चैत्र १५, २०८०, बिहिबार

५२० समाचारहरू

एजेन्सी,   फाल्गुन २५, २०७८
चीनका राष्ट्रपति सी जिनपिङले युक्रेनको युद्धमा मध्यस्थता गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग सक्रिय रूपमा काम गर्न इच्छुक रहेको बताएका छन् । पश्चिमा मुलुकहरूले रुसमाथि लगाएको प्रतिबन्धमाथि चीनले गरेको विरोधलाई उनले पुनः दोहोर्याएका छन् । जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति...


एजेन्सी,   फाल्गुन २३, २०७८
नयाँ दिल्ली ।प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले छलफल गर्ने भएका हुन् । युक्रेनमा रुसले हमला गरेपछि पछिल्लो पटक प्रधानमन्त्री मोदीसँग २६ फेब्रुबरीमा जेलेन्स्कीसँग वार्ता गरेका थिए ।...

एजेन्सी,   फाल्गुन २२, २०७८
रुसी सेनाले युक्रेनमा हमला गरेको ११औँदिन आज पनि युक्रेनका विभिन्न शहरहरूमा तीव्र हमला भएका छन् । युक्रेनमा रुसी हमलाका कारण दिनहुँ विस्थापित हुनेको संख्या बढ्दो छ । रुसी हमलाका कारण आइतबारसम्म युक्रेन छाड्ने मानिसहरूको संख्या १५ लाख पुग्ने अनुमान गरिएको...

एजेन्सी,   फाल्गुन २२, २०७८
स्पेनिस लिग लिडर रियल मड्रिडले शनिबार राति रियल सोसिडाडविरुद्ध४-१ अन्तरको पुनरागमन जीत निकाल्दा शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । घरेलु मैदान सान्तियागो बर्नाबेउमा भएको खेलमा १०औँ मिनेटमै १-० अन्तरले पछि परेको रियलले पुनरागमन जीतसहित सिजनको १९औं जीत निकालेको...

एजेन्सी,   फाल्गुन २२, २०७८
रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी शहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरू सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो शहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो । रुसी सेनाको गोलाबारीका कारण सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित...

एजेन्सी,   फाल्गुन २२, २०७८
चीनले ताइवानसँग पुनर्मिलनको योजना दोहोर्याउँदै चीनमा कुनै पनि पृथक्तावादी गतिविधि वा विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गरेको छ । सन् १९४९ को गृहयुद्धपछि ताइवान चीनबाट अलग भएको थियो । तर, चीनले ताइवानलाई आफ्नै मूल भूमि सम्झन्छ । चीनको संसद्को वार्षिक बैठकलाई...

एजेन्सी,   फाल्गुन २०, २०७८
काठमाडौँ । युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् । उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई चेतावनी दिएका हुन् । यो टिप्पणी त्यतिबेला आएको हो जतिबेला पुटिन...

एजेन्सी,   फाल्गुन १९, २०७८
अमेरिकी विदेश मन्त्रालयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्काल रक्तपात अन्त्य गर्न र युक्रेनी भूभागबाट आफ्ना फौज फिर्ता गर्न आह्वान गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुटिनलाई साे आह्वान गरेको हो । विज्ञप्तिमा रसियाले स्वतन्त्र समाचार आउटलेटहरूमा पहुँच रोकेर...

एजेन्सी,   फाल्गुन १९, २०७८
रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्यशहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभले उनीहरूलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन् । सर्वसाधारणको आवादीका लागि रुसी सेनाबाट कुनै अवरोध हुनेछैन, मेजर जनरल कोनासेन्कोभले...

एजेन्सी,   फाल्गुन १९, २०७८
युक्रेनमाथि भएको हमलामा ४९८ रुसी सेना मारिएका छन् । युक्रेन हमलामा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षामन्त्रालयले जनाएको हो । रुसले पहिलो पटक आफ्नोतर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी रुसी सेना...

