चैत्र १७, २०७९, शुक्रबार

१४४ समाचारहरू

आशिष पौडेल,   बैशाख २५, २०७८
केही समय अघि एमाले अध्यक्ष तथाप्रधानमन्त्री केपी ओलीले एक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै सुकुम्वासी सम्बन्धी प्रसङ्गमा 'नवलपरासीतिरका सुकुम्वासी मानसिकता भएको एक जना वकिलले रिट निवेदन दिएका कारण जग्गा वितरण गर्न सकिएन' भन्न अभिव्यक्ति दिएपछि अधिवक्ता चन्द्रमणि पौडेल एकाएक चर्चामा आउनु...


आशिष पौडेल,   बैशाख ४, २०७८
मानिस केही हुन वा बन्नका लागि राम्रो, ठुलो सम्मानित परिवारको हुनुपर्छ भन्ने रहेनछ भन्नका लागि राजन मुकारुङको नामै काफी छ ।सामान्य किसान परिवारमा जन्मेर साहित्यमा जमेको नाम हो राजन मुकारुङ । उहाँको नाम लिइरहँदा साहित्यमा एउटा विद्रोही चेत अथवा सृजनशील...

आशिष पौडेल,   चैत्र २८, २०७७
एउटा मध्यम वर्गीय परिवारमा जन्मेर अनि कुनै तामझाम विना आफ्नो कर्ममा निरन्तर लागिपरेको नाम हो डम्बर पराजुली । आफूलाई प्रचार, प्रसारको दुनियाँ भन्दा अलि टाढा राखेर पर्यटन तथा समाज सेवामा गुपचुप र गुमनाम लागिरहेको नाम पनि भन्दा फरक पर्दैन डम्बर...

आशिष पौडेल,   चैत्र २६, २०७७
गत वर्ष चीनको वुहान बाट सुरु भएको भनिएको कोरोना भाइरसले आफूलाई स्थिर बनाउने प्रयत्न गरिएको देखिएन । भलै यो चीनको वुहानबाट सुरु भयो या यसको स्रोत अन्त कतै हो त्यसका बारेको विवाद आफ्नो ठाउँमा छँदै छ । अमेरिका र चीनबिच...

आशिष पौडेल,   चैत्र २१, २०७७
जीवन एक संयोग हो भन्ने कुरा कथा कहानीमा पढिने र पढाइँदै आएकोकुरा हो । तर, चेतनारायण राईको जीवनी पढिसकेपछि लाग्छ जीवन साँच्चै जीवन संयोग नै संयोगकोएक पुलिन्दा हो । संयोग पनि यस्तो कि सामान्यतया कल्पना गर्न नसकिने अनि कतै न...

आशिष पौडेल,   चैत्र १४, २०७७
डा.निराकार मान एउटा पहाडको सम्पन्न परिवारमा जन्मेका कारण मात्र सफल हुनुभएको होइन । सफल हुनका लागि निश्चित केही आधार चाहिन्छ भन्ने सँग आफ्नै प्रकारको तर्क होला, तर सफल हुनका लागि सबैभन्दा महत्त्वपूर्ण चिज भनेको व्यक्तिको इच्छा शक्ति हो जो डा.निराकार...

आशिष पौडेल,   चैत्र १२, २०७७
शायद झन्डै दुई तिहाइ मत प्राप्त गरेर प्रधानमन्त्री नियुक्त भएका दिन केपी ओलीलाई लागेको थियाेहोला प्रधानमन्त्री त भइयो तर पूरा समयका लागि होइन । उहाँले लिखित सम्झौता नै गर्नुभएको थियोआधा आधा समयका लागि । केपी ओलीले हाल प्रदर्शन गरिरहेको चरित्र...

आशिष पौडेल,   चैत्र ७, २०७७
कुनै पनि काम सानो अथवा ठुलो हुँदैन । कामको परिणामले त्यसको आयतन निर्धारण गर्ने हो । त्यसका लागि ठुलै डिग्री चाहिन्छ भन्ने पनि छैन । यो सबको उदाहरण हो, शान्ति देवान ।एउटा सामान्य किसान परिवारको महिला तथा कुनै ठुलो डिग्री...

आशिष पौडेल,   चैत्र ५, २०७७
यदि उद्देश्य इमानदार रहेन भने काम जतिसुकै राम्रो भए पनि एक दिन त्यो पतनको बाटोमा पुग्नेछ भन्ने कुराको उदाहरण नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता अनि त्यसपछि विकसित घटना क्रमका कारण हाल देखिएको विघटनको परिणाम सम्मले प्रस्ट बनाउँछ । आजको दिनको...

