बैशाख ८, २०८१, शनिबार

५२० समाचारहरू

एजेन्सी,   जेठ २२, २०७९
उत्तर कोरियाले पूर्वी तटमा एउटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । वासिंगटन र सिउलले संयुक्त सैन्य अभ्यास गरेको केही दिनपछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । ४ वर्षपछि पहिलो पटक अमेरिकी विमान प्रयोग गरेर अमेरिका र दक्षिण कोरियाले सैन्य...


एजेन्सी,   जेठ १९, २०७९
सन् २०११ मा अर्बपति एलन मस्कले १० वर्षभित्र मानिसलाई मंगल ग्रहमा पठाउने बाचा गरेका थिए । त्यसको एक दशकपछि इन्टनरेट प्रयोगकर्ताहरूले मस्कसँग जबाफ मागेका छन् ।मानवतालाई बहुग्रहको प्रजाति बनाउने उद्देश्यका साथ स्पेसएक्सका सीईओलेसमेत रेका मस्कले रातो ग्रहमा बस्ती बसाउने बताएका...

एजेन्सी,   जेठ १९, २०७९
गत साता कंग्रेस परित्याग गरेका हार्दिक पटेल भारतीय जनता पार्टी (भाजपा) प्रवेश गर्ने भएका छन् । पटेलले बिहीबार बिहान ट्वीट गर्दै आफूले नयाँ अध्याय सुरु गर्न लागेको र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सानो सिपाहीको रूपमा काम गर्ने बताएका छन् ।...

एजेन्सी,   जेठ १८, २०७९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एप्रोभल रेटिङ कोभिड- १९ महामारीयताकै उच्च देखिएको छ । लोकल सर्कलले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणले उनको लोकप्रियतामा उछाल देखाएको छ । भारत कोभिड लहरविरुद्ध लडिरहँदा मोदीले आफ्नो दोस्रो कार्यकालमा अपेक्षाहरू पूरा गरेको सर्वेक्षणले...

एजेन्सी,   जेठ १७, २०७९
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिकै यात्रुवाहक एउटा बस पल्टिँदा ५ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस उत्तरपश्चिमी शहर...

एजेन्सी,   जेठ १७, २०७९
युक्रेनमा जारी द्वन्द्वबीच रुसी टेलिभिजन पर्सनालिटी भ्लादिमिर सोलोभयोभले रुसले अब बेलायतमा आक्रमण गर्नुपर्ने बताएका छन् । मस्कोले बेलायती भूमि स्टोनहेन्ज कब्जा गर्नुपर्ने उनले बताए । दि इन्डिपेन्डेन्टको रिपोर्टअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट रहेका र पुटिनका आवाजसमेत भनेर चिनिने सोलोभयोभले...

एजेन्सी,   जेठ १६, २०७९
इरानको राजधानी तेहरानमा एउटा भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि २९ जनाको ज्यान गएको बताइएको छ । साथै, सो भत्किएको भवनमा अरू कम्तीमा पनि ३८ जना पुरिएको आशंका गरिएको छ । ती ३८ जना हराइरहेका प्रारम्भिक सूचनामा जनाइएको छ ।...

एजेन्सी,   जेठ १६, २०७९
फ्रान्सका विदेशमन्त्री क्यथ्रिन कोलोनाले युक्रेनी राष्ट्रपतिलाई भोलोदोमिर जेलेन्स्कीसँग भेट गर्ने भएकी छन् । भेटका अवसरमा विदेशमन्त्री क्याथ्रिनले रुसी हमलाविरुद्ध युक्रेनप्रतिको ऐक्यबद्धता जनाउने फ्रान्सेली विदेश मामिला मन्त्रालयले जनाएको छ । रुससँगको युद्धमा फ्रान्सले युक्रेनलाई पर्याप्त सहयोग नगरेको केही कूटनीतिज्ञहरू र राजनीतिक...

एजेन्सी,   जेठ १६, २०७९
कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्या भएको छ । गोली लागेर अन्य २ जना घाइते भएका छन् । पञ्जाब सरकारले मुस वालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो...

