बैशाख ७, २०८१, शुक्रबार

५२० समाचारहरू

एजेन्सी,   पुष २८, २०७८
आगामी २७ मार्चमा आयोजना हुने ९४औँ संस्करणको ओस्कार एकेडेमी अवार्डले पुनः होस्ट पाउने भएको छ । सन् २०१८ पछि यो विश्व प्रतिष्ठित अवार्डले होस्ट पाउन लागेको हो । सन् २०१९ यता ओस्कार होस्टविहीन हुँदै आएको थियो । हुलु ओरिजिनल्स र...


एजेन्सी,   पुष २८, २०७८
उत्तर कोरियाले अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । उत्तरले मंगलबार प्रहार गरेको क्षेप्यास्त्र हाइपरोनिक भएको उत्तर कोरियाले पुष्टि गरेको हो । सो प्रहार एक हजार किलोमिटर टाढाको निशानामा पुगेको थियो । हाइपरसोनिक हतियारको गति आवाजभन्दा ५ गुणा...

एजेन्सी,   पुष २८, २०७८
साउथ सुपरस्टार अल्लु अर्जुनको सुपरहिट फिल्म फिल्म पुष्पाः द राइजले नियमित रूपमा बक्स अफिसमा उत्कृष्ट आँकडा दर्ता गरिरहेको छ । गत १७ डिसेम्बरमा रिलिज भएको यस फिल्मले हालसम्म दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्ममा रहेको अभिनेत्री समान्था रुथ प्रभुको...

एजेन्सी,   पुष २८, २०७८
पूर्वी अफगानिस्तानमा तेहरिक ई तालिबान पाकिस्तान (पाकिस्तान तालिबान)का एक वरिष्ठ नेता मारिएका छन् । तालिबान नेता खालिद बाल्टी मुहमद खोर्सानी मारिएको पाकिस्तानी सुरक्षाकर्मीले पुष्टि गरेका छन् । सशस्त्र समूह र पाकिस्तान सरकारबीचको वार्ता अवरुद्ध भइरहेका बेला तालिबान नेता मारिएको विवरण...

एजेन्सी,   पुष २७, २०७८
चीनले अमेरिकाद्वारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्धहरू फुकुवा गर्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले सोमबार सो आग्रह गरेको हो । अमेरिकाले पछिल्लो समय अफगानिस्तानमा तालिबान सत्ता आएपछि विभिन्न नाकाबन्दी लगाएको छ । हाल अफगानिस्तान निकै अप्ठ्यारो...

एजेन्सी,   पुष २७, २०७८
जापानी प्रधानमन्त्री फुमियो किसिदाले मंगगलबार उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपणप्रति गहिरो दुःख व्यक्त गर्दै कुनै पनि प्रकारको घटनाका लागि विमान र जहाजको सुरक्षा सुनिश्चित गर्न आफ्ना अधिकारीहरूलाई निर्देशन दिएका छन् । उत्तर कोरियाले मंगलबार बिहान ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको...

एजेन्सी,   पुष २७, २०७८
नयाँ दिल्ली।भारतमा सम्पूर्ण निजी कार्यालय घरबाटै सञ्चालन हुने भएका छन् । कोभिड सङ्क्रमण तीव्र फैलिएसँगै दिल्ली विपद् व्यवस्थापन अथोरिटी (डीडीएमए)ले सम्पूर्ण निजी कार्यालयलाई घरबाटैअहिलेसम्म अधिकांश कार्यालयलाई आधा कर्मचारीलाई कार्यालयबाट र बाँकीलाई घरबाटै काम गर्न निर्देशन दिइएको थियो । त्यस्तै, सरकारी...

एजेन्सी,   पुष २६, २०७८
अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म पुष्पाः द राइज सुपरहिट फिल्म साबित भइसकेको छ । यस फिल्मले बक्स अफिसमा पैसा संकलनको काम जारी राखेको छ । पेन इन्डियाको यस फिल्मलाई भारतभर रुचाइएको छ । दर्शकहरू अल्लुको अभिनयबाट जति...

एजेन्सी,   पुष २६, २०७८
म्यानमारको अदालतले सोमबार आङ सान सुकीलाई ३ वटा आपराधिक आरोपमा दोषी ठहर गर्दै ४ वर्षको जेल सजाय सुनाएको छ । नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई १ फेब्रुअरीदेखि हिरासतमा राखिएको छ । हाल म्यनमारको सैनिक शासनयता एक हजार ४०० भन्दा बढी...

एजेन्सी,   पुष २६, २०७८
शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरूले सोमबार जेनेभामा युक्रेनमा बढ्दो तनावको बारेमा महत्त्वपूर्ण वार्ता सुरु गरेका छन् । अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मन र उनका रुसी समकक्षी उपविदेशमन्त्री सर्गेई र्याबकोभले जेनेभामा रहेको अमेरिकी मिसनमा बिहान ८:५५ बजे बैठक सुरु गरेको विदेश विभागका...

एजेन्सी,   पुष २६, २०७८
सिड्नी ।बालबालिकामा कोभिडविरुद्ध लगाइने खोपले बच्चाको रोग र मृत्युदर घटाउनुको साथै वयस्कलाई पनि फाइदा गर्ने अस्ट्रेलिया र क्यानडाको एउटा अध्ययनले जनाएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई खोप दिने तयारी गरिरहेका बेला ग्रिफिफ्थ युनिभर्सिटीले पछिल्लो अध्ययन गरेको हो...

एजेन्सी,   पुष २६, २०७८
नयाँ दिल्ली ।भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । आइतबार एकै दिन एक लाख ७९ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि...

एजेन्सी,   पुष २५, २०७८
काबुल ।तालीवान्ले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । तालीवान्को धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरूलाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । बुर्कासहितका पोस्टर क्याफे, पसललगायतका महिलाहरूको जमघट...

एजेन्सी,   पुष २५, २०७८
साउदी ।साउदी राजकुमारी र उनकी छोरी तीन वर्षपछि रिहा भएका छन् । राजकुमारी बासमा बिन्ट साउद र उनकी छोरीलाई सन् २०१९ को मार्चमा पक्राउ गरेर थुनामा राखेको थियो । उपचारका लागि स्वीट्जरल्यान्ड जाने क्रममा साउद पक्राउ परेकी थिइन् । उनलाई...

एजेन्सी,   पुष २५, २०७८
नयाँ दिल्ली । भारतमा कोभिड सङ्क्रमण तीव्र वेगमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख ५९ हजार ६३२ जनामा सङ्क्रमण देखिएको छ । कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोन देखिएसँगै कोभिड सङ्क्रमितको सङ्ख्या पनि दिनहुँ बढिरहेको छ । भारतका २७ ओटा...

एजेन्सी,   पुष २५, २०७८
नयाँ दिल्ली । भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ...

एजेन्सी,   पुष २५, २०७८
इस्लामाबाद ।पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ । राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो । हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन्...

एजेन्सी,   पुष २३, २०७८
कजाकिस्तानको आन्तरिक मन्त्रालयले शुक्रबार दिन जारी अशान्तिको क्रममा २६ सशस्त्र अपराधी मारिएका र १८ जना घाइते भएका बताएको छ । मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, 'कजाकिस्तानका सबै क्षेत्रहरू मुक्त र बढ्दो सुरक्षामा लिइएको छ, देशभर ७० जाँच चौकीहरू...