चैत्र १५, २०८०, बिहिबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   पुष ७, २०७८
सप्तरी ।राजविराज नगरपालिका१ कि ३९वर्षीयापानोदेवीखंग९ नाम परिवर्तन० को वैदेशिक रोजगारका लागिश्रीमानविदेशिएकोनौ वर्ष भयो ।श्रीमानविदेश गएपछिसासुससुरार दुई छोरा र तीन छोरीसहित आठ जनाको जिम्मेवारी काँधमा बोकेकीपानोदेवीलाई हरेक समस्यामा श्रीमानका मितले सहयोग गर्न थाले । उनलाई आफ्ना सास ससुराले पनि सहयोग नगर्ने...


न्युज कारखाना,   पुष ७, २०७८
कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)कतारले १९औँ स्थापना दिवस मनाएको छ । एनआरएनए आइसिसीको दोस्रो एनसिसिको रूपमा सन् २००३ मा स्थापित संस्थाले एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो । कतारका लागि नेपाली कार्यवाहक राजदूत लक्ष्मण खनालले...

न्युज कारखाना,   पुष ७, २०७८
बाजुरा ।बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ । कोभिड(१९ जाँचका लागि पिसिआर ल्याब सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा। प्रकाशराज जोशीले जानकारी दिए । कोभिड जाँचका लागि योभन्दा अघि धनगढी, डोटी लगायत जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो । सेवा...

न्युज कारखाना,   पुष १, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा २अंकको अभावले नेताहरू निर्वाचित हुनबाट बन्चित भएका छन् । कांग्रेसको केन्द्रीय २उपसभापतिका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक विजयकुमार गच्छदार २मतको कमीले निर्वाचित हुनबाट बन्चित रहे । सभापतिमा गच्छदारसँगै पूर्णबहादुर खड्का, धनराज गुरुङ, डा. चन्द्र...

न्युज कारखाना,   मंसिर २१, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने संभावना आफूले नदेखेको बताएका छन् । मंगलबार आफ्नै निवासमा नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरूसँगको भेटघाटमा अध्यक्ष ओलीले न्यायाधीश, राजनीतिक दल र कानुन व्यवसायीको आआफ्नै...

न्युज कारखाना,   मंसिर २१, २०७८
नेपाली कांग्रेसको १४औँमहाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदै छ । वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि कांग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो । कांग्रेसले तल्लो तहदेखि नै सर्वसम्मत र निर्वाचनका माध्यमबाट कार्यसमिति चयन गर्दै आएको छ । यस...

न्युज कारखाना,   मंसिर २०, २०७८
नेपाली कांग्रेसको आसन्न १४औँमहाधिवेशनमा संस्थापन पक्षबाट महासचिवका सम्भावित दाबेदार मानिएका गृहमन्त्री बालकृष्ण खाण आफ्नै प्रदेशमा भने कमजोर देखिएका छन् । लुम्बिनी प्रदेश र जिल्लाहरूको अधिवेशनको नतिजाका आधारमा कांग्रेस केन्द्रीय सदस्य खाण कमजोर देखिएका हुन् । कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको...

न्युज कारखाना,   मंसिर १९, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दु राष्ट्रको पक्षमा सबैलाई एक मत बनाउने उद्घोष गरेका छन् । अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले राप्रपाबाहिर भएका राजसंथा र हिन्दुराष्ट्र चाहिन्छ भन्ने सबै संघ, संगठन र...

न्युज कारखाना,   मंसिर १६, २०७८
नेपाली कांग्रेस महोत्तरी- ३ को अधिवेशनमा झडप भएकाे छ । जारी क्षेत्रीय अधिवेशनको बन्द सत्रमा२ पक्षबीच झडप भएको हाे। संस्थापनइतरका विमलेन्द्र निधि र रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको बन्द सत्रमा सहभागीहरूले बताएका छन् । महाेत्तरी- ३...

न्युज कारखाना,   मंसिर १६, २०७८
नि:शर्त राजतन्त्रको पक्षमा वकालत गर्दै आएकोराष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको नियन्त्रणमा रहनेगरी संवैधानिक राजतन्त्र हुनुपर्ने प्रस्ताव गरेको छ । राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष कमल थापाले पेस गरेको राजनीतिक कार्यपत्रमा राजतन्त्रदेखि गणतन्त्र पक्षधरसम्मलाई अटाउन नयाँ मोडलको संवैधानिक राजतन्त्रजरुरी रहेको उल्लेख छ ।...

