चैत्र १५, २०८०, बिहिबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   कार्तिक १०, २०७८
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले ३ वटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनुपरेको छ । एमालेसँगै विभाजित भएको नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेलाई सत्तारुढ गठबन्धनले भावी मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्ने निर्णय लिएको केही दिनमै...


न्युज कारखाना,   कार्तिक १०, २०७८
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेपछि प्रदेशसभाको बैठक अनिश्चितकालीन समयका लागि स्थगित गरिएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाक्यले आफूले मार्गप्रशस्त गर्ने जानकारी गराएकी थिइन् । यसपछि सभामुख सानुकमार श्रेष्ठले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक...

न्युज कारखाना,   कार्तिक १०, २०७८
शिव चौलागाईं अल्पमतमा परेकी बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छन् । प्रदेशसभाको बैठकमाबुधबार विश्वासको मत लिने तयारी भइरहँदा विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिनु उचित हुने ठानेकी हुन् । स्रोतका...

न्युज कारखाना,   कार्तिक ९, २०७८
नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग लगाउन सक्ने प्रशस्त आधार र कारण बनेकाटिप्पणी गरेका छन् । तर, आफ्नो पार्टीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उनको भनाइ छ । उनले महाभियोग नै लगाउने...

न्युज कारखाना,   कार्तिक ९, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग असन्तुष्ट सर्वाेच्च अदालतका १४ जना न्यायाधीशहरूको बैठक बस्दै छ । एक पटक प्रधानन्यायाधीशको कुरा सुनेर थप निर्णय लिने निष्कर्ष निकालेका १४ न्यायाधीशले मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश राणालाई भेट्न लागेका हुन् । प्रधानन्यायाधीशको एकपल्ट धारणा सुनिसकेपछि...

न्युज कारखाना,   कार्तिक ८, २०७८
पाँचथरको फिदिम नगरपालिका- ४ सरखण्डेमा सोमबार भएको बस दुर्घटनामा घाइते भएका २जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पतालमा पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरूको सनाखत भने भएको छैन। उनीहरूलाई भर्खरै मृत घोषित गरेको...

न्युज कारखाना,   कार्तिक ८, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरजबराको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका सर्वाेच्च अदालतका १४ जना न्यायाधीशहरूले गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश राणासँगै छलफल गर्ने भएका छन् । सर्वाेच्च अदालत परिसरमा सोमबार ४घण्टाको छलफलपछि असन्तुष्ट न्यायाधीशहरू मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीशलाई भेट्ने निष्कर्षसहित बैठकबाट उठेका छन् ।...

न्युज कारखाना,   कार्तिक ८, २०७८
कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारदेखिआफूलाई मुद्दा सुनुवाइवाट अलग राख्न खोजेको सन्देश दिएका छन् । सर्वोच्च अदालतका १४ जना न्यायाधीशको असहमतिका बाबजुद प्रधानन्यायाधीश जबराले सोमबारका लागि ७ वटा इजलासका लागि २१६ वटा मुद्दा सुनुवाइका लागि पेसी...

न्युज कारखाना,   कार्तिक ८, २०७८
सत्ता नेतृत्व दल नेपाली कांग्रेसप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा प्रकरणमा नबोल्ने भएको छ । जबराले मन्त्रिपरिषदमापनि भागबण्डा लिएपछि उनले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने आवाज उठिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा पार्टीले बोल्न नमिल्ने बताएका हुन् । यो विषयमा राजनीतिक...

न्युज कारखाना,   कार्तिक ७, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठ्न थाल्नुअघि नै सर्वोच्च अदालतका न्यायाधीशहरूबीच चर्चा चल्न थालेको थियो प्रधानन्यायाधीशले न्यायापािलकाको गरिमा ध्वस्त पारे । न्यायाधीशहरू भित्रभित्रै असन्तुष्ट भइरहँदा मन्त्रिपरिषद् विस्तारका क्रममा एक्कासि प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको खबर सार्वजनिक भयो...

न्युज कारखाना,   कार्तिक ७, २०७८
कोलम्बियामा सर्वाधिक खोजिएका लागूऔषध तस्कर तथा देशकै सबैभन्दा ठूलो आपराधिक समूहका नायिके पक्राउ परेका छन् । सेना, हवाई फौज र प्रहरीको संयुक्त कारबाहीमा ओटोनियल भनिने डेरो एन्टोनियो युसुगा पक्राउ परेका हुन् । ओटोनियलका बारेमा सूचना दिने व्यक्तिलाई कोलम्बियाले आठलाख अमेरिकी...

न्युज कारखाना,   कार्तिक ७, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बार एसोसिएसनले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग भएको छलफलमा प्रधानन्यायाधीशले सो प्रतिबद्धता जनाएका हुन् । प्रधानन्यायाधीशले मिडियामा आएका विभिन्न शंका, उपशंका, चर्चा, परिचर्चा, टिप्पणी सबै विषयमा आफ्नो गम्भीर...

न्युज कारखाना,   कार्तिक ७, २०७८
आईसीसी पुरुष टी- ट्वान्टी क्रिकेट विश्वकपमा आज बहुप्रतीक्षित भारत र पाकिस्तानबीचको खेल आयोजना हुँदै छ । दुबईमा हुने समूह- २ को खेलमा मैदानसँगै मैदानबाहिरसमेत चिरपरिचित प्रतिद्वन्द्वीका रूपमा परिचित २ टोलीको भिडन्तलाई प्रतिष्ठाको लडाइँकारूपमा समेत हेरिएको छ ।खेल नेपाली समयअनुसार राति...

न्युज कारखाना,   कार्तिक ७, २०७८
कोरोना संक्रमण घट्दै गइरहेको र सबै क्षेत्र खुला भएसँगै नेपाली फिल्म निर्माण र प्रदर्शनमा चहलपहल सुरु भएको छ । झन्डै डेढ वर्ष ठप्प भएका सिनेमा हलमध्ये केही दसैं अघि खुलेका छन् । बाँकी हल भने तिहारको प्रतीक्षामा छन् । दसैंमा...

न्युज कारखाना,   कार्तिक ७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ का सुनसरी, मोरङ, ताप्लेजुङ, इलाम जिल्लाका बाढीपीडितको अवस्था बुझ्न आएका छन् । उनले पीडितलाई नभेटी सरकारी कर्मचारीबाट बाढी-पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझेका छन् । प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट...

न्युज कारखाना,   कार्तिक ७, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायधीशहरूले इजलास बहिष्कारको चेतावनी दिएपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ प्रभावित भएको छ । प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, मुद्दाको फैसलामा चलखेल गरेकोलगायतका आरोप लगाउँदै पूर्वन्यायाधीशहरू र नेपाल बार एसोसिएसनआन्दोलित भएपछि सर्वोच्चकै न्यायाधीशहरूसमेत...

न्युज कारखाना,   कार्तिक ७, २०७८
पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले गृहनगर झापासहित ३दिन प्रदेश १ मा रहने भएका छन् । एमालेका वडा अधिवेशन सकिएको भोलिपल्ट आइतबार गृहनगर झापा पुगेका ओलीले आजै १२ बजे बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने धुलाबारीमा...

न्युज कारखाना,   कार्तिक ५, २०७८
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति, नातिनीसहित पुगेका प्रचण्ड आफैँले क्लासिक जिपलाइनको अनुभव लिएका छन् । साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा...