बैशाख १३, २०८१, बिहिबार

२४ समाचारहरू

रिकेश बिश्वकर्मा(क्षितिज),   आश्विन ११, २०८०
काठमाडौँ ।'चौथो नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२३'मा सर्वोत्कृष्ट गायिकाको अवार्ड गायिका सरु गौतमले प्राप्त गरेकी छिन् । चर्चित लोक तथा आधुनिक गायिका गौतमले बिहीवार काठमाडौमा सम्पन्न एक कार्यक्रम बिच अवार्ड प्राप्त गरेकी हुन् । चलचित्र दिलमायाको भाग २ 'छुट्छ्की...


रिकेश बिश्वकर्मा(क्षितिज),   फाल्गुन १, २०७९
काभ्रे।काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर -५ मुला बारीमा अवस्थित श्री घोङग ताम्सालिङ गुम्बा निर्माणमा गाउँपालिका प्रमुख प्रेम बहादुर भुजेलको सल्लाहकार तुलसी मान तामाङले गुम्बा निर्माण समितिका कोषाध्यक्ष र सचिवको किर्तेहस्ताक्षर गरी रकम निकालेर हिनामिना गरेको आरोप विभिन्न सामाजिक सञ्जालमा आएपछि...

रिकेश बिश्वकर्मा(क्षितिज),   माघ २४, २०७९
देशभर विभिन्न खालको महोत्सवकोआयोजनाहरु भइरहेका छन् । यस्ता महोत्सवहरूमा मुख्यहुने गरेको छन्आकर्षण हुने गरेको छन् विभिन्न कलाकारहरूका प्रस्तुतिहरू । यस्ता कलाकारहरुकोमहिनौं दिनदेखि प्रचार-प्रसार गर्ने गरिएको पाइन्छ । भनिन्छ,कलाकार देशको गहना हो । तर कतिपय कलाकारहरूकाप्रस्तुतिलेगहना होइनकलाकार 'गन्ध' हुन भन्ने सन्देश...

रिकेश बिश्वकर्मा(क्षितिज),   मंसिर ९, २०७९
काभ्रे।भुम्लु गाउँपालिका वडा नम्बर २ का वडा सदस्य विनय भण्डारीले आफुमाथि सत्य र यथार्थ कुरा बोल्दा पनि शिक्षकले तथा नाम गाली गर्दै कुट्न आइलागेको गुनासो गरका छन् । सिम्थलीको कामीडाँडा स्थिति रहेको श्री सेती दे.वि.आ.वि मा वडा सदस्य विनय भण्डारीले...

रिकेश बिश्वकर्मा(क्षितिज),   आश्विन १५, २०७९
दशै आयो चाड आयो मासु खोज्न हिड्छन्। बिना कसुर पशु पन्छी गर्धनमा गिँड्न।। काट मार गर्न हुन्न हामिले पशु पन्छि हरुलाई। के को धर्म हुनु हामीलाईमारेर नै अरुलाई।। जता ततै दशै लाग्यो पशु पन्छी पिरमा। हिजो सम्म जिउँदै पशु आज...

रिकेश बिश्वकर्मा(क्षितिज),   आश्विन १३, २०७९
काभ्रेपलान्चोक ।काभ्रेपलान्चोक जिल्लाको बनेपाको एक किराना पसलमा अनुगमनका क्रममा केराउमा मुसा मार्ने औषधी फेला परेको हो। जिल्ला स्तरीय बजार अनुगमन समितिका संयोजक समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार,अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी तथा काभ्रे उद्योग...

रिकेश बिश्वकर्मा(क्षितिज),   आश्विन ११, २०७९
काभ्रेपलान्चोक जिल्लाको बनेपामा राँगा, भैँसी काट्ने पसल लगायतका ३३ वटा पसलहरूको स्तरीय बजार अनुगमन समिति, नगर स्तरीय बजार अनुगमन समिति तथा सरोकारवाला निकायहरुको सहभागितामा अनुगमन गरिएको छ । अनुगमनका गर्ने क्रममा उपभोक्ताहरुले खाने मासुमा भैँसी तथा राँगा काट्ने स्थान फोहोर...

रिकेश बिश्वकर्मा(क्षितिज),   आश्विन ९, २०७९
काभ्रेपलान्चोक जिल्लाको पनौतीनगर पालिका वडा नं २ र १२मा सञ्चालनमा रहेकोअबैधखानीहरूले कुन दिन स्थानीयहरुको ज्यान लाने हो भनी स्थानीयहरु त्रसित अवस्थामा दिन बिताउन स्थानीयहरु बाध्य छन् । अबैध रुपमा बनेका खानीहरूबाट खानी सञ्चालकहरुपैसा त कमाउ लान तर कुन दिन स्थानीयहरुको...

रिकेश बिश्वकर्मा(क्षितिज),   आश्विन ४, २०७९
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा न.१ स्थिति सर्कथली आधारभुत विद्यालयका शिक्षककेशव सिवाकोटीलाई खोलाकाे कोप्चाबाट २४ घण्टा पछि सकुशल उद्दार गरिएको छ ।२०७९ असोज १ गते शनिबारछ्यादी खोलामा नुहाउन जाँदा बगेकाथिए । मृत्युको मुखबाट फर्किएकाशिक्षक केशव शिवकोटीको घर दोलखा जिल्ला कालिन्चोक गाउँपालिका...

रिकेश बिश्वकर्मा(क्षितिज),   आश्विन ४, २०७९
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी १० हर्रे कि३१ बर्षीय करुणा तमाङलाई राती ११:३० बजे घरमा आइ छुरी प्रहार गरिलुटपाट गरी एक युवा फरार भएको परिवारलेजनाएको छ । करुणाका भाइ सनिश तमाङको अनुसार सुतिरहेको बेला लुटपाट गर्नको लागि चोरले बाहिर...

रिकेश बिश्वकर्मा(क्षितिज),   भदौ ३१, २०७९
भगवान पनि कति निर्दयी बिचरा बुढा गुमाएको पीडामा थलिएकी ठूली मायाको परिवारको घरमा भएका परिवारलाई अबैध रुपमा सञ्चालनमा रहेकोढुङ्गा खानीको पहिरोले सुतेको बेला एकै चिहान बनाइदिएको छ । भनिन्छ , दशा बाजा बजाएर आउँदैन त्यसैले बेलैमा सचेत नहुँदाआज एकै घरका...

रिकेश बिश्वकर्मा(क्षितिज),   भदौ ३०, २०७९
पानी जीवन हो भनिन्छ पानी बिना बाच्ने कुरा कल्पनासम्म गर्न सकिन्न ।तर त्यही बिषयलाई हेलचेक्रयाइँ गर्नाले आज सम्म पनि खानेपानी जस्तो आधारभूत आवश्यकता पूरा गर्न सकिरहेको अवस्था छैन अर्थात् याे समस्या भने हट्न सकेको छैन । यो कुनै समस्यासहरको कुरा...

रिकेश बिश्वकर्मा(क्षितिज),   भदौ २९, २०७९
अखिल नेपाल यातायात मजदुर संघकाकेन्द्रीय अध्यक्ष दिपक केसी निर्वाचित भए सँगै अब देशको अति आबश्यक क्षेत्र यातायात र त्यसमा कार्यरत इमान्दार राष्ट्रसेवककाेश्रमयातायात क्षेत्रको हितमा लगाउने प्रतिबद्धता जनाउनु भएको छ । दुर दराजमा बसोबास गर्ने र आफू आफ्नो परिवारको जिविका चलाउने...

रिकेश बिश्वकर्मा(क्षितिज),   भदौ २६, २०७९
कुनै बेला कलाकारहरुले गाउने लोकप्रिय गीत थियो : सुन्दर ठाउँ उकाली ओराली बिकास हेर्न जाउँ चौरी देउराली तरकाभ्रेपलान्चोक जिल्ला कोसी पारि चौरी देउरालीका स्थानीय सोही गीतलाई भन्न थालेका छन् - सुन्दर ठाउँ उकाली ओराली बिजोक हेर्न जाउँ चौरी देउराली हो...

रिकेश बिश्वकर्मा(क्षितिज),   भदौ २४, २०७९
काभ्रेपलान्चोक ।काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिकामा नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेका करिब सय दिनमा केही सामाजिक सुधारका काममा केही प्रशंसनीय कामकोथालनी हुँदा हुँदै पनि सडक मर्मत सम्भारकाविषय प्राथमिकतामा नपरेको र बजेटदेखि र करारमा राख्ने कर्मचारीमा पक्षपात गरेकाे आरोप लागेको छ । भुम्लु...

रिकेश बिश्वकर्मा(क्षितिज),   भदौ २३, २०७९
काभ्रेपलान्चोक ।काभ्रेपलान्चोक जिल्लाको कोसीपारिअन्तर्गत पर्ने भुम्लु गाउँपालिका अहिले दोस्रो कर्णाली भनेर नामाकरण नै गर्ने गरिएको छ । बिकासको निम्ति बजेट पनि नपरेर होइन !करोडौंको बजेट बिनियोजन हुन्छ तर सडकआज अस्तव्यस्तअवस्थामा रहेका छन । स्थानीय बासिन्दा भन्न बाध्य छन्-पुरानो स्थानीय सरकार...

रिकेश बिश्वकर्मा(क्षितिज),   भदौ २२, २०७९
काभ्रे ।कमाउनकै लागि राजनीति गर्ने अनि आफ्नै आसेपासेलाई जस-जसले चुनावमा सहयोग गरेको छन। बिभिन्न बहानामा उसैलाई उपभोक्ता समितिको अध्यक्ष बनाउने अनि मिलाइमिलाइ घुमाइ घुमाइ सोझा जनताको आँखा मा छारो हाली बाहिर जति जनता कराए चिच्याए पनि कानमा तेल हाली बस्ने,...

रिकेश बिश्वकर्मा(क्षितिज),   भदौ २१, २०७९
महोत्तरी । मधेस प्रदेश अन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास न.पा. वडा नं ४ मा संचालित प्राइभेट स्कुल समृद्ध पाठशालाको प्रिन्सिपलले होमवर्क नगरेको भन्दै आफ्नै विद्यार्थी जेम्स वाइबालाईनिर्घात कुटपिट गरी घाइते तुल्याएका छन् । स्थानीय कमला वाइबाका अनुसार समृद्ध पाठशालाको प्रिन्सिपलले गृहकार्य...