बैशाख ८, २०८१, शनिबार

५२० समाचारहरू

एजेन्सी,   असार १५, २०७९
बोगोटा । दक्षिणपश्चिम कोलम्बियाको एउटा जेलबाट भाग्ने प्रयासमा कम्तीमा ४९ कैदीको मृत्यु भएको र दर्जनौं घाइते भएका छन् । अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ,नेसनल पेनिटेन्सियरी एण्ड प्रिजन इन्स्टिच्युटका प्रवक्ताले भने । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए ।...


एजेन्सी,   असार १३, २०७९
भारतीय फिल्मको दुनियाँमा संगीतमा नयाँ आयाम दिने संगीतकार आरडी बर्मन अर्थात् राहुलदेव बर्मनको आज जन्मजयन्ती हो । सन् १९६०-९० को दशकसम्म उनका गीत लोकप्रिय थिए । आज पनि उनका गीत सुन्न जोकोही चाहन्छन् । आरडीलाई सबैले मायाले पञ्चम दा भनेर...

एजेन्सी,   असार ९, २०७९
तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली नेदरल्याण्ड्समाथि ८ विकेटको जित निकाल्दै ३ एक दिवसीय श्रृंखलामा इंग्ल्यान्डले ३-० को क्लिन स्विप गरेको छ । बुधबार राति नेदरल्याण्ड्सले दिएको २४५ रनको लक्ष्य इंग्ल्यान्डले ३० ओभर १ बलमा २ विकेट...

एजेन्सी,   असार ८, २०७९
अफगानिस्तानको भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ । भूकम्पमा १५० जनाभन्दा बढी घाइते भएका छन् । सामाजिक संजालमाशेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेका र भग्नावशेषबाट निकालिएका देख्न सकिन्छ । भूकम्पको केन्द्र दक्षिणपूर्वी शहर खोस्टबाट ४४ किलोमिटर टाढा...

एजेन्सी,   असार ७, २०७९
टोकियो ।जापानको एक अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको फैसला गरेको छ । ओसाकाको जिल्ला अदालतले यस्तो फैसला गरेको हो । पछिल्लो फैसलाले एलजीबीटीक्यू अधिकारलाई ठूलो धक्का दिएको छ । यसअघितीन जना समलिंगी जोडीले ओसाका जिल्लामा मुद्दा दायर गर्दै १०...

एजेन्सी,   असार ६, २०७९
सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी आज चौथो पटक प्रवर्तन निर्देशनालय (ईडी) समक्ष उपस्थित हुने तय भएको छ । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा ईडी मुख्यालयमा जाने तय भएको हो । राहुललाईगत साता ३पटक सोधपुछ गरिएको...

एजेन्सी,   असार ६, २०७९
अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका छन् । गोली लागेकामध्ये१किशोरको मृत्यु भएको बताइएको छ । २वयस्क र १किशोरमाथि गोली हानिएको थियो । त्यस्तै, १प्रहरी अधिकारीलाई पनि गोली हानिएको थियो, महानगरीय प्रहरी विभाग प्रमुख रोबर्ट...

एजेन्सी,   असार २, २०७९
सन् १९८१ मा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको हत्या प्रयास गर्ने जोन हिन्क्ले मानसिक अस्पतालबाट छुटेको ६ वर्षपछि बुधबार पूर्णतया स्वतन्त्रता प्राप्त गरेका छन् ।यस महिनाको सुरुमा वासिंगटनको अदालतले उनलाई रिहा गर्न अनुमति दिएको थियो । अन्ततः ४१ वर्ष २ महिना...

एजेन्सी,   असार १, २०७९
पाकिस्तान आर्थिक विपत्ति उन्मुख अवस्थामा छ । सरकारलाई देशको अर्थतन्त्रलाई कसरी बचाउने भन्ने कुनै ठोस तरिका थाहा छैन । पाकिस्तानमा कतिसम्म आर्थिक संकट छ भन्ने कुरा त्यहाँकै एक संघीय मन्त्रीको भनाइबाट पनि पुष्टि हुन्छ । देशको अर्थतन्त्र जोगाउन भन्दै एक...

