चैत्र १६, २०८०, शुक्रबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   आश्विन ३, २०७८
आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले ओमानविरुद्धको दोस्रो खेलमा टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ रोजेको हो । नेपाली टिममा ओमानविरुद्ध २ खेलाडीपरिवर्तन...


न्युज कारखाना,   आश्विन ३, २०७८
नेकपा एमालेका अध्यक्ष केपीओलीले नेता र नेताका परिवारका सदस्यलाई पदक बाँडिएकामाआक्रोश पोखेका छन् । सरकारले सातौँसंविधान दिवसका अवसरमा सत्ता गठबन्धनका नेताहरूपुष्पकमल दाहाल 'प्रचण्ड'की श्रीमती सीता दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्षमाधवकुमार नेपालका पिता मंगलकुमार उपाध्याय र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पदक दिने...

न्युज कारखाना,   आश्विन ३, २०७८
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा २ करोड भारतीयलाई कोभिड खोप लगाइएको छ । मोदीको ७१औँजन्मदिनको अवसरमा एकै दिनमा २करोडलाई खोप लगाइएको हो । यो एकै दिन लगाइएको अहिलेसम्मकै धेरै परिमाणको खोप हो । यसअघि २७ अगस्टमा एकैदिन एक करोड...

न्युज कारखाना,   आश्विन ३, २०७८
नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ओली सरकारलाई विस्थापित गर्ने फैसला गरेका न्यायाधीशहरूलाई देउवा सरकारले पुरस्कृत गरेको बताएका छन् । एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै उनले भने, ओली सरकारलाई स्थापित गर्ने फैसला गरेका अदालतका सम्बन्धित...

न्युज कारखाना,   आश्विन ३, २०७८
नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका पुनः प्रभावित हुने भएको छ । पछिल्लो पटक ५ असोजका लागि तोकिएको वडा अधिवेशन आउन २ दिन मात्र बाँकी रहँदा १३ वटा जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंगो नलागेपछि निर्वाचन कार्यतालिका प्रभावित हुने...

न्युज कारखाना,   आश्विन ३, २०७८
सुभाष शर्मा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै ३ असोज २०७२ मा संविधान जारी भएलगत्तै संसारका सबैजसो देशले नेपाललाई बधाई तथा शुभकामना दिए । छिमेकी देश भारतले भने गहिरो असन्तुष्टि देखायो । नेपालको शान्ति प्रक्रियामा नयाँ दिल्लीको साथ, सहयोग र सद्भाव...

न्युज कारखाना,   आश्विन ३, २०७८
उत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त भट्टी विस्तार गरेको स्याटलाइट तस्बीरमा देखिएको छ । उत्तरका पछिल्ला गतिविधिले बम र अन्य घातक बिस्फोटक सामाग्री उत्पादनलाई तीब्रता दिएको विज्ञहरूले बताएका छन् । उत्तरले गत साता एउटा शक्तिशाली मिसाइल परीक्षण गरेको थियो ।...

न्युज कारखाना,   आश्विन १, २०७८
काठमाडौं । सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको चिनियाँ भेरोसेल खोप काठमाडौं आइपुगेको छ । वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान ४४ लाख मात्रा खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख...

न्युज कारखाना,   आश्विन १, २०७८
नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरूएमालेमै फर्किने दाबीगरेका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले पनि विभाजनमा लागेकाहरूको मनमा एमाले नै रहेकाले मुल पार्टीमा फर्किने दाबी गरे । जो विभाजन लाग्नुभयो, उहाँहरूमा टिप्पणी...

न्युज कारखाना,   भदौ ३१, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले २ पटक पार्टी विभाजन गरेको आरोप लगाएका छन् । काठमाडौंमा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीलेकम्युनिस्ट एकता हल्लाउन नसक्ने गरी दुई तिहाइ बहुमत पाएको भए पनि केही नेताहरूको इर्ष्या...

न्युज कारखाना,   भदौ ३१, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गरेका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका...

न्युज कारखाना,   भदौ ३१, २०७८
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् ।बिहीबार प्रज्ञाप्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले सुदृढ संगठन बनाउन १० बुँदे कार्यान्वयन हुने प्रस्टपारेका हुन् । 'संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले भीड होइन, शक्ति खोजेका हौं...

न्युज कारखाना,   भदौ ३१, २०७८
एमालेका स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश इन्चार्ज रामबहादुर थापा 'बादल'ले माधवकुमार नेपाल धेरै दिन नटिक्ने दाबी गरेका छन् । बिहीबार प्रज्ञाप्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै बादलले माधव नेपाल एमालेबाट अलग भएसँगै दक्षिणपन्थ पराजित भएको जिकिर गरे । 'चरम अन्तरसंघर्षबाट पुँजीवादी,...

न्युज कारखाना,   भदौ ३१, २०७८
रमेश सुवेदी २०६१ सालमा शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बढुवा भएको थियो । त्यसयताक्लबले छसंस्करण ए डिभिजन लिग खेलिसकेको छ । गत वर्ष मात्र क्लबले सुरुवाती चार खेल खेल्दै ए डिभिजन लिगमा शतक खेल पूरा गरेको...

न्युज कारखाना,   भदौ ३१, २०७८
देश आज बिहीबारदेखि बजेटविहीन भएको छ । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश संसदमा पेस भएपश्चात६० दिन पुगेर निष्क्रिय भएको र वर्तमान सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहँदा देश बुधबार राति१२ बजेदेखि बजेट शून्यतामा गएको हो । बजेट शून्यतामा...

न्युज कारखाना,   भदौ ३१, २०७८
केपी ओली नेतृत्वको सरकारका पालामा ल्याइएका १४ वटा अध्यादेश निष्क्रिय भएसँगै देशको बजेटदेखि गम्भीर फौजदारी अभियोगमा दिइने सजायको व्यवस्थासम्म प्रभावित भएका छन् । प्रतिनिधिसभा बैठकबाट अनुमोदन नभएको र प्रतिस्थापन विधेयकमार्फत प्रतिस्थापन हुन नसक्दा देश खर्च गर्न नसक्ने अवस्थामा पुगेको हो...

न्युज कारखाना,   भदौ ३०, २०७८
नेकपा एमाले उपाध्यक्ष भीम रावल र लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा आआफ्नो दाबी गरेपछि नेता, कार्यकर्ता अन्योलमा परेका छन् ।नेता, कार्यकर्तामाकसलाई इन्चार्ज मान्ने भन्ने द्विविधा देखिएको छ । रावल र भट्ट दुवै सुदूरपश्चिम आएर आफू नै इन्चार्ज भएको दाबी गरे,जसका कारण...

न्युज कारखाना,   भदौ ३०, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता कार्यकर्ताहरू पार्टी बनाउने होइन, गुट बनाउनतिर लागेको भन्दै असन्तुष्टि पोखेका छन् । पोष्टबहादुर बोगटीको ७औँस्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले अधिकांश नेता कार्यकर्तामा व्यक्तिगत स्वार्थका निम्ति अलिक बढी नै लगाव देखिएको...