चैत्र १७, २०७९, शुक्रबार

१४४ समाचारहरू

आशिष पौडेल,   माघ १७, २०७७
जन्मले मात्र केही हुँदैन र कर्मलाई केहीले रोक्न सक्दैन, यो भनाई भारतको पन्जाबमा जन्मनु भएका तथा मातृभाषा नेपाली नभएपनि नेपाल र नेपाली साहित्यलाई विश्व बजारमा चिनाउन महत्वपूर्ण योगदान गर्नुभएका कवि तथा अनुवादक युयुत्सु आरडी शर्माका सन्र्दभमा भन्न सकिन्छ ।एउटा सर्जकका...


आशिष पौडेल,   माघ ३, २०७७
भोजपुरको हुलाकीको सन्तान शंकर प्रसाद श्रेष्ठ साहित्यमा निरन्तर खटाई, अथक मेहनत र समर्पणका कारण कालान्तरमा शैलेन्द्र साकारका रुपमा नेपाली साहित्यमा एउटा बेग्लै, मौलिक रस्थापित नाम बन्न पुगेको छ । नाम र परिचय निर्माण त्यति सहज विषय होइन जुन हामी सजिलै...

आशिष पौडेल,   माघ १, २०७७
यसपटक नियमित स्तम्भमा अलि फरक धारमा बग्नेछ यो लेखन । तर, यसो भनिरहँदा पनि यो लेख राजनीतिबाट अछुतो भने छैन । किनकि राजनीतिलाई त्यसै नीतिहरुको राजा अर्थात राजनीति भनिएको होइन । खर्पनमा एकमुठो साग बेच्ने किसानदेखि फुटपाथ पसले अनि खुद्रा...

आशिष पौडेल,   पुष २५, २०७७
एउटा सामान्य ब्रिटिस गोर्खा सैनिकको सन्तान र स्वयं पनि भूतपूर्व ब्रिटिस गोर्खा सैनिक हुनुहुन्छ कृष्ण कुमार राई । तर, उहाँको परिचय यतिमा मात्र सीमित छैन । गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो) का वर्तमान सभापति उहाँ ब्रिटिस सेनाले गोर्खा सैनिक माथिगरेको...

आशिष पौडेल,   पुष २३, २०७७
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रधानमन्त्री भएका नाताले राष्ट्रपति समक्ष सङ्घीयसंसद् विघटनको सिफारिस गर्नुभयो । उक्त सिफारिस सदर गर्न राष्ट्रपति कार्यालयले एक घण्टाको पनि समय लगाएन । फलस्वरूप हुँदाखाँदाको संसद् विघटन भयो । अनि देशमा एक...

आशिष पौडेल,   पुष १८, २०७७
सामान्यतया डाक्टर भनिसकेपछि सुटेड बुटेड भन्ने जुन हाम्रो मानसिकता छ त्यो भन्दा बिलकुल भिन्न हुनुहुन्छ प्रा.डा. विद्यादेव शर्मा (लुइटेल)। नेपालका वरिष्ठ मनोचिकित्सक डा.शर्मालाई उहाँको लवाई खवाइबाट डाक्टर भनेर चिन्न गाह्रो छ । उहाँ आफ्नो कामबाट भने प्रशस्तै चिनिनु हुन्छ ।...

आशिष पौडेल,   पुष १६, २०७७
A thing of beauty is a joy forever John Keats सुन्दरताको चिज सदा आनन्दको चिज हो जोन किट्स उहाँका दर्जनौं परिचय छन् । तर, अब ती पुराना भए । र, उहाँलाई अब ती परिचयबाट पुनः परिचित हुने कुनै रहर छैन...

आशिष पौडेल,   पुष ११, २०७७
एउटा ब्रिटिस सैनिक परिवारको पृष्ठभूमि बोक्नु भएको जयकुमार राई कालान्तरमा शिक्षा जस्तो महत्त्वपूर्ण क्षेत्रमा स्थापित नाम बन्नपुगेको छ । यो सबै उहाँको लगन, मेहनत र इमानदारिताले प्राप्त भएको हो । हुन त हरेकका जीवनमा दुःख सङ्घर्ष नहुने होइन तर, त्यसलाई...

आशिष पौडेल,   पुष ९, २०७७
मौसम बदलीसँगै चिसो बढेको छ । मौसमविद्को भविष्यवाणी त मिलेको छ । तर, पुसको कठ्याङ्ग्रिँदो चिसोमा काठमाडौँको राजनीति भने तातेको तात्यैछ । राजनैतिक पण्डितहरू जोखना हेर्दै छन् । कुण्डली ग्रह, नक्षत्र पल्टाउँदै छन् । तर, हरेक पटक जसो यहाँका पण्डितहरूको...

