बैशाख १३, २०८१, बिहिबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   कार्तिक १६, २०७८
प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दलसरकार विस्तारको तयारीमा जुटेकाछन् ।मुख्यमन्त्रीको शपथलगतै मन्त्रीहरूलाई पनि शपथ गराउने तयारीमा गठबन्धन दलहरू जुटेका हुन् । मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको...
न्युज कारखाना,   कार्तिक १६, २०७८
न्युज कारखाना,   कार्तिक १५, २०७८


न्युज कारखाना,   कार्तिक १५, २०७८
नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दक्षिणपन्थीका प्रतिनिधि भएको आरोप लगाएका छन् । परमादेशको भरमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा मुख्य दक्षिणपन्थीका प्रतिनिधि भएको र उनलाई सहयोग गर्न अर्का दक्षिणपन्थी प्रतिनिधि प्रचण्ड...

न्युज कारखाना,   कार्तिक १५, २०७८
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रदेशसभामा सम्बोधन गरेपछि पदबाट मार्ग प्रशस्त गरेका हुन् । आचार्यले विश्वासको मतका लागि गत २४ असोजमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए । यसअघि ७ कात्तिकमा विश्वासको...

न्युज कारखाना,   कार्तिक १५, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरू आजदेखिकाममा फर्किएका छन् । प्रधानन्यायाधीशसँग भएको वार्तापछि असन्तुष्ट न्यायाधीशहरूले सोमबार बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै आदेशसमेत जारी गरेका छन् । प्रधानन्यायाधीशसँगको वार्ता सकारात्मक बन्दै गएको भन्दै उनीहरू इजलास फर्किएका हुन्...

न्युज कारखाना,   कार्तिक १५, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरूले न्यायालयमा भएका बेथितिविरुद्ध राजनीतिक दलहरू मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका छन् । कार्यपालिकासँग मिलेर राजनीतिक भाग खोजेको सहितका आरोप लगाएर प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार...

न्युज कारखाना,   कार्तिक १५, २०७८
मोरङ ।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेकी हुन । गिरिजाप्रसाद कोइरालाले पनि विराटनगरमा आएर महत्त्वपूर्ण कुराको घोषणा गर्ने गरेको स्मरण...

न्युज कारखाना,   कार्तिक १४, २०७८
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ अर्ब रुपैयाँ मूल्यको बुद्ध मूर्ति आइतबार अनावरण गरिएको छ । ह्वाइट जेडधातुबाट निर्मित बुद्ध मूर्ति राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी हुन् । बुद्धमूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतम बुद्ध...

न्युज कारखाना,   कार्तिक १४, २०७८
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली संवैधानिक कानुनका विज्ञ हुन् ।२ सातादेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच जारी चरम अन्तरद्वन्द्वले मुद्दा सुनुवाइलगायत अन्य कामसमेत प्रभावित हुनुलाई उनी दुर्भाग्य ठान्छन् । अदालतका १९ न्यायाधीशहरू तथा नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा...

न्युज कारखाना,   कार्तिक १४, २०७८
आज ३१ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्त्वपूर्ण विश्व घटनाः ७ अर्ब जनसंख्याको विश्व सन् २०११ को १ नोभेम्बरमा विश्वको कूल जनसंख्या ७ अर्ब पुगेको थियो...

न्युज कारखाना,   कार्तिक १४, २०७८
सर्वोच्च अदालतमा झन्डै एक सातादेखि अवरुद्ध मुद्दा सुनुवाइ आज पनि ठप्प भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसन विरोधमा उत्रिएका कारण सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दासमेत अलपत्र परेका छन् ।...

न्युज कारखाना,   कार्तिक १४, २०७८
नेपाली कांग्रेसका शीर्ष ३ नेताले लगातार पशुपतिनाथको दर्शन गरेका छन् । पार्टीको महाधिवेशन नजिकिँदै गर्दा ३ शीर्ष नेताहरू पशुपतिनाथ दर्शन गर्न पुगेका हुन् ।कार्यवाहक सभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाण पशुपतिनाथ मन्दिरपुगेका...

न्युज कारखाना,   कार्तिक १४, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पक्षमा समेत केही कानुन व्यवसायीले सेतो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानन्यायाधीशको राजीनामा मागेर प्रदर्शन गर्ने नेपाल बार एसोसिएसनको आन्दोलनलाई काउन्टर दिन सेतो पट्टी बाँधेर पक्षमा प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार...

न्युज कारखाना,   कार्तिक १२, २०७८
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले १५ कात्तिकमा विश्वासको मत लिने कार्यक्रम छ । यसअघि ७ गतेका लागि विश्वासको मत लिने मिति तय भएकोमा कांग्रेस र एमालले बैठक स्थगित गर्न माग गरेपछि तोकिएको मिति एक साताका लागि पर सरेको थियो...

न्युज कारखाना,   कार्तिक १२, २०७८
नेपाली कांग्रेसका १२ जना नेताले न्यायालयमा देखिएको समस्या समाधानका लागि पार्टीले अग्रसरता लिनुपर्ने बताएका छन् । गगन थापासहितका १२ नेताले शुक्रबार विज्ञप्ति जारी गरेर पछिल्लो समय न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणालीभित्रैबाट उठेको विरोधलाई सामान्य रूपमा लिन नमिल्ने उल्लेख...

न्युज कारखाना,   कार्तिक १२, २०७८
वकिलहरूको साझा छाता संगठन नेपाल बार एसोसिएसनले आफ्ना सदस्यहरूलाई बहसमा फर्कन आग्रह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर बहस बहिष्कार गर्ने निर्णय गरेकाेबारको शुक्रबार बसेको बैठकले आइतबारदेखि वकिलहरूलाई बहसमा फर्कन आग्रह गरेको हो । तर, प्रधानन्यायाधीश जबराको इजलास...

न्युज कारखाना,   कार्तिक १२, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विवादमा तानिएपछि सर्वोच्च अदालतमा ४ दिनयता गजबको दृश्यदेखिन थालेको छ । जबराले न्यायपालिकामा भाग खोजेको, न्यायिक मनशायमा खोट भएको लगायतका आरोप लगाउँदै सर्वोच्चका १४ जना न्यायाधीशले प्रधानन्यायाधीशले डाकेको फुल कोर्ट (न्यायाधीशहरूको पूर्ण बैठक) बहिष्कार गरे । यो...

न्युज कारखाना,   कार्तिक ११, २०७८
अभिनेता राजेश हमालले आफूलाई गायकको रूपमा समेत अघि बढाएका छन् । हमालले करिब २महिनाअघि दीपक शर्माको शब्द र संगीतमा उनले मन बुढो भएन बोलको गीत गाएका हुन् । गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले साथ दिएका छन्...

न्युज कारखाना,   कार्तिक १०, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरूमा जिम्मेवारी तोकेको छ । ३३५ जना नेतालाई भूगोल र विभागको जिम्मेवारी दिएको सो पार्टीले केन्द्रीय सचिवालय कार्यालय र आयोगहरूलाई समेत पूर्णता दिएको जनाएको छ । केन्द्रीय कमिटी बैठकपछि अन्तरपार्टी निर्देशन...