बैशाख १३, २०८१, बिहिबार

१ समाचारहरू

इन्द्र थेगिम,   आश्विन २, २०७८
एक झपक्क आँखाको मेख मारिसकेपछि जुरुक्क उठी बाटुली, छेवैमा उनको लोग्ने मस्त घुरिरहेको थियो । गर्मीले हप हप बाफिएको बेला ओढेको मजेत्रो कुनातिर हत्याउँदै उठेर बत्ती बाली । भर्खर ३ मात्र बजेको रहेछ, पानी प्यास मेट्न एक अम्खोरा पानी घटघट...