एजेन्सी,   जेठ ३१, २०७९
भारतमा नेसनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा कांग्रेस नेता राहुल गान्धीसँग सोमबार १० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिएको छ । थप सोधपुछका लागि राहुललाई आज पनि बोलाइएको भारतीय संचारमाध्यमहरूले जनाएका छन् । प्रवर्तन निर्देशनालयले नेसनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति...

एजेन्सी,   जेठ २९, २०७९
इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले भावी द्वन्द्वलाई उकास्ने काम गरेको चीनका रक्षामन्त्री जनरल वेई फेङ्गेले बताएका छन् । २महाशक्तिबीचको सम्बन्ध महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै फेङ्गेले द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने कार्य अमेरिकाको हातमा रहेको बताए । एसियाको प्रमुख सुरक्षा बैठक सांग्रिला...

एजेन्सी,   जेठ २५, २०७९
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आगामी ३साता इन्धन र ग्यास पाउन कठिन समय हुने चेतावनी दिएका छन् । उनले ग्यास र इन्धनको भण्डारण नगर्न सर्वसाधारणलाई अपिल गर्दै अहिलेको अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यकबाहेकको यात्रामा प्रतिबन्ध लगाउने कदम चाल्नुपर्ने बताए । संसदलाई विशेष...

एजेन्सी,   जेठ २४, २०७९
न्युयोर्क ।कोभिड भाइरस महामारीले विगत दुई वर्षयता विश्वभर असर गरेको छ । घातक भाइरसले लाखौं मानिसको ज्यान लिनुका साथै लाखौँलाई शोकाकुल बनाएको छ । भाइरससँग लड्न कोभिड खोप पनि विकसित भए । तथापि, विश्वले विभिन्न भागहरूमा समान रूपमा खोप वितरणमा...

एजेन्सी,   जेठ २३, २०७९
कानो।नाइजेरियाली सरकारले आइतबार देशको दक्षिण पश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ५० जनाको ज्यान गएको जनाएको छ । ओन्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीहरूले विस्फोटक पदार्थसमेत बोकेका थिए । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको उनले...

एजेन्सी,   जेठ २३, २०७९
उत्तर कोरियाको आणविक परीक्षणको बदलामा अमेरिका र दक्षिण कोरियाले ८ वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । सो कार्य उत्तर कोरियाको आक्रमणविरुद्ध भएको दक्षिण कोरियाली सेनालाई उद्धृतगर्दै योनहाप समाचार संस्थाले जनाएको छ । उत्तर कोरियाले छोटो...

एजेन्सी,   जेठ २२, २०७९
३ जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेको छ । स्टेसन निर्माण कार्य आधुनिक चरणहरूमा प्रवेश गरिरहेका बेला चीनले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलतर्फ पठाएको हो । अन्तरिक्ष यात्रीहरूले ६ महिनासम्म स्टेसनमा काम...

एजेन्सी,   जेठ २२, २०७९
बंगलादेशको चटगाउँशहर नजिकै रहेको एउटा डिपोमा भएको भीषण विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । विस्फोटमा सयौँघाइते भएका छन् । सीताकुण्डशहरमा रहेको कन्टेनर भण्डारण केन्द्रमा आगो निभाउने क्रममा विस्फोट भएको थियो । डिपोमा रहेका केही कन्टेनरमा रासायनिक पदार्थ...

एजेन्सी,   जेठ २२, २०७९
बलिउड अभिनेता शाहरुख खानले हालै आफ्नो फिल्म जवानको टिजर सार्वजनिक गरे । शाहरुखको यस फिल्मको निर्देशन दक्षिण भारतीय निर्देशक एटली कुमारले गरिरहेका छन् । फिल्म आगामी वर्षको ३ जुनमा रिलिज हुनेछ । फिल्ममा शाहरुख खानका अलावा नयनतारा, सान्या मल्होत्रा र...