बैशाख ६, २०८१, बिहिबार

९ समाचारहरू

जीवनाथ खनाल,   मंसिर १७, २०७७
संखुवासभाको मूलधारको सञ्चारकर्मीका रुपमा चिनिन्छन् उनी । तर अहिले जिल्लाका मूलबजारको भिडभाडबाट बाहिर गुमनाम छन्, सञ्चारकर्मी गंगा विष्ट । दुनियाँ सुख सुविधायुक्त जीवनका लागि शहरकेन्द्रित, राजधानीमुखी हुँदै गइरहेको कालबेलामा गंगा विष्ट दुर्गम, विकट र अभावले ग्रस्त भौगोलिक क्षेत्रको पश्चगमनमा लागेका...


जीवनाथ खनाल,   पुष ९, २०७६
एउटा कालखण्ड थियो, संखुवासभामा अरुण तेस्रो जलविद्युत आयोजनाका विपक्षमा देखापर्ने जोसुकैलाई घाँस खुवाउने, बेइज्जत गर्ने । आजभन्दा करिब २५ वर्षअघिको इतिहास । बाह्र वर्षअघि पनि झण्डै त्यस्तै वातावरण थियो । तर, सौभाग्य नै भन्नुपर्ला, कसैले घाँस खानुपरेन । वि.सं. २०६४...

जीवनाथ खनाल,   भदौ २०, २०७६
सर्वप्रथम, नाजीहरु कम्युनिष्ट सिध्याउन आए म मौन बसें, किनभने म कम्युनिष्ट थिइन । त्यसपछि उनीहरुले यहुदीहरुलाई आँखा लाए मैले केही बोलिन, किनभने म यहुदी पनि थिइन । पछि उनीहरु प्रोटेष्टेण्टहरुलाई सखाप पार्न आए म क्याथोलिक थिएँ, त्यसैले केही बोलिन ।...

जीवनाथ खनाल,   श्रावण ३०, २०७६
किन अरुण तेश्रो निर्माण क्षेत्रमै चै यत्रो बढी पहिरो ? यै पारा हो भने माथिल्लो अरुण निर्माणस्थलको पनि बढी प्रभावित गाँउ नामासे, रुकुमा, सिप्रुङ, राप्सा गाउँ त पूरै विस्थापित हुने निश्चित । राष्ट्रिय विकास योजनाको नाउँमा आदिम कालदेखि बस्दै आएको...

जीवनाथ खनाल,   असार २८, २०७६
करिब दुई दशक हुन लाग्यो, संखुवासभा जिल्लाको मित्रराष्ट्र चीनसँग जोडिएको गाउँ किमाथाङ्का ओहोरदोहोर गर्न थालेको । खाँदवारीका पत्रकार गङ्गा विष्ट यो यात्रामा जोडिएका छन् । पत्रकार आनन्द श्रेष्ठ, बिकुराम तजले, मनबहादुर बस्नेत पनि यो यात्रामा भोगेका, व्यहोरेका, सुनिएका गुनासालाई सञ्चारमाध्यमसम्म...

जीवनाथ खनाल,   असार २२, २०७६
प्रधानमन्त्री केपीशर्मा ओली जे भन्छन्,त्यो गर्दैनन्, जे गर्छन्,त्यसलाई जनताले पचाउन सक्दैनन् । प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनुअघि आमनेपाली जनतामाझ ओलीको जुन इज्जत चुलिएको थियो, त्यसमा ह्रास आउन थालेको छ । यस्तो किन हुन्छ ? विगतका राजनीतिक नेताको पनि यस्तै हविगत भएको...

जीवनाथ खनाल,   फाल्गुन ९, २०७५
स्थानीय जनताको आशा, अपेक्षा र असन्तुष्टिबीच निर्माण सुरु भएको अरूण तेस्रो जलविद्युत आयोजना पटकपटक बम विस्फोटको चपेटामा पर्दै आएको छ । गत माघ २४ गते राति ९ सय मेगावाटको यो आयोजनाको निर्माणाधीन पावरहाउस क्षेत्रमा बम विस्फोट भयो । माघ २५...