न्युज कारखाना,   मंसिर १६, २०७८
सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सत्ता गठबन्धन दलका नेताहरू मध्यमार्गी उपायको खोजीमा जुटेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतकै न्यायाधीशहरू आन्दोलित भइरहेका बेला सत्ता गठबन्धन भने जबरालाई लामो समय बिदामा राखेर कायममुकायमको...

न्युज कारखाना,   मंसिर १६, २०७८
न्यायापालिकामा नेतृत्व नभएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा बहस पैरवी नगर्ने अडान लिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्चमा भएसम्म आन्दोलन गर्ने बताइरहेको नेपाल बार एसोसिएसन बिहीबारबाट सर्वोच्च अदालतमा न्यायिक नेतृत्व (कायममुकायम प्रधानन्यायाधीश) नतोकिएको भन्दै बहस पैरवी नगर्ने निर्णयमा...

न्युज कारखाना,   मंसिर १५, २०७८
प्रदेश २ लाई ९ विकेटले हराउँदै लुम्बिनी प्रदेश वाईवाई यू- १९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताकाे फाइनल प्रवेश गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पाएको लुम्बिनीले २६ ओभर ५ बलमा १ विकेट गुमाउँदै १७०...

न्युज कारखाना,   मंसिर १४, २०७८
एमालेको १०औं महाधिवेशनबाट भारी मत ल्याएर अध्यक्षमा निर्वाचित भएका केपी ओली भन्थे-एउटै कक्षा दोहोर्याउने मेरो बानी छैन । राजकीय जिममेवारीको सन्दर्भमा उनले दिएको यो अभिव्यक्ति पार्टी सत्तामा लागू नभए पनि निवर्तमान उपाध्यक्ष भीम रावललाई भारी मतले हराउँदा पार्टीभित्र उनको एकछत्र...

न्युज कारखाना,   मंसिर १४, २०७८
साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेसँगै शहीद स्मारक ए डिभिजन लिगको दोस्रो चरणको खेल सकिएका छन् । निकै नै रोचक हुने अनुमान गरिएको खेलमा गोल हुन नसक्दा उपस्थित ४ हजार दर्शकले खल्लो...

न्युज कारखाना,   मंसिर १२, २०७८
चितवन । १०औं महाधिवेशनको उत्तरार्द्धतिर रहेको एमालेभित्र आगामी नेतृत्व को भन्ने विषयमा सहमतिको प्रयास जारी छ । भीम रावलले अध्यक्षमा दाबी गरेपछि सहमतिका लागि लम्बिएको बन्दसत्र अझै सुरु भएको छैन । चितवन यतिबेला भीम रावललाई उपाध्यक्षमा मनाएर केपी ओलीलाई पुनः...

न्युज कारखाना,   मंसिर १०, २०७८
नेकपा एमालेको १०औँ महाधिवेशन उद्घाटनका लागि चितवनको नारायणी नदी किनारमा मञ्च तयार छ ।देशभरबाट नेता, कार्यकर्ता चितवनमा उर्लिएका छन् । स्वास्थ्य सेवादेखि स्वयंसेवक हुँदै ट्राफिक व्यवस्थापनमा खटिनेहरूको बाक्लो उपस्थितिले चितवन गर्माएको छ । महाधिवेशन प्रचारका लागि सजाइएका चोक, आकर्षक गेट,...

न्युज कारखाना,   मंसिर १०, २०७८
देशमा अहिले राजनीति सरगर्मी बढेको छ । सत्तारुढ नेपाली कांग्रेस, प्रमुख प्रतिपक्ष एमाले र राप्रपा महाधिवेशनमा जुटेका छन् । एमालेको १०औँमहाधिवेशन आजदेखिचितवनमा सुरु हुँदै छ भने राप्रपाको १५ मंसिरमा काठमाडौंमा हुनेछ । एमालेको महाधिवेशन उद्घाटनकै दिन नेपाली कांग्रेसले ४० वटाभन्दा...