एजेन्सी,   फाल्गुन १८, २०७८
रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला मंगलबार युरोपियन कमिसनका अध्यक्षले युक्रेनलाई युरोपियन युनियनको सदस्यकताका लागि युद्ध रोकिनुपर्ने बताएका छन् । उनले युक्रेनले युरोपियन युनियनको सदस्यताका लागि आग्रह गरेको प्रसंग उल्लेख गर्दै सो कुरा बताएका हुन् । उनले भनेका छन्, 'युक्रेनले...

एजेन्सी,   फाल्गुन १८, २०७८
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनलाई मानवीय सहयताका लागि आग्रह गरेका छन् । उनले अहिले युक्रेन अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा विश्वले नै सहयोग गर्नुपर्ने बताए । उनले भनेका छन्, 'युक्रेनलाई हामी सबै विश्वले सहयोग गर्नुपर्ने अवस्था आएको...

एजेन्सी,   फाल्गुन १८, २०७८
भारतीय अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्म ८३ ले राम्रो व्यपार गर्न सकेन । हिन्दीसँगै तामिल, तेलुगूलगायतका भाषामा रिलिज भएको फिल्मले दर्शकको साथ पाएन । कवीर खानले निर्देशन गरेको फिल्ममा सन् १९८३ का भारतीय क्रिकेट...

एजेन्सी,   फाल्गुन १८, २०७८
रुसी सेना युक्रेनी शहर खार्किभ र किभतर्फ बढिरहेका छन् । प्यारासुटबाट झरेर रुसी सेनाले दोस्रो ठूलो शहरको आक्रमण तीव्र पारेको छ । रुसी सेनाले गरेको बम हमलामा दर्जनौँसर्वसाधारण मारिएका छन् । दक्षिणको सानो शहर खेरसन पनि रुसी फौजको हातमा परेको...

एजेन्सी,   फाल्गुन १७, २०७८
भारतले आफ्ना नागरिकहरूलाई आजै ( मंगलबार) राजधानी किभ छाड्न अनुरोध गरेको छ । रुसी फौज युक्रेनका मुख्य शहर हमला गर्दै फेरि राजधानीतर्फ बढिरहेका विवरण सार्वजनिक भइरहेका बेला एउटा ट्राभल एड्भाइजरी जारी गर्दै भारतले आफ्ना नागरिकलाई तत्काल आजै राजधानी किभ छाड्न...

एजेन्सी,   फाल्गुन १७, २०७८
रुसी सेनाको हमलामा सोमबार कम्तीमा ७० युक्रेनी सेना मारिएको रुसले दाबी गरेको छ । उत्तरपूर्वी ओखत्यारकाको सुमी क्षेत्रमा एउटा सैन्य आधारमा गरिएको तोप आक्रमणमा ७० जना युक्रेनी सेना मारिएको युक्रेनी अधिकारीले पुष्टि गरेका छन् । सुमी क्षेत्रलाई रुसी फौजले अहिले...

एजेन्सी,   फाल्गुन १७, २०७८
किभ ।युक्रेनले यही १२ फागुनदेखि सुरु गरेको रुसी हमलामा १४ बालबालिकासहित ३५२ सर्वसाधारण मारिएको दाबी गरेको छ ।रुसी तोपले युक्रेनको दोस्रो ठूलो सहर खार्किभका अधिकांश आवासीय क्षेत्रमा हमला गरेको छ । खार्किमा रुसी सेनाको गोलाबारीमा परेर कम्तिमा ११ सर्वसाधारणको मृत्यु...

एजेन्सी,   फाल्गुन १६, २०७८
रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति पुगेको छ । विश्वकै ठूलो जहाजलाई रुसी सेनाले युक्रेनको राजधानी किभ नजिक क्षति पुर्याएकाेयुक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बताएका छन् । पाँचौँ दिन मस्कोले युक्रेनमाथि आक्रमण गरिरहेका बेला विदेशमन्त्री कुलेबाले सो खुलासा गरेका हुन्...