बैशाख ८, २०८१, शनिबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   मंसिर १, २०७८
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले १४औँमहाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन् । संखुवासभाको तुम्लिङ्टार विमानस्थलमा बुधबार पत्रकारसँग संक्षित कुराकानी गर्दैै कोइरालाले सभापति पदमा उठ्ने घोषणा गरेका हुन् । पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनले दाबी गरे ।...


न्युज कारखाना,   मंसिर १, २०७८
आगामी वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकपकालागि १३ वटा राष्ट्रले स्थान सुरक्षित गरेका छन् । मंगलबार राति र बुधबार बिहानको खेलसँगै पहिलो पटक कतारले आयोजना गर्ने विश्वकपमा लागि १३ मुलुकले आफ्नो स्थान सुरक्षित गरेका हुन् । विश्वकपमा आफ्नो...

न्युज कारखाना,   मंसिर १, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ । बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश जबराले बुधबारका लागि १० वटा इजलास गठन गरेका छन् । १० इजलासमा १८६ वटा मुद्दाको पेसी चढाइएको छ । जबराको...

न्युज कारखाना,   कार्तिक ३०, २०७८
प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका १८ जनममध्ये ४ जना न्यायाधीश इजलास फर्किएका छन् । न्यायाधीशहरूतेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुँडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा इजलास फर्किएका हुन् । श्रेष्ठ र शर्माको इजलासले ४ वटा मुद्दाको...

न्युज कारखाना,   कार्तिक ३०, २०७८
नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ । महाधिवेशनको उद्घाटन सत्र हुने नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु हुँदै छ । काठमाडौँबाट आएको प्राविधिक टिमले नै मञ्च निर्माणको काम गर्नेछ । १०-१२ मंसिरसम्म चितवनमा...

न्युज कारखाना,   कार्तिक ३०, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार घरबाटै १० इजलास गठन गरेका छन् ।सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराले आफ्नै सरकारी निवासबाट १० वटा इजलास गठन गरेका हुन् । उनले १० वटा इजलासमा २७९ वटा मुद्दाको पेसी तोकेका छन्...

न्युज कारखाना,   कार्तिक ३०, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले मंगलबार पनि सर्वाेच्च अदालतको गेटमा धर्ना दिएको छ । धर्नामा सम्बोधन गर्न लागेका कानुन व्यवसायीको माइक प्रहरीले खोसेको हो । २ साताभन्दा बढी समयदेखि बार निरन्तर आन्दोलनमा छ । तर, आइतबारदेखि...

न्युज कारखाना,   कार्तिक २९, २०७८
संविधानविद् प्रा. डा. विपीन अधिकारी काठमाडौं विश्वविद्यालय स्कुल अफ लमा प्राध्यापनरत छन् । प्रधान्यायाधीशको राजीनामा माग्दै २सातादेखि नेपाल बार एसोसिएसनले गरेको आन्दोलन,प्रमुखराजनीतिक दलहरूको मौनता र अबको निकासबारे न्युज कारखानाले प्रा.डा. अधिकारीसँग गरेको कुराकानी : नेपाल बार एसासिएसनले २सातादेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर...

न्युज कारखाना,   कार्तिक २९, २०७८
नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागिरहेका बेला पूर्वन्यायाधीश फोरमले महाअभियोगको प्रस्ताव गरेको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फोरमले भनेको छ, ... रञ्जन कोइरालाविरुद्धको फैसलाबारे सार्वजनिक अभिव्यक्ति दिएको, न्यायाधीशको आचारसंहिता उल्लंघन गरेको तथा पूर्वन्यायाधीश फोरमद्वारा...

न्युज कारखाना,   कार्तिक २९, २०७८
कानुन व्यवसायीको अवरोध छल्दै अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो एकल इजलासबाट ४ वटा विवादमा सुनुवाइ गरेका छन् । नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै सर्वोच्चको मूल गेटमा धर्ना दिएपछि वैकल्पिक बाटो हुँदै अदालत प्रवेश गरेका उनले सोमबार पनि...

न्युज कारखाना,   कार्तिक २९, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आएका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतका असन्तुष्ट १८ जना न्यायाधीशहरूबीच छलफल सुरु भएको छ । राजीनामाको चर्को दबाब पर्दासमेत जबराले आफूलाई गैरकानुनी रूपमा हटाउन खोजेको आशयसहितको विज्ञप्ति जारी गरेपछि साझा अवधारणा बनाउन यी २निकाय...

न्युज कारखाना,   कार्तिक २९, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूमाथि एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको बताएका छन् ।सहकर्मी १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला प्रधानन्यायाधीशले आफूमाथि एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको बताएका हुन्...

न्युज कारखाना,   कार्तिक २९, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आन्दोलित सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनलाई वार्तामा आउन आग्रह गरेका छन् । बारले निरन्तर २सातादेखि आन्दोलनमा रहेका बेला सोमबार प्रधानन्यायाधीश जबराले विज्ञप्ति जारी गरेर आन्दोलित सहकर्मी न्यायाधीश र बारलाई वार्ता र संवादबाट समस्या समाधान खोज्न आग्रह...

न्युज कारखाना,   कार्तिक २८, २०७८
रवीन्द्र मिश्र र मिलन पाण्डे नेतृत्वको विवेकशील साझा पार्टी, सिटिजन्स डिस्कसन फोरम र जनता दरबार पार्टीबीच एकता हुने भएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार विवेकशील साझा, सिटिजन्स डिस्कसन फोरम र जनता...

न्युज कारखाना,   कार्तिक २८, २०७८
महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै रौतहटका स्थानीय नेता,कार्यकर्ताले ११५ दिनदेखि जारी राखेको धर्नाका कारण कांग्रेस केन्द्रीय समिति बैठक बूढानीलकण्ठमा हुने भएको छ । पार्टी महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गर्नका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठक बूढानीलकण्ठमा...

न्युज कारखाना,   कार्तिक २६, २०७८
आगामी १०-१२ मंसिरमा चितवनको नारायणगढमा हुने नेकपा एमाले दशौँराष्ट्रिय महाधिवेशनको लोगो, नारा र जिंगल सार्वजनिक भएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा महाधिवेशन प्रचारमा सहयोग गर्नेगरी लोगो, जिंगल र नारा सार्वजनिक गरिएको हो । कार्यक्रममा नारायणगढ जाऔँ, महाधिवेशन सफल पारौँ'...

न्युज कारखाना,   कार्तिक २६, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै गरेको नेपाल बार एसोसिएसनको शुक्रबारको धर्ना सकिएको छ । प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेश गर्न नदिने उद्देश्यका साथ शुक्रबार कानुन व्यवसायी धर्नामा बसेका थिए । तर, प्रधानन्यायाधीश जबरा अर्कै गेट प्रयोग गरी कार्यालय प्रवेश गरेका थिए...

न्युज कारखाना,   कार्तिक २६, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् । कार्यपालिकासँग राजनीतिमा भागबण्डा खोजेको लगायतका आरोप लगाएर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ । शुक्रबार प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी बार धर्नामा बसेको छ...