बैशाख १२, २०८१, बुधबार

५२० समाचारहरू

एजेन्सी,   माघ ३, २०७८
बेइजिङ । चीनमा सन् २०२१ मा जन्म दरमा निकै गिरावट आएको छ । जन्मदरमा गिरावटसँगै बृद्धबृद्धाको संख्या बढ्दा आर्थिक वृद्धिमा असर देखिन थालेको विज्ञहरुले बताएका छन् । दुई सन्तान नीतिका बाबजुद चीनको जनसंख्या अहिलेसम्मकै न्यून देखिएको हो । विश्वकै ठूलो...


एजेन्सी,   माघ २, २०७८
संघीय अदालतले नोभाक जोकोभिचले आइतबार अस्ट्रेलियाबाट निर्वासनबाट बच्नका लागि गरेको माग दाबीसहितको अपिल सर्वसम्मतिले अस्वीकार गरेको छ । प्रधानन्यायाधीश जेम्स एल्सपले भने, 'अदालतको आदेश भनेको परिमार्जन गरिएको आवेदन खर्चसहित जोकोभिचको अपिल खारेज गरिनुपर्छ ।'

एजेन्सी,   माघ २, २०७८
भारतमा कोभिड ग्राफ निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घन्टामा लाख ७१ हजार जनामा संक्रमण देखिएको छ । यस अवधिमा कोभिडका कारण ३१४ जनाको मृत्यु भएको छ । नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ...

एजेन्सी,   माघ २, २०७८
अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीमा ६ जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । सीएनएनले उल्लेख गरेअनुसार लिल बीन र जे बैङ शोको क्रममा गोलीबारी भएको थियो । 'राती...

एजेन्सी,   माघ २, २०७८
कजाकिस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ । इन्धनको मूल्य वृद्धिविरुद्ध भएको प्रदर्शनमा उनीहरूको मृत्यु भएको सरकारले पुष्टि गरेको हो । आपतकालको समयमा मारिएका २२५ शवको अन्त्येष्टि भएको छ, अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भने । प्रदर्शनका क्रममा...

एजेन्सी,   पुष ३०, २०७८
बगदादमा रहेको अमेरिकी दूतावासलाई बिहीबार संदिग्ध समूहहरूले लक्षित गरी रकेट आक्रमण गरेका छन् । रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् । दूतावासले ट्विटरमा भनेको छ, 'आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा, सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय सम्बन्धलाई...

एजेन्सी,   पुष ३०, २०७८
बलिउडका सेलिब्रेटीहरू आफ्नो व्यावसायिक कामबाहेक विलासी जीवन बिताउन उत्तिकै चर्चित छन् । उनीहरू लक्जरी गाडीमा सवार हुन मनपराउँछन् । बलिउडका केही कलाकारसँग त बुलेटप्रुफ गाडी नै छ । अभिनेता आमिर खानसँग मर्सिडिज एस ६०० गार्ड नामको बुलेटप्रुफ कार छ ।...

एजेन्सी,   पुष ३०, २०७८
लन्डन । संसद सदस्यहरुलाई अनुचित प्रभाव देखाउन चिनियाँ कम्युनिस्ट पार्टीले एक जना महिला घुसपैठ गरेको बेलायतको गुप्तचर संस्था एमआईफाइले जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा प्रभाव पार्न र बेलायतको राजनीतिक गतिविधिलाई हस्तक्षेप गर्न क्रिष्टिने ली नाम गरेकी महिलालाई घुषपैठ...

एजेन्सी,   पुष ३०, २०७८
नयाँ दिल्ली ।भारतमा कोभिड संक्रमण दर दिनहुँ तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या...

एजेन्सी,   पुष ३०, २०७८
काबुल । तालिवानले अगस्टमा सत्तापलट गरेपछि पहिलो पटक बजेट सार्वजनिक गरेको छ । तर, बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको छैन् । सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी (५० करोड ८० लाख डलर)...

एजेन्सी,   पुष ३०, २०७८
प्योङयाङ ।अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो । उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाईल परीक्षण गरेको छ । उसले परीक्षण...

एजेन्सी,   पुष २९, २०७८
नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आवद्ध होवर्ट हुरिकेन्सले बिग बास लिग (बीबीएल)मा सिड्नी थन्डर्सलाई ९ रनले पराजित गरेको छ । हुरिकेन्सको जीतमा सन्दीपले ४ओभरमा २६ रन खर्चेर २ विकेट लिए । बिहीबार मेलवर्नस्थित डकल्यान्ड स्टेडियममा भएको खेलमा टस...

एजेन्सी,   पुष २९, २०७८
एक महिनापछि हुन लागेको विधानसभाको निर्वाचनअघि भारतीय जनता पार्टी (भाजपा)लाई उत्तर प्रदेशमा धक्का लागेको छ । आउँदो फेब्रुअरीमा उत्तर प्रदेशमा विधानसभाको निर्वाचन हुँदै छ । तर, चुनाव आउनु एक महिनाअघि भाजपाका १५ जना विधायकले पार्टी त्याग गरेका छन् । त्यसमा...

एजेन्सी,   पुष २९, २०७८
बेलायतमा गत हप्तासम्म ४३ लाख मानिसलाई कोभिड- १९ भएको अनुमान गरिएको छ । अघिल्लो हप्ताको कोरोना संक्रमणका संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) बुधबार जानकारी दिएको छ । इङ्गल्याण्डमा कोरोना भाइरसको...

एजेन्सी,   पुष २९, २०७८
उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का महासचिव जेन्स स्टोल्टनबर्गले ब्रसेल्समा भएको गठबन्धन र रसियाबीचको वार्ताको नतिजाको बारेमा ईयू राष्ट्रका रक्षामन्त्रीहरूलाई जानकारी दिएको ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन् । 'आज साँझ हामीले हाम्रा मिसनहरूमा ननस्टेट एक्टरहरूको हस्तक्षेपका बारेमा छलफल...

एजेन्सी,   पुष २९, २०७८
नयाँ दिल्ली ।भारतमा कोभिड सङ्क्रमण हावाको वेग झैँ फैलिएको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४७ हजार कोभिड सङ्क्रमित भेटिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको सङ्ख्या तीव्र बढेको छ । भारतमा २८ राज्य र युनियन...

एजेन्सी,   पुष २९, २०७८
न्युयोर्क ।अन्टार्टिका महादेशमा मात्र पाइने दुर्लभ लाटोकोशेर अमेरिकाको राजधानी वासिंगटन डीसीमा नै फेला परेको छ । यही ३ जनवरीमा वासिंगटन डीसीमा सो दुर्लभ चरा अमेरिकाको मुटुमा देखिएको हो । हिमाली लाटोकोशेरो डुल्दा वासिंगटनमा ८ इन्च बाक्लो हिउँ परेको थियो ।...

एजेन्सी,   पुष २८, २०७८
आँधीका कारण फिजीमा ४ हजार ६३० जना विस्थापित भएका छन् । उनीहरूलाई देशका विभिन्न ठाउँमा बनाइएका १६२ वटा शिविरमा राखिएको अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले ११५ वटा शिविर भिटी लेभुको पश्चिमी क्षेत्रमा स्थापना गरिएको जनाएको छ...