चैत्र १६, २०८०, शुक्रबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   बैशाख २०, २०७९
भरतपुर महानगरपालिका प्रमुखमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । सत्ता गठबन्धनका दलबाट साझा उम्मेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको सन्दर्भमा रहेर कुलप्रसाद काफ्लेले...


न्युज कारखाना,   फाल्गुन १, २०७८
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट पारित गराउने नगराउने विषयले राजनीतिक दलहरूबीच मतभेद छ । यसबारे आममानिस पनि विभाजित देखिन्छन् । एमसीसीबारे जनप्रतिनिधि के भन्छन् ? नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य बनेकी नविना लामासँग न्युज कारखानाले गरेको संक्षिप्त कुराकानी...

न्युज कारखाना,   माघ २३, २०७८
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्ता गठबन्धनले सरकारलाई साथ नदिए विकल्प खोज्ने बताएका छन् । विशेषगरी संविधान कार्यान्वयन, सुशासन, राष्ट्रिय मुद्दा र स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले समर्थन नगरे गठबन्धन तोडिन सक्नेतर्फ संकेत गरेका हुन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति...

न्युज कारखाना,   माघ २३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिकीसहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयलाई पत्र लेखेर संघीय संसदवाट पारित गराउने लिखित प्रतिवद्धताको खुलासा भएको छ । अमेरिकीसहयोग एमसीसीका बारेमा स्वयं माओवादी अध्यक्ष प्रचण्डले कुनै पत्र...

न्युज कारखाना,   पुष २८, २०७८
पदमबहादुुर श्रेष्ठ वातावरण कानुनविद् हुन् । १५ वर्षदेखि कानुन वातावरणका क्षेत्रमा संग्लन श्रेष्ठले २०७६ सालमा राष्ट्रिय वातावरण संरक्षण पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पाएका थिए । यो पुरस्कार पाउने उनी नेपालकै पहिलो कानुन व्यवसायी हुन् । वातावरण कानुन समाज नेपालको...

न्युज कारखाना,   पुष २८, २०७८
आज १२ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः हेईटीको विनाशकारी भूकम्प सन् २०१० मा हेईटीमा विनाशकारी भूकम्प गएको थियो । ७ दशमलव म्याग्निच्युडको सो भूकम्पका...

न्युज कारखाना,   पुष २७, २०७८
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले विद्युतीय राहदानी सेवा सुरु गरेको छ । अब प्रशासन कार्यालयले पुरानो राहदानीको समयावधि सकिएका सबैलाई विद्युतीय राहदानी (ई-पासपोर्ट) प्रदान गर्नेछ । प्रशासन कार्यालयले केहीदिन विद्युतीय राहदानीको परीक्षण गर्यो । अहिले दैनिक १० जनालाई सेवा...

न्युज कारखाना,   पुष २७, २०७८
अर्घाखाँची ।सन्धिखर्क नगरपालिका-८ का दिवंगत वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको स्मृतिमाखुलाभलिवल प्रतियोगिता संचालन हुने भएको छ । २९ पुसमा भलिबल प्रतियोगिता गर्न लागिएको कार्यबाहक वडा अध्यक्ष नारायण अर्यालले जानकारी दिए ।सन्धिखर्क नगरपालिका-८ नेपालीचौरमा संचालन हुने खेलमा प्रथम हुनेले नगद ५० हजार प्राप्त...

न्युज कारखाना,   पुष २७, २०७८
रुपन्देही । काेभिड-१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ । केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुलाई जाँचका क्रममा कोरोना...

न्युज कारखाना,   पुष २६, २०७८
ललितपुर ।ललितपुर महानगरपालिकाले कान्ति लोकपथअन्तर्गत सुनाकोठी सडकमा मापदण्ड मिचेर पर्खाल लगाएको छ ।झन्डैसडक जति नै फुटपाथ राखेर पर्खाल लगाउन सुरु गरिएकाे छ । ९२ किलोमिटर लम्वाइरहेको कान्ति लोकपथअन्तर्गतपर्नेसुनाकोठी सडक ११ मिटर चौडा गर्न ०७२ सालमा सौलुङ कन्ट्रक्सनलाई दिइएपनि मुआव्जा र...

न्युज कारखाना,   पुष २६, २०७८
काठमाडौँ ।प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता आज सोमबारबाट सुरु हुँदैछ । कीर्तिपुरस्थित टियु मैदान र मुलपानी क्रिकेट मैदानमा हुने खेलमा एकै दिन ४ खेल आयोजना हुनेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय फर्म्याटको यस प्रतियोगितालाई पहिलो पटक टी-२०...

न्युज कारखाना,   पुष २६, २०७८
कास्की । स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु भएको छ । कालिखर्क जंगलमा २० पुस राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर आँधिखोला गाउँपालिका-१ कालिखर्कका २७ वर्षीय मनोज विकको मृत्यु भएको हो । भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु...

न्युज कारखाना,   पुष २६, २०७८
सुनसरी । जिल्ला अधिवेशनको चार दिनसम्म नेकपा(एमाले)सुनसरीले नयाँ नेतृत्व चयन गर्न सकेको छैन । केन्द्रले सहमतिबाटै नयाँ नेतृत्व छान्न निर्देशन दिए पनि तीन जना आकांक्षी टसमस नहुँदा सर्वसहमतिको बाटो लगभग बन्द भएको छ । सहमतिको प्रयास सफल हुन नसकेपछि जिल्ला...

न्युज कारखाना,   पुष २५, २०७८
सप्तरी ।राजविराज नगरपालिका-१६ की ३५ बर्सिया विमला यादव (नाम परिवर्तन) एक छोरा र दुई छोरीकी आमा हुन्। उनी अझै एउटा छोरा पाउने आशमा छिन्। उनले चौथो सन्तानलिंग पहिचान गरीगर्भपतन गराइन्। उनको श्रीमान् वैदेशिक रोजगारको क्रममा विदेशमा छन्। विदेशबाट आएपछि पुनः...

न्युज कारखाना,   पुष २५, २०७८
काठमाडौँ । स्पेनिस ला लिगमा शनिवार राति भएको खेलमा बार्सिलोना ग्रानडासँग रोकिँदा रियल मड्रिडले भ्यालेन्सियाविरुद्ध सहज जित निकालेको छ । १० खेलाडीमा सीमित भ्रमणकारी टोली बार्सिलोना ग्रानडासँग ११ को बराबरीमा रोकिन पुग्यो । ड्यानी आल्भेसले २०१६ यता पुनः दोस्रो पटक...

न्युज कारखाना,   पुष २५, २०७८
रुपन्देही ।लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भएको छ । प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा अधिवेशन भएकोमा सातवटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन टुंगिएको हो । दुई जिल्ला कपिलवस्तु र पश्चिम नवलपरासीमा भने चुनावमार्फत नेतृत्व चयन गरिएको छ...

न्युज कारखाना,   पुष १४, २०७८
लमजुङ । मनाङमा निरन्तर हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मनाङको सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । शनिबार साँझदेखि निरन्तर परेको हिमपातका कारण मनाङको तापक्रम माइनसमा झरेको छ । तापक्रम माइनस १२ डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर...

न्युज कारखाना,   पुष ८, २०७८
पछिल्लो एक साता नेपाल क्रिकेट संघ (क्यान) ले ४ जना खेलाडीमाथि गरेको कारबाही विवादमा परेकाे छ । क्यान, खेलाडी र समर्थकमात्रहोइन, गठबन्धनको सरकारले समेत यसघटनालाई निकै चासोका साथ हेरेको छ ।क्यानको २९ मंसिरमा बसेको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान...