बैशाख ८, २०८१, शनिबार

५२० समाचारहरू

एजेन्सी,   जेठ ८, २०७९
ढाका । बंगलादेश र भारतका विभिन्न भागमा आएको बाढी र पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु भएको छ । बाढी पहिरोपछि लाखौँ मानिस विचल्लीमा परेका छन् । बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट करिब २० लाख मानिस बिचल्लीमा परेका छन् भने करिब...


एजेन्सी,   बैशाख २८, २०७९
वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर अल जजिराकी एक पत्रकारकोमृत्यु भएको छ । इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल र प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएका छन् । अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली...

एजेन्सी,   बैशाख २८, २०७९
रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको र प्रमुख शहर वरपरका केही गाउँहरू पुनः कब्जा गरेको युक्रेनी सेनाले जनाएको छ । रुसले पूर्वी युक्रेनको दोनबास अभियानमा सफल भए पनि मस्कोले लामो युद्धको तयारी गरिरहेको अमेरिकी सुरक्षा अधिकारीहरूले चेतावनी दिएका छन् । यसैबीच...

एजेन्सी,   बैशाख २८, २०७९
१ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ अन्तरले पराजित गरेको छ । मंगलबार भिल्ला मैदानमा लिभरपुलले पुनरागमन जित निकालेको हो । जितसँगै लिभरपुलले उपाधिहोड कायमै राखेको छ । लिभरपुलको जितमा जोएल माटिप र...

एजेन्सी,   बैशाख २८, २०७९
अमेरिकी राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मार्शल ल लागू गर्न सक्ने र औद्योगिक उत्पादनलाई पुनर्स्थापितगर्न सक्ने टिप्पणी गरेका छन् । अमेरिकी सिनेट समितिको सुनुवाइमा निर्देशक हेन्सले सो धारणा राखेका हुन् । रुसले अस्तित्वको खतरा सामना गरे...

एजेन्सी,   बैशाख २८, २०७९
श्रीलंकामा सरकारविरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ ।इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । सोमबार गोटाबायका दाजुमहिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिएतर पनि हिंसा रोकिएको...

एजेन्सी,   बैशाख २७, २०७९
बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकार पत्करमा लागेको आगोझैँ सल्केर सकिन्छ भन्ने धेरैले सोचेका थिए तर त्यो यति छिटो आगो सल्केला भन्नेचाहिँ कसैले पनि सोचेको थिएन । तर, मतदाताहरूले चाहिँ केही कुरा पनि भुलेका रहेनछन्, त्यसैले त उनीहरूले प्रधानमन्त्री जोनसनलाई मतदानद्वारा...

एजेन्सी,   बैशाख २७, २०७९
प्रधानमन्त्री महिन्दा राजापाक्षेका समर्थकहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेको कार्यालय बाहिर सरकारविरोधी प्रदर्शनकारीहरूमाथि हमला गरेपछि कम्तीमा ७८ जना घाइते भएका छन् भने सरकारी अधिकारीहरूले राष्ट्रव्यापी कर्फ्यू लगाएपछि प्रधानमन्त्री महिन्दा राजीनामा दिन बाध्य भएका बताइएको छ । केही समाचारहरूमा सोमबारको हिंस्रक झडपमा सत्ताधारी...

एजेन्सी,   बैशाख २७, २०७९
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको युद्धबाट बाहिर निस्कने बाटो नभएको टिप्पणी गरेका छन् । वासिङ्टनमा एक राजनीतिक कोषमा बोल्दै बाइडेनले पुटिन धेरै अनुमान गर्ने व्यक्ति भएको र अझै पनि किभको अवस्थाका बारेमा के गर्ने भनेर पत्ता...

एजेन्सी,   बैशाख २६, २०७९
ताइवानको पूर्वी तटमा सोमबार ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पलगत्तै ताइपेईका भवन तथा संरचनाहरू हल्लिएका थिए । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन । पूर्वी तटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराइ २७ दशमलब ५ किलोमिटर रहेको...

एजेन्सी,   बैशाख २६, २०७९
चिनियाँ सेनाले ताइवान नजिकै अर्को चरणको अभ्यास गरेको चिनियाँ जनमुक्ति सेनाले सोमबार जनाएको छ । संयुक्त लडाइँ अभियानलाई सुधार गर्न सो अभ्यास गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । ताइवानले दाबी गरेको टापु नजिकै गतिविधि बढेको र ताइवानमा चिनियाँ आक्रमणको आशंका...

एजेन्सी,   बैशाख २५, २०७९
बेलायती अर्थमन्त्री ऋषि सुनकले किभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर)को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिएका द सन्डे टाइम्सले उल्लेख गरेको छ । यो रकम ट्रेजरीको आपत्कालीन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन...

एजेन्सी,   बैशाख २२, २०७९
अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा २ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय संचार माध्यमले जनाएको छ । अनुसन्धानकर्ताहरूले स्थानीय समयअनुसार बिहान २:१५ बजे (०९१५ जीएमटी) रिभरसाइड शहरको...

एजेन्सी,   बैशाख २१, २०७९
कोभिड फैलिने क्रम नरोकिएपछि बेइजिङमा दर्जनौँ मेट्रो स्टेसन र बस मार्गहरू बन्द गरिएका छन् । सांघाईका लाखौँँ बासिन्दाहरू अझै एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कडा लकडाउनमा छन् । चीनको राजधानी बेइजिङले ४० भन्दा बढी सबवे स्टेसनहरू र १५८ बस...

एजेन्सी,   बैशाख २१, २०७९
उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई सबैभन्दा छिटो गतिमा बढाउने प्रतिबद्धता जनाएको एक सातापछि उत्तरले ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको हो । आणविक परीक्षणलाई लिएर...

एजेन्सी,   बैशाख २०, २०७९
रुस-युक्रेन युद्धका कारण अफ्रिकाका देशहरूमा आर्थिक तथा खाद्यान्न संकट देखापरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सो कुरा बताएका हुन् । उनले भनेका छन्, 'युक्रेनमा पछिल्ला दिनहरूमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिकलगायतको समस्या परेको छ ।'...

एजेन्सी,   बैशाख २०, २०७९
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर)ले २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरको भनाइछ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने ओएचसीएचआरले जनाएको छ...

एजेन्सी,   बैशाख १८, २०७९
अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रूपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको शनिबारको बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा हिंसात्मक आक्रमणका घट्ना हुनु दुःखद् भएको जनाएको हो ।...