आशिष पौडेल,   फाल्गुन २९, २०७७
एउटा धार्मिक आध्यात्मिक परिवारमा सामान्य मानिसको रुपमा जन्मिएको प्रकाश भट्टराईले जीवन भोगाइका क्रममा अनेकौँ उतार चढाव खेप्नु परेको छ । नाइलनका डोरी फित्ता बनाउने बेच्ने देखि लिएर अनेकौँ प्रकारका काम तथा काम सँगसँगै त्यसले दुःख र पीडा पनि बोकेर ल्याएकाे...

आशिष पौडेल,   फाल्गुन २७, २०७७
इतिहासमा फागुन कृष्ण चतुर्दशीको बेग्लै महत्त्व रहँदै आएकोछ । अझ हिन्दु धर्मावलम्बी तथा सनातन हिन्दुका लागि त यो आफैँमा पर्व हो, उत्सव हो र महोत्सव पनि । यति भनिसकेपछि भन्नु नपर्ला यो शुभ दिन भनेको शिवरात्रि हो । सनातनमा विश्वास...

आशिष पौडेल,   फाल्गुन २२, २०७७
एउटा शिक्षित, व्यावसायिक र संस्कारित परिवारमा हुर्कनु भएका किशोर कुमारमहर्जन केवल परिवार र त्यसको पृष्ठभूमिका कारण मात्र उचाइमा पुगेको नाम अवश्य होइन ।लामो धैर्य, मेहनत र विशिष्ट व्यवस्थापकीय क्षमताका कारण बैङ्किङ करिअर तथा हालको स्टार हस्पिटलमा पनि उहाँले आफ्नो दक्षता...

आशिष पौडेल,   फाल्गुन २०, २०७७
कुनै समय थियो तत्कालीनएमाले लिङ्गनछुटिएको पार्टीको रुपमा चर्चित थियो । एमालेलाई लिङ्गनछुटिएको पार्टीको रुपमा उडाउनेमा त्यस बेला माओवादीका नेता बाबुराम भट्टराई तथा प्रचण्ड नै थिए । तर, विडम्बना तिनै नेताले पछि एमालेसँग २०७५ जेठ ३ मा पार्टी एकीकरण गर्दै नेकपा...

आशिष पौडेल,   फाल्गुन १५, २०७७
पहाडको धुलो मैलो, खेतीपाती, लेक बेसी अनि मेलापात गरेर हुर्किएको एउटा सामान्य व्यक्तित्व हो माधव प्रसाद अर्याल । जसले सुविधा उपभोग त कुरै छोडौँ देखेको समेत थिएन । तर, पछि उहाँ कालान्तरमा गएर महेश महर्षि विद्यालयको भावातीत ध्यान शिक्षकका रुपमा...

आशिष पौडेल,   फाल्गुन ८, २०७७
समय क्रममा र जीवन बिताउँदै जाने क्रममा वीरगन्जको एउटा सामान्य किसान परिवारको धर्मराज उपाध्याय कालान्तरमा डा. डिआर उपाध्यायको नामले चर्चित हुन पुग्नुभयो । यसमा उहाँका लगन, मेहनत, अनि दुःखसँग कहिल्यै हार नमान्ने तथा स्वाभिमानलाई नत्यागी जस्तोसुकै र जेसुकै काम गर्न...

आशिष पौडेल,   माघ २३, २०७७
मूलतः एउटा किसान परिवारको सामान्य मानिस आफ्नो लगन, मेहनत र जुझारुपनले बनेको नाम हो भूपदास राजभण्डारी । ऐंसेलुखर्कको सामान्य स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेर एसियाकै उत्कृष्ट शैक्षिक स्थल मानिने एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)मा छात्रवृत्ति प्राप्त गरी विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा...

आशिष पौडेल,   माघ २२, २०७७
हुन त यो कलियुग हो । एक्काइसौँ शताब्दीको वैश्य युग हो । यहाँ सबैलाई हतार छ । सबै हतारोमा देखिन्छन् । तर स्पष्ट के छ भने यो गन्तव्य बिनाको हतारो हो । निश्चित गन्तव्य भए मान्छे आस्ते आस्ते जान्थ्यो होला...

आशिष पौडेल,   माघ २२, २०७७
बन्दको विरोधमा विवेकशील साझा पार्टीको प्रदर्शन पुल्चोक