चैत्र १६, २०८०, शुक्रबार

५२० समाचारहरू

एजेन्सी,   चैत्र ७, २०७८
चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ । १३३ यात्रु सवार चाइना इस्टर्नकाेबोइङ ७३७ दक्षिण-पश्चिम चीनको ग्वाङ्सी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । चाइना सेन्ट्रेल टेलिभिजनले भनेको छ, १३३ यात्रु सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमानग्वाङ्सीकाेटेङ काउन्टीमा दुर्घटनाग्रस्त भएको छ...


एजेन्सी,   चैत्र ३, २०७८
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेन चाँडै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)मा सामेल नहुने बताएका छन् । युक्रेन चाँडै नेटोमा सामेल हुने कुनै उपाय छैन, खाडी देशहरूको भ्रमणमा रहेका प्रधानमन्त्री जोनसनले भने । नेटोमा सामेल हुने वा नहुने भन्ने निर्णय युक्रेनी...

एजेन्सी,   चैत्र २, २०७८
रुसी हमलामा अमेरिकी संचार माध्यम फक्स न्युज नेटवर्कका २ पत्रकारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरूको मृत्यु भएको फक्स न्युज च्यानलले जनाएको छ । मारिनेमा ५५ वर्षीय...

एजेन्सी,   चैत्र २, २०७८
रुस सरकारले युरोपेली परिषद् (सीओई) त्याग्ने घोषणा गरेको छ । युक्रेन अतिक्रमणलाई लिएर मस्कोलाई परिषदबाट निश्कासन गर्नुपर्ने आवाज उठिरहेका बेला रुस आफैँले परिषद् त्याग्ने घोषणा गरेको हो । स्ट्रासबर्गमा रहेको परिषद् त्याग्नुअघि रुसी विदेश मन्त्रालयले त्यसबारे महासचिव मारिजा पेजसिनोभिक बुरिकलाई...

एजेन्सी,   चैत्र १, २०७८
रुसी सेनाले मंगलबार पनि युक्रेनका विभिन्न शहरमा हमला तीव्र पारेको छ । रुसी सेनाले आवासीय भवनलाई मुख्य निशाना बनाएको छ । राजधानी किभका आवासीय भवनहरूमा बिस्फोट र मिसाइल प्रहार भएका छन् । युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार किभमा भएका मिसाइल...

एजेन्सी,   चैत्र १, २०७८
बलिउड गायिका कनिका कपुर दोस्रो विवाह गर्ने तयारीमा छन् । कनिका यही मेमा गौतम नामका एनआरआई व्यापारीसँग विवाह गर्दै छन् । उनको पहिलो विवाह पनि एनआरआई व्यापारीसँग नै भएको थियो । तर, विवाहको लामो समयपछि उनीहरू अलग्गिएका थिए । कनिका...

एजेन्सी,   फाल्गुन ३०, २०७८
हँगेरीकी एक महिला एउटा खेलौना विमानसँग प्रेममा पागल बनेकी छन् । २८ वर्षीया सान्ड्रा आफूले खेलौना विमानसँग पहिलो पटक वास्तविक प्रेम पाएको दाबी गर्छिन् । सो विमान सान्ड्राकै शब्दमा उनीसँग भएको सबैभन्दा असल पार्टनर हो । असल प्रेमीकाको नाताले उनले...

एजेन्सी,   फाल्गुन ३०, २०७८
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका एक उच्च कूटनीतिज्ञलाई भेट गर्दै छन् । सुलिभानले चिनियाँ कूटनीतिज्ञ याङ जियिचीलाई सोमबार इटालीको राजधानी रोममा भेट गर्न लागेका हुन् । भेटका अवसरमा २नेताबीच युक्रेन युद्धबारे छलफल हुने जनाइएको छ । सुलिभानले युक्रेन...