आशिष पौडेल,   पुष ४, २०७७
कुनै बेला लेख्नका लागि बाँसको कलममा मसी समेत नभएर सिमी माडेर मसी बनाएर लेख्न सुरु गर्नुभएको उहाँ हाल संसारका कुनै पनि पिएचडी होल्डरका अगाडी आफ्ना कुरा मजाले राख्नु सक्नु हुन्छ। विभिन्न देशको भ्रमण र त्यहाँका उच्च पदस्थसँग पनि मजाले बसेर...

आशिष पौडेल,   पुष ३, २०७७
उखुबाट चिनी बन्छ चिनी गुलियो, माफियाको गुलियोमा सरकार भुलियो । सानो छ खेत सानै छ बारी सानै छ जहान, सानै छ देश ठुलो छ सरकार, किसान अटेन, सरकार किसानलाई बाँच्न देऊ जस्ता प्लेकार्ड बोकेर उखु कृषक माइतीघरको सडकमा फेरी लम्पसारपरिरहेका...

आशिष पौडेल,   मंसिर २६, २०७७
उहाँ एउटा अत्यन्तै चलेको व्यवसायिकसङ्गीतकार । अहिलेसम्म दुई हजार भन्दा बढी सङ्गीत गरिसक्नु भएको छ । उहाँको मेहनत र सङ्गीतले उहाँलाई प्राज्ञ हुने अवसर समेत दिलाएको छ । तर, के यो उपलब्धि त्यसै हासिल भएको हो त ? पक्कै होइन...

आशिष पौडेल,   मंसिर २०, २०७७
सामान्यतया मानिस रोजीरोटीका लागि काम गर्छ । तर, यादव चन्द्र राई ब्रिटिस गोर्खा सैनिक भइकन पनि आफ्नो जागिर, करियर र प्रमोसन भन्दा माथि उठेर पल्टन भित्रका विभेद, थिचोमिचो र हेला होचोका विरुद्ध सधैँ लागिरहनु भयो । यसका लागि उहाँले साहित्य,...

आशिष पौडेल,   मंसिर १३, २०७७
सामान्यतया व्यवस्था विरुद्धको विद्रोह सामान्य मानिन्छ र पनि त्यो सहज हुने गर्दैन । अझ सैनिक ब्यारेक भित्रको आन्दोलन कल्पना बाहिरको कुरा हो । फलामको चिउरा चपाए सरह हो । त्यो पनि विदेशी भूमिमा अनि विदेशी सैनिक ब्यारेक भित्र जहाँ आन्दोलन,...

आशिष पौडेल,   मंसिर ११, २०७७
डा.प्रदीप केसी नरदेवी आयुर्वेदिक अस्पतालकानिर्देशक हुनुहुन्छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड१९ का कारण सम्पूर्ण विश्व नै आक्रान्त बनिरहेकोछ । करोडौँ सङ्क्रमित भएका छन्, लाखौँले मृत्युवरण गर्नु परेको छ भने हजारौँको रोजीरोटी खोसिएको अवस्था छ । कोभिड१९ का कारण भन्दा...

आशिष पौडेल,   मंसिर ६, २०७७
सामान्य परिवार । खेती किसानी पेसा । अनि गाउँको विकट भूगोल र प्रतिकूल परिस्थितिमा हुर्किएको केटो पछि आयुर्वेद विधामावैद्य हुँदै कविराजदेखि बरिष्ठ आयुर्वेदिक चिकित्सकसम्म आफूलाई स्थापित व्यक्तित्वको रुपमा उभ्याउन सफल नाम हो रामचन्द्र पाण्डे । एउटा व्यक्तित्व निर्माणका लागि के...

आशिष पौडेल,   मंसिर २, २०७७
नाम, प्रतिष्ठा सबै आर्जन गरिसक्नु भएका निर्माता, निर्देशक तथा पुराना अभिनेता विश्व बस्नेत अहिले भोगाइको क्रममा जीवन यात्राको अर्को मोडमा हुनुहुन्छ ।यो बदलाव ज्ञान, ध्यान, आध्यात्मिकता प्रतिको रुचि अनि मानव सेवा र धर्म प्रतिको समर्पणको कारक रहेको उहाँको ठम्याई छ...

आशिष पौडेल,   कार्तिक २९, २०७७
जन्मले होइन कर्मले मानिस बन्नुपर्छ । यो कुरा खाेटाङकाे दिक्तेलमा जन्मिएका देवान राईको हकमा लागु हुन्छ । बाल्यकालदेखि पढाई अनि रोजगारीमा समेत उहाँले निकै सङ्घर्ष गर्नुपर्यो । यही सङ्घर्षले नै उहाँलाई व्यवसाय तथा राजनीतिमा स्थापित गर्न मद्दत गरिरहेको छ ।...