एजेन्सी,   जेठ १६, २०७९
बलिउड अभिनेता आमिर खान अभिनयसँगै फरक फ्लेभरका फिल्म बनाउन पोख्त निर्माता हुन् । उनको लोकप्रिय भारतमा मात्र होइन, सारा विश्वमा छ । आमिर चीनमा पनि सुपरस्टार छन् । उनको सन् २०१६ को फिल्म दंगल र सन् २०१७ को सेक्रेट सुपरस्टारले...

एजेन्सी,   जेठ १६, २०७९
रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले राष्ट्रपति भ्लादिमिर पुटिन बिरामी भएको भन्ने हल्ला निराधार भएको बताएका छन् । राष्ट्रपतिमा कुनै पनि रोगको संकेत गर्ने लक्षण नदेखिएको समेत उनले बताए । राष्ट्रपतिको स्वास्थ्य अवस्थालाई लिएर पश्चिमा संचार माध्यमहरूमा विभिन्न टीका टिप्पणी भइरहेका बेला...

एजेन्सी,   जेठ १५, २०७९
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोनवार्ता गरेका छन् । उनले वार्तामा युक्रेनका विषयमा कुराकानी गरेका बताइएको छ । उनले विश्वमा हाल देखापरिरहेको खाद्य सुरक्षाका बारेमा कुराकानी गरेका समाचारमा जनाइएको छ । शनिबार...

एजेन्सी,   जेठ १५, २०७९
साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ । सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६ हजार डलर क्षतिपूर्ति र ७ हजार ५०० डलर जरिमाना तिर्न आदेश दिएका छन्...

एजेन्सी,   जेठ १५, २०७९
बलिउडका नायक सलमान खान फिल्म दुनियाँमा सबैभन्दा ठूला सुपरस्टार हुन् । आफ्ना फिल्ममा भयंकर एक्सनका लागि प्रख्यात सलमान केही फरक कुरामा सोखिन छन्- चाहे त्यो शरीर बनाउने मामलामा होस् या सडकमा साइकल चलाउने बानीका कुरामा । सलमान बाल्यकालदेखि नै यस्ता...

एजेन्सी,   जेठ १५, २०७९
इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिकालागि आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै छ । विश्वकै चर्चित लिग आईपीएलको फाइनल रोचक हुने अनुमान गरिएको छ । विश्वका स्टार खेलाडीले भरिपूर्ण दुवैटिममध्ये कसले बाजी मार्ला ? भन्ने अड्कलबाजी सुरु भएको छ...

एजेन्सी,   जेठ १३, २०७९
घरेलु टोली बंगलादेशलाई पाँचौँँ दिन १० विकेटले हराउँदै भ्रमणकारी टोली श्रीलंकाले २टेस्टको शृंखला १-० ले जितेको छ । शुक्रबार ढाकास्थित शेर बंगला राष्ट्रिय रंगशालामा १० विकेटको जितसँगै श्रीलंकाले शृंखला आफ्नो कब्जामा पारेकाेहो । पहिलो टेस्टभने बराबरीमा सकिएको थियो । दोस्रो...

एजेन्सी,   जेठ १२, २०७९
युक्रेनी शहर मारिओपोलमा २०० वटा शव फेला परेका छन् । एउटा भत्किएको भवनको भग्नावशेष निकाल्ने मजुदरले भवनको बेसमेन्टबाट करिब २०० वटा शव फेला पारेको मारिओपोलका मेयरका सल्लाहकारले बताएका छन् । शवहरू सडेका र छिमेकमा दुर्गन्ध फैलिएको मारिओपोलका मेयर पेट्रो एन्ड्रयुश्चेन्कोले...

एजेन्सी,   जेठ १०, २०७९
लन्डन ।ज्याकडाहरूले लोकतान्त्रिक प्रक्रिया प्रयोग गरेर कहिले सामूहिक रूपमा आफ्नो वासस्थान छाड्ने भन्ने निर्णय गर्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । हजारौं ज्याकडाहरू अचानक जाडोमा बिहानको आकाशमा जान सक्छन् । गुँड छोड्न चाहेमा चराहरुले बेस्सरी आवाज निकाल्ने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन्...