफैँ टोलाएछु...