बैशाख ११, २०८१, मंगलबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   भदौ ३०, २०७८
रमेश सुवेदी गत वैशाखमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) का कारण फुटबलप्रेमीमा एक प्रकारको रौनक थियो । केही युरोपेली खेलाडीका साथ नेपाली खेलाडीहरू फरक खेल प्रदर्शन गरिरहेका थिए ।तत्कालै सरकारले लकडाउन घोषणा गर्यो। एनएसएलको पहिलो चरण...


न्युज कारखाना,   भदौ २९, २०७८
सर्वोच्च अदालतलेएमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुने बाटो खोलेको छ । पाण्डे एकीकृतसमाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टको मागबमोजिम न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र...

न्युज कारखाना,   भदौ २९, २०७८
प्रमुख प्रतिपक्षी नेकपा एमालेकेन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपालकाेराजनीतिबाट एक्लो हुँदै गइरहेकाबताएका छन् । एमाले जिल्ला कमिटी अर्घाखाँचीको बृहत् कार्यक्रता भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले अब प्रचण्डको च्याँखे राजनीति नचल्ने दाबी गरे । 'अस्ति प्रचण्डले...

न्युज कारखाना,   भदौ २९, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै नेकपा एमालले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले...

न्युज कारखाना,   भदौ २८, २०७८
नेकपामहासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताएका छन् । एमसीसीविरुद्ध खुला मञ्चमा साेमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले सम्झौता पढेरै बुझेर विरोधमा उत्रिएको बताए । विप्लवले एमसीसी सम्झौतामा दलहरूले कुरै नबुझेको, दलहरूअबुझ हुँदा गाह्रो भएको...

न्युज कारखाना,   भदौ २८, २०७८
संवैधानिक निकायमा नियुक्तिविरुद्ध परेको मुद्दामा सुनुवाइ रोक्ने अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता भएको छ । निवेदक तथा अधिवक्ता ओमप्रकाश अर्यालले एकल इजलासबाट संवैधानिक इजलासको क्षेत्राधिकार अतिक्रमण गरी सुनुवाइ अवरुद्ध पारिनु गम्भीर न्यायिक विचलनको अवस्था भन्दै सुनुवाइ सुचारु गर्न...

न्युज कारखाना,   भदौ २८, २०७८
नेकपा (एकीकृत समाजवादी) प्रदेश१ कासंसदीय दलकानेता राजेन्द्र राई चयन भएका छन् । काठमाडौंमा बैठक बसेर राईलाई संसदीय दलको नेता चयन गरिएको हो । राई बिरामी भएपछि उपचारका लागि काठमाडौं गएका थिए । 'अधिकांश माननीयज्यूहरूकाठमाडौंमै भएकाले उतै बैठक बसेर राईलाई संसदीय...

न्युज कारखाना,   भदौ २८, २०७८
महाधिवेशनको मिति जतिजति नजिकिँदै छ, कांग्रेसमा संस्थापन र इतर समूहबीच तिक्तता पनि बढ्दो छ । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एकपक्षीय ढंगले वडा अधिवेशन गरेको भन्दै नेता रामचन्द्र पौडेल खेमाले आपत्ति जनाएको छ । देउवाले प्रहरी प्रशासनको आडमा एकलौटी...

न्युज कारखाना,   भदौ २८, २०७८
माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटको सोमबारको सुनुवाइ हेर्न नभ्याइनेमा राखिएको छ । १४ जनासांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई सोमबार छलफलका लागि बोलाएको थियो । न्यायाधीशद्वय...

न्युज कारखाना,   भदौ २८, २०७८
१० बुँदे सहमतिअनुसार पार्टीका सबै संरचनालाई २ जेठ २०७५ अघिको अवस्थामा लैजान तयार भएका एमाले अध्यक्ष केपी ओली सुदूरपश्चिम र बाग्मती प्रदेशका इन्चार्ज फेर्न अनच्छिुक देखिएका छन् । पार्टीभित्र अन्तरविरोध बढेपछि ओलीले २ जेठअघिका संयोजक भीम रावललाई हटाएर माओवादी केन्द्रबाट...

न्युज कारखाना,   भदौ २८, २०७८
पदीय मर्यादाको ख्याल नगरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवारीबाट मार्ग प्रशस्त गर्नुपर्ने (पद छाड्नुपर्ने) अडान राख्ने भएको छ । सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई अध्यक्ष केपी ओलीले बहिस्कार गरे पनि एमालेले भने पदीय मर्यादा नराखेको...

न्युज कारखाना,   भदौ २८, २०७८
माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्न एमालेअध्यक्ष केपी ओलीले दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदै छ ।१४ जना सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवैपक्षलाई आज बोलाएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा...

न्युज कारखाना,   भदौ २७, २०७८
मन्त्रिपरिषद् विस्तार थप केही दिन लम्बिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूका विषयमा छलफल भए पनि अझै केही दिन मन्त्रिपरिषद् विस्तार नगर्न नेताहरूबीच सहमति भएको...

न्युज कारखाना,   भदौ २७, २०७८
मादी नगरपालिका-१ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले आफूले एउटै चिर्पटले ६ जनाको पालैपालो हत्या गरेको बताएका छन् । आइतबार प्रदेश १ प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले आफूले हत्या गरेको स्वीकार गरेका हुन् ।...

न्युज कारखाना,   भदौ २७, २०७८
रमेश सुवेदी दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश आज (आइतबार) साँझ ५ बजे भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल लगातार दोस्रो जीत निकाल्ने दाउमा हुनेछ भने बंगलादेश नेपाललाई रोक्न चाहन्छ । पहिलो खेलमा विगतभन्दा सुधारिएको खेल देखाएको...

न्युज कारखाना,   भदौ २७, २०७८
नेपाली कांग्रेसको १४औँमहाधिवेशनका लागि ४ हजार १२५ जना महाधिवेशन प्रतिनिधि चुनिने भएका छन् । कांग्रेसको विधानअनुसार देशभरका १६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले प्रत्यक्ष र समानुपातिक गरी ४ हजार १२५ जना महाधिवेशन प्रतिनिधि चुनिँदै छन् । यसपालि प्रत्यक्षतर्फ २ हजार...

न्युज कारखाना,   भदौ २७, २०७८
गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका- १ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भयो । परिवार नै सखाप हुने गरी भएको सो हत्याकाण्डको अनुसन्धानकालागि नेपाल प्रहरीको पूर्ण शक्ति नै परिचालन भयो । अनुसन्धानको ५ दिनसम्म सामूहिक हत्यामा संलग्न...

न्युज कारखाना,   भदौ २५, २०७८
प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएर विभिन्न अध्यादेशलाई निर्णायार्थ प्रस्तुत गरिरहेका छन् । सोही क्रममा सांसद प्रेम सुवाललाई राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ सहितका विभिन्न प्रस्ताव पेस गर्न सभामुख सापकोटाले...