चैत्र १६, २०८०, शुक्रबार

४४९ समाचारहरू
न्युज कारखाना समाचार संस्था हाे ।

न्युज कारखाना,   कार्तिक ५, २०७८
नेपालले अस्करको ९४औँसंस्करणमा भाग नलिने भएकाे छ । नेपालको अस्कर कमिटीले १९ असाेजमा अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्मको आवेदन खुलाएको थियो ।तर, बिहीबारसम्म कुनै पनि फिल्म दर्ता नभएपछि यस वर्ष अस्कर अवार्डमा नेपालबाट सहभागिता नहुने भएको हाे। द एकेडेमी अफ...


न्युज कारखाना,   कार्तिक ४, २०७८
बाढी र पहिरोको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित क्षेत्रमा नपुगी फर्केका छन् ।बिहीबार डोटी हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपाकिला- ४ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यतालिका थियो । तर, पहिरो प्रभावित क्षेत्रको...

न्युज कारखाना,   कार्तिक ४, २०७८
भीम भुर्तेल पछिल्लो समय नेकपा (माओवादी केन्द्र)बाट प्रत्यक्ष जित्ने नेताहरू छैनन् भन्ने पुष्पकमल दाहाल प्रचण्डको आँकलन छ । यस्तो अवस्थामा पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने उनलाई त फाइदा नै हुन्छ नि ! देशभरि पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने...

न्युज कारखाना,   कार्तिक ४, २०७८
गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ । काठमाडौंमा २दिनको छायांकन सकेर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ । लुक्ला, नाम्चेको छायांकन सकेपछि यतिबेला फिल्म युनिट मनाङको रमणीय दृश्यछायांकन गरिरहेको छ । ८...

न्युज कारखाना,   कार्तिक ४, २०७८
अल्पमतमा परेकी बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिने भनिए पनि प्रदेशसभाको बैठकका विषयमा अन्याेल भएको छ । प्रदेश सरकारको सत्तारुढ दल नेकपा एमालेले बिहीबारका लागि आह्वानगरेको बैठक सार्नका लागि सभामुखलाई आग्रह गरेर बुधबार नै पत्र पठाइसकेको...

न्युज कारखाना,   कार्तिक ४, २०७८
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २४ अक्टोबरमा हुने भनिएको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को अन्तर्राष्ट्रिय भेलारोकिएको छ । आयोजक : सबै एनसिसी भन्दै सार्वजनिक अपिल गर्दै आयोजना हुन लागेको सो भेलामा सहभागीअवैधानिक भन्दै संघका अध्यक्ष कुमार पन्त...

न्युज कारखाना,   कार्तिक ३, २०७८
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य प्रशिक्षकको सम्झौता सकिनै लाग्दा एएफसी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह पुनः नेपाली राष्ट्रिय टिम हेर्न तयार भएका...

न्युज कारखाना,   कार्तिक ३, २०७८
इटाली सिरी ए क्लब एटलान्टाको उमेर समूहबाट खेलिसकेका विकास मेरेग्लिया आगामी ए डिभिजन लिग खेल्ने नेपाल आइपुगेका छन् ।एटलान्टाको युवा टोलीबाट नियमित खेलिरहेका विकास२९ कात्तिकदेखिसुरु हुने ए डिभिजन लिग खेल्न मंगलबार राति नेपाल आइपुगेका हुन् । नेपालमा जन्मेर इटाली पुगेका...

न्युज कारखाना,   कार्तिक ३, २०७८
काठमाडौं । देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १,बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाभइरहेको छ । भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून...

न्युज कारखाना,   कार्तिक ३, २०७८
उदयपुर ।बेमौसमी रुपमा दुई दिनयताको वर्षाका कारण किसानले भित्र्याउन लागेको धानबाली खेतमै नष्ट भएको छ । धान भित्र्याउने समयमा वर्षा भएसँगै खेतमा काटेको धान भिजेर नष्ट भएको हो । वर्षाले धान बालीमा बढी क्षति गरेपछि किसानलाई अहिले भोकमरी हुने चिन्ताले...

न्युज कारखाना,   कार्तिक २, २०७८
निर्देशक आकाश अधिकारीले निर्माता उमा गिरी (बेबी) सँगको सहकार्यमा कृत काव्या नामक चलचित्र निर्माण गर्ने भएका छन् । अधिकारीले दसैंको अवसर पारेर फेसबुकमार्फत चलचित्रको थीम पोस्टरसमेत सार्वजनिक गरेका छुन् । पोस्टरमा आकाश-उमाको प्रस्तुति लेखिएको छ । यसअघि इशारा र कहीँ...

न्युज कारखाना,   कार्तिक २, २०७८
आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको २० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको शेयर...

न्युज कारखाना,   कार्तिक २, २०७८
काठमाडौं । देशभर आज पनि निरन्तर वर्षा हुने भएको छ । पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अधिकांश भू-भागमा सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर १ र सुदूरपश्चिम...

न्युज कारखाना,   कार्तिक १, २०७८
काठमाडौं । हलिउड झैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारी साथ निर्देशक रोहित शेट्टीले कप युनिभर्स निर्माण गरिरहेका छन् । उनले सिंघम बाट निर्माण गर्ने यो युनिभर्समा सिम्बा हुँदै सूर्यवंशीमा पनि इन्ट्री गरिसकेका छन् । भारतीय प्रहरीको बहादुरीको कथालाई पर्दामा...

न्युज कारखाना,   आश्विन ३१, २०७८
आज १७ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना भएका थिए । प्रस्तुत छ आज भएका केही महत्त्वपूर्ण घटनाः क्यालिफोर्नियामा शक्तिशाली भूकम्प सन् १९८९ मा अमेरिकाको क्यालिफोर्नियास्थित लोमा प्रिटामा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियोे । भूकम्पपछि घर...

न्युज कारखाना,   आश्विन ३१, २०७८
काठमाडौं । आजअक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर यो दिवस मनाइन्छ । सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको...

न्युज कारखाना,   आश्विन २८, २०७८
ताप्लेजुङमा दसैँको महानवमीको दिन बिहीबार जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका८ दोखुको ल्याङ्बा सडक खण्डमा मे १ ज २०५६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा गर्भवती महिलासहित नौ जना गम्भीर छन् भने बाँकी सामान्य...

न्युज कारखाना,   आश्विन २८, २०७८
दसैं त हो नी भनेर जथाभावी खाँदा र आवश्यक भन्दा बढी खाँदा यो बेला धेरै मानिस बिरामी पर्छन । अझ कतिपयले त यो दसैंमा खाने हो भनेर महिनौंदेखि खानेकुरा जोहो गरेर राखेका हुन्छ । यस्ता खानेकुराबाट फूड पोइजनिङको जोखिम उच्च...