बैशाख १३, २०८१, बिहिबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   मंसिर ९, २०७८
काठमाडौँ । पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहीबार आजकुवेतको सामना गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे...


न्युज कारखाना,   मंसिर ८, २०७८
१९ असारदेखि १ साउन २०७१ मा भएको नेकपा एमालेको नवौँराष्ट्रिय महाधिवेशनले पार्टीका १३ वटा कार्यभार पारित गर्यो । अध्यक्षका हैसियतमा राजनीतिक प्रतिवेदन पेस गरेका झलनाथ खनाल यतिवेला अर्कै पार्टीका सम्मानित नेता छन् । बृहत् वाम एकताको कार्यभारसहित सकिएको महाधिवेशनले पाँच...

न्युज कारखाना,   मंसिर ८, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबीगरेका छन् । बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालयउद्घाटनको क्रममा संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले चुनावपछि एमालेको अवस्था विचरा, बिजोग र बेहाल हुनेटिप्पणीगरे । एमालेभन्दा हामी कमजोर छैनौँ, अहिले ७ मध्ये...

न्युज कारखाना,   मंसिर ८, २०७८
१०-१२ मंसिरमाचितवनमा तय भएकाे नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनकालागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको व्यवस्था र प्रचारप्रसारका काम धमाधम भइरहेका छन् । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनकाेलोगोमा राखेको गैँडाको मस्कटको मूर्ति...

न्युज कारखाना,   मंसिर ७, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला यू- १९ साफ च्याम्पियनसिपकालागि ४० जना खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । एन्फाले सोमबारदेखिसुरु भएको प्रशिक्षणमा गत उपमेयर कप राष्ट्रिय महिला लिग छनोट खेलेका उत्कृष्ट ४० जना खेलाडीलाई पहिलो चरणको प्रशिक्षणमा बोलाएको हो । एन्फाले...

न्युज कारखाना,   मंसिर ६, २०७८
एमालेको आसन्न महाधिवेशनको नेतृत्व र पदाधिकारीमा कसले बाजी मार्ला भन्ने बहस चुलिएको छ । तर, यो महाधिवेशनले केही नेताहरूलाई भने बिदाइगर्दै छ । गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेरहद लागूगरेका कारण एमालेको शक्तिशाली भूमिकामा रहँदै आएका कम्तीमा ४...

न्युज कारखाना,   मंसिर ६, २०७८
नेकपा एमालेको १० मंसिरदेखिसुरुहुने महाधिवेशनको तयारी र प्रचार जुन रफ्तारमा अघि बढेको छ, नेतृत्वमा दाबी गर्ने नेताहरू भने अहिलेसम्म पर्ख र हेरमै देखिन्छन् । अध्यक्ष केपी ओलीको वरिपरि घुमेको पार्टी र महाधिवेशन रौनकलाई चुनौती दिँदै उपाध्यक्ष भीम रावलले अध्यक्षको दाबी...

न्युज कारखाना,   मंसिर ५, २०७८
रोमाञ्चक खेलमा विभागीय एपीएफ फुटबल क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगमा सुखद् सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो खेलमा एपीएफलाई ३-२ गोलले पराजित गर्दै ब्रिगेडले महत्त्वपूर्ण ३अंक जोडेको हो । ब्रिगेडका...

न्युज कारखाना,   मंसिर ५, २०७८
नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष रावलले औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् । रावलले सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा सहयोग र समर्थनका...

न्युज कारखाना,   मंसिर ३, २०७८
दार्चुलाको ब्यास गाउँपालिका- १ मा रहेका गाउँहरू छाङरु र तिंकरमा जनगणनाका लागि भारतले बाटो प्रयोग गर्न नदिएपछि जनगणना कार्यालय दार्चुलाको टोली नेपालकै बाटो भएर शुक्रबार उक्त स्थानतर्फ गएको छ । भारतीय बाटो प्रयोग गर्नका लागि भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिलसँग...

न्युज कारखाना,   मंसिर ३, २०७८
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक निर्वाचनले कसैमा कुनै तिक्तता र रिक्तता हुन नहुने बताएका छन् । कांग्रेसको १४औँमहाधिवेशनको क्रममा आज काठमाडौं क्षेत्र नं.- ५ को प्रदेश क र खका प्रदेशसभा क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका...

न्युज कारखाना,   मंसिर ३, २०७८
आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागेको नेकपा (माओवादी केन्द्र)ले वडादेखि केन्द्रसम्मका उम्मेदवार हुन पहिलो पटक शुल्कको व्यवस्था गर्ने तयारी गरेको छ । ४ मंसिरदेखिवडा अधिवेसनमार्फत राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले वडा, पालिका, प्रदेशसहित केन्द्रका लागि शुल्क लिएर मात्र उम्मेदवारी दिन...

न्युज कारखाना,   मंसिर ३, २०७८
करिब ३१ लाख सदस्यता वितरण गर्ने माओवादीको महत्त्वकांक्षी योजनामा शुक्रबारसम्म ७ लाख ३५ हजारले साधारण सदस्यता लिएका छन् । पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शुक्रबार मध्याह्नसम्म ७लाख ३५ हजारले सदस्यता फारम भरेको कार्यालयका सचिव शिव खकुरेलले जानकारी दिए । अहिलेसम्म ७ लाख...

न्युज कारखाना,   मंसिर ३, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबारका लागि १० वटा इजलास गठन गरेका छन् । आन्दोलित न्यायाधीशलाई समेत इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले २२२ वटा मुद्दाको पेसी चढाएका छन् । तर, आफूलाई जबराले इजलास गठन गरेका छैनन् । गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने सहमति...

न्युज कारखाना,   मंसिर २, २०७८
नेपालमा विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा दोस्रो भूउपग्रह परियोजना सुरु गरिएको छ । पहिलो नेपाली भू-उपग्रह नेपाली स्याट- १ को सफलतापछि गत बुधबार काठमाडौं युनिभर्सिटी हाइस्कुल धुलिखेलमा आयोजित एक कार्यक्रमबीच दोस्रो भूउपग्रह परियोजना शुभारम्भ गरिएको हो । यसपरियोजनामा नेपाल सरकार,...

न्युज कारखाना,   मंसिर २, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनको धर्नामा प्रहरीले बल प्रयोग गरेको छ । सर्वाेच्च अदालत परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे,...

न्युज कारखाना,   मंसिर २, २०७८
नियुक्त भएको ५महिना नाघिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण अझै सार्वजनिक नगरेका हुन् । प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको छ । तर,...

न्युज कारखाना,   मंसिर २, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ अदालत प्रवेश गरेका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । जबरालाई रोक्न वैकल्पिक गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीलाई रोक्ने क्रममा प्रहरीसँग वकिलहरूको घम्साघम्सी चलेको हो । कानुन व्यवसायीले मूलगेटमा...