एजेन्सी,   फाल्गुन २९, २०७८
युक्रेनको दक्षिणी शहर मारिओपोलमा नागरिक पूर्वाधारहरूर आवासीय भवनहरूमा अत्यधिक क्षति भएको पछिल्लो स्याटलाइट तस्बीरहरूले देखाएकाछन् । ब्ल्याक सीबन्दरगाह शहरको पश्चिमा खण्डमा आगो देखिएको हाई रिजोलुसन तस्बीरहरूले देखाएकाछन् । अमेरिकी निजी कम्पनी म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको तस्बीरमा दर्जनौँक्षतिग्रस्त अग्ला अपार्टमेन्ट देख्न...

एजेन्सी,   फाल्गुन २९, २०७८
बलिउड अभिनेता अक्षय कुमार आफ्नो बहुप्रतीक्षित एक्सन कमेडी फिल्म बच्चन पाण्डेको फरक किसिमले प्रचार गरिरहेका छन् । अक्षय बच्चन पाण्डेकी सवारी लेखिएको एक ट्रक चलाउँदै मुम्बईबाट नयाँ दिल्ली पुग्दै छन् । यो फिल्ममा अक्षयका अलावा कृति सेनन, ज्याकुलिन फर्नान्डिज र...

एजेन्सी,   फाल्गुन २९, २०७८
यमनको गृहयुद्धमा पछिल्ला २महिनामा कम्तीमा ४७ बालबालिका मारिएका छन् । जनवरी र फेब्रुअरीमा द्वन्द्वका कारण उनीहरूको मृत्यु भएको राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ । गृहयुद्धका कारण बालबालिकाहरूसबैभन्दा बढी प्रताडित छन्, युनिसेफले भनेको छ । सन् २०१५ देखि सुरु भएको हिंसामा...

एजेन्सी,   फाल्गुन २९, २०७८
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिमेन्सिया, पार्किन्सन्स र क्यान्सरको स्टेरोइड उपचारका कारण हुने रोइड रेजबाट हुने ब्रेन डिसअर्डरबाट पीडित भएको खुफिया स्रोतले दाबी गरेको छ । क्रेमलिन नजिकका स्रोतहरू उद्धृत गर्दै फाइभ आइज खुफिया गठबन्धनका वरिष्ठ अधिकारीहरूले यस्तो दाबी गरेका हुन...

एजेन्सी,   फाल्गुन २९, २०७८
बेइजिङ।कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ । ९० लाख जनसंख्या भएको चाङ्गचुन जिलिन प्रान्तको राजधानीसमेत हो...

एजेन्सी,   फाल्गुन २७, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयपबीच बिहीबार टेलिफोन वार्ता भएको छ । सो वार्तामा युक्रेनमा रुसको अव्यावहारिक र अनुचित सैन्य कारबाहीका बारेमा छलफल भएको जनाइएको छ । 'राष्ट्रपति बाइडेनले आज टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग टेलिफोन वार्ता...

एजेन्सी,   फाल्गुन २७, २०७८
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघनलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धताका निम्ति पनि उनले आह्वान गरेका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै...

एजेन्सी,   फाल्गुन २६, २०७८
रुसी हमला तीव्र भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने बताउन थालेका छन् ।युक्रेनमाथि रुसी हमलाकाे एउटा कारण युक्रेनलेनेटोको सदस्य बन्ने चाहना पनि हो ।नेटो सदस्यताको प्रसंग जोड्दै जेलेन्स्कीले आफू घुँडा टेकेर केही मागिरहेको देशको...

एजेन्सी,   फाल्गुन २५, २०७८
भारतीय क्रिकेटरविराट कोहली आफ्नो उत्कृष्ट ब्याटिङका कारण संसारमै चर्चित छन् । उनको ब्याटिङ रोक्न विपक्षी बलरहरूलाई निकै कठिन हुने गरेको छ । तर, उनै विराटले चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्च बेङ्गलोर (आरसीबी)लाई एउटै उपाधि दिलाउन सकेका छैनन् ।...

एजेन्सी,   फाल्गुन २५, २०७८
यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेशका लागि दोस्रो लेगमा आज (बुधबार) राति २ महारथी क्लब रियल मड्रिड र पेरिस सेन्ड जर्मेन (पीएसजी)बीच प्रतिस्पर्धा हुँदै छ । स्पेनिस लिग लिडर रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने खेल नेपाली समयअनुसार राति पौने २...