जेठ ६, २०८१, आइतबार

५२० समाचारहरू

एजेन्सी,   बैशाख १२, २०८०
आईपीएल क्रिकेट २०२३ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदारावादमाथि ७ रनको जित हात पारेको छ । सोमबार राति हैदरावादमा भएको खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेटको क्षतिमा १४४ रन जोड्यो । दिल्लीका लागि मनीष पाण्डे र अक्षर पटेलले ३४/३४ रन...


एजेन्सी,   बैशाख ७, २०८०
नेपालले एक दिवसीय क्रिकेटतर्फ हालसम्मकै उच्च स्कोर बनाएको छ । नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको विशाल लक्ष्य दिने क्रममा यो कीर्तिमान बनाएको हो । ओडीआईमा नेपालले बनाएको ३१० रन अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले ओडीआईमा पपुवा...

एजेन्सी,   बैशाख ४, २०८०
कप्तान केएल राहुलले ७४ रन बनाएको खेलमा लखनऊ सुपरजायन्ट्स पराजित भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए रातिभएको खेलमा लखनऊ पञ्जाब किंग्ससँग २ विकेटले पराजित भएको हो । जितका लागि लखनऊले दिएको १६० रनको लक्ष्य पञ्जाबले ३ बल बाँकी...

एजेन्सी,   बैशाख ३, २०८०
किलियन एमबाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि फ्रेन्च लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । लिग वानमा शनिबार लेन्सलाई ३-१ ले हराउँदा ३१औँ मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले उक्त कीर्तिमा बनाएका हुन् । लिगमा १६९ खेल...

एजेन्सी,   बैशाख २, २०८०
ओपनर ह्यारी ब्रुकले शतक प्रहार गरेपछि सनराइजर्स हैदरावादले कोलाकाता नाइट राइडर्सलाई पराजित गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गए राति भएको खेलमा हैदरावादले कोलकातालाई २३ रनले पराजित गरेको हो । जितका लागि २२९ रन लक्ष्य पाएको कोलकाताले २० ओभरमा...

एजेन्सी,   चैत्र २७, २०७९
प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आइतबार लिभरपुलसँग २/२ को बराबरी खेलेको छ । लिभरपुलको मैदानमा पहिलो हाफमै २ गोल गरेको आर्सनलले अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । मोहम्मद सलाहाले पेनाल्टी चुकाए पनि वैकल्पिक खेलाडी रोबर्टो फिर्मिनोले...

एजेन्सी,   चैत्र २७, २०७९
इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । गएराती पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै हैदरावादले विजयी यात्रा आरम्भ गरेको हो । यसअघिका २ खेलमा हैदरावाद लगातार पराजित भएको थियो । हैदरावादको घरेलु मैदान राजिव गान्धी...

एजेन्सी,   भदौ २२, २०७९
रियाद । साउदीमा एक साताअघि समाजिक सञ्जालमा विवादास्पद सामग्री पोस्ट गरेको भन्दै एक महिलालाई ४५ वर्षकोजेल सजाय सुनाइएको थियो । तर, उक्त सजाय पाउने गरी उनले के पोस्ट गरेकी थिइन भनेर खुलाइएको थिएन् । मंगलबार भने सरकारले महिलाले पोस्ट गरेको...

एजेन्सी,   भदौ २०, २०७९
जापान ।प्रशान्त महासागरमा प्लाष्टिकको ९० प्रतिशतभन्दा बढी तैरि रहेको फोहोर जम्मा ६ वटा देशबाट जम्माहुनेगरेको एउटा नयाँ अनुसन्धानले देखाएको छ । प्रायः फोहोर जापान र चीनमा अत्यधिक माछा मार्ने प्रक्रियाबाट जम्मा हुने अध्ययनमा देखाइएको छ । विश्लेषण र उचित नमूना...

एजेन्सी,   श्रावण २४, २०७९
न्युयोर्क । २४ फेब्रुवरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका छन् । '६ महिनाभन्दा कम अवधिको समयमा ७० देखि ८० हजार रुसी नगारिकको मृत्यु...

एजेन्सी,   श्रावण ५, २०७९
नयाँ दिल्ली ।सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस अध्यक्ष सोनिया गान्धी आज बिहीबार प्रवर्तन निर्देशनालय ईडीमा उपस्थित हुने भएकी छिन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय ९ईडी० मुख्यालयमा जाँदै छिन् । यसअघि...

एजेन्सी,   श्रावण ४, २०७९
न्युयोर्क।अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले समलिंगी विवाहलाई संघीय सुरक्षा प्रदान गर्ने विधेयक पारित गरेको छ । सर्वोच्च अदालतले त्यस्ता मान्यता दिने विधेयकलाई फिर्ता गर्ने त्रासबीच तल्लो सदनले विधेक पारित गरेको हो । दि रेस्पेक्ट फर म्यारिज एक्ट डेमोक्रर्याटिकको प्रभुत्व...

एजेन्सी,   असार ३०, २०७९
माले ।देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सिंगापुर लैजान एउटा निजी जेट मालदिभ्स पुगेको छ । एक निजी जेट माल्दिभ्सको राजधानी मालेमा केही समयअघि अवतरण गरेको र राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुरको लागि प्रस्थान गर्ने तयारीमा रहेको डेली मिररले जनाएको...

एजेन्सी,   असार २९, २०७९
कोलम्बो ।कोलम्बोमा देशव्यापी आपतकाल घोषणा गरिएको छ । कार्यवाहक राष्ट्रपतिको रूपमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राष्ट्रव्यापी संकटकाल घोषणा गरेका हुन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेको केही घण्टा पछि सम्भावित हिंसाबीच संकटकाल घोषणा गरिएको हो । राष्ट्रपति गोटाबायाको राजीनामा माग...

एजेन्सी,   असार २०, २०७९
सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा भीषण वर्षापछि आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । बाढीपछि हजारौँ मानिसहरूलाई आफ्नो घर खाली गर्न भनिएको छ । सडक भत्किएका छन् भने पश्चिमी सिड्नीमा मात्रै १८ वटा निकासी आदेश दिइएको...

एजेन्सी,   असार २०, २०७९
कोलम्बो ।श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिए सँगै छ ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन...

एजेन्सी,   असार २०, २०७९
कोपनहेगन ।डेनमार्कको राजधानीकोपेनहेगनको एक सपिङ मलमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । बन्दुकको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा गोलाबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्ध बारे...

एजेन्सी,   असार १६, २०७९
भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मावलम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ । पीडित कन्हैया लाल नामका दर्जीकोमंगलबार उदयपुर जिल्लामा २ मुस्लिम पुरुषले हत्या गरेका थिए । आक्रमणकारीले हत्या गरेको भिडियो बनाएर अनलाइन पोस्ट गरेका थिए । एक...