बैशाख १३, २०८१, बिहिबार

२५ समाचारहरू
लेखक मनोरोग चिकित्सक संघकका अध्यक्ष तथा काठमाडाैँ मेडिकल कलेजको मनोरोग विभागका प्रमुख हुनुहुन्छ ।

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   भदौ ४, २०७७
मानिस विभिन्न कारणले डिप्रेसनको सिकार हुने गर्दछ । मानिसमा डिप्रेसन वा मानसिक समस्याहरू आउने गरेको हुन्छ । अन्य कारण बावजुत वान अफ द कारण दुर्घटना हुने गरेको छ । दुर्घटना भनेको एक्कासि र अप्रत्याशित रुपमा हुने हुनेहुँदा त्यहाँ देखिएको दृश्यले...
प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   श्रावण २८, २०७७


प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   चैत्र ७, २०७६
मानसिक रोग लागेपछि कहाँ जाने भन्नेबारेमा घर परिवारमा सरसल्लाह हुने गर्छ नेपालमा । सुरुमा सबैभन्दा पहिला धामी झाँक्रीकहाँ जाने चलन छ । किनभने हाम्रो पनित्यसबेलामा संख्यामा कम थियोर कहाँ जाने भन्नेबारे थाहा थिएन । त्यसले गर्दा मान्छेहरूको जनविश्वास त्यसप्रति थियो...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   फाल्गुन ३०, २०७६
हामी एउटा मानसिक रोग विशेषज्ञका हेराइमा पहिलाको सिनारियो र अहिलेको सिनारियोमा हेर्ने हो भने मान्छेहरूमा पक्कै पनि चेतनाको स्तर बढेको छ । पहिला त मानिसहरू मानसिक रोग विशेषज्ञका जान नै मान्दैनथे वा हिच्किचाउँथे किनभने मनिसको के बुझाइ थियो भने बहुलाएको...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   फाल्गुन २३, २०७६
मानिसलाई डिप्रेसन किन हुन्छ ? डिप्रेसनका लक्षणहरू केके हुन् ? मानिसलाई डिप्रेसन धेरैवटा कारणहरूले हुन सक्छ । धेरैवटामध्ये एउटा र महत्त्वपूर्ण कारण हो सामाजिक कारण । सामाजिक कारणमा पनि धेरै कुराहरू हुन सक्छन् । डिप्रेसनमा जान लागेको मानिस प्रायः कुरा...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   फाल्गुन ९, २०७६
नेपाली समाजमा गाँजा खाने चलन परापूर्वकालदेखि नै चलेको पाइन्छ । धार्मिक मान्यताअनुसार पनि महादेवले विशेष अम्मलका रूपमा गाँजा, भाङ, धतुरो खाने गर्थे भन्ने गरिन्छ । हिन्दु धर्मावलम्बीहरूले गाँजा, भाङ, धतुरोलाई महादेवको प्रसाद अर्थात् शिवजीको बुटी भनेर खाने चलन रहिआएको छ...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   फाल्गुन २, २०७६
आजकल नेपालमा मानिसहरूले अधिक रूपमा पार्टीहरूको आयोजना परिपाटीको रूपमा विकास हुन थालेको छ । जीवनका हरेक उत्सवहरूलाई पार्टीमा रूपान्तरण गर्न थालेको पाइन्छ । बर्थडे, विवाह, वर्तमान, पास्नी, जंकु हुँदाहुँदै म्यारिज एनिभर्सरीमा समेत पार्टीहरूको आयोजना गर्ने चलनचल्तीले जरो गाडिसकेको छ ।...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   माघ १०, २०७६
हिस्टेरिया धेरै पुरानो चलनचल्तीको शब्द हो यो । त्यसलाई हामीले हिजोआज त्यति प्रयोग गर्दैनौँ । त्यसको आफ्नो पुराथिस फरक भएको हुँदा हामी यसलाई कन्भर्जन डिसोसिएटिभ डिसअर्डर भन्छौँ । यसका पनि तीन तह हुन्छ । एउटा अत्यन्त अलिकति मोडिएर वर आएकाले...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   माघ ३, २०७६
हामीले ख्याल गर्नुपर्ने र छलफल चलाउनुपर्ने अर्को विषय हो पोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) । यो विषय भनेको कुनै एउटा ठूलो दुर्घटना अर्थात् आपतविपत परेको समयमा त्यसलाई मानिसले कसरी समाधान गर्छन् भन्ने कुरासँग सम्बन्धित विषय हो । जस्तो: ठूलो भूकम्प आयो...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   पुष २५, २०७६
कुनै पनि मान्छेको अकस्मात मृत्यु भयो । मृत्युको खबर परिवार तथा आफन्तजनलाई कसरी गर्ने ? भन्ने कुरामा चिकित्सकदेखि खबर दिने ठाउँमा रहेका मानिसले अपनाउनु सावधानीको ख्याल गरिरहेका हुँदैनौँ । त्यसलाई चिकित्सकले कसरी लिने ? अन्य मानिसले पनि कसरी खबर गर्ने...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   भदौ २३, २०७६
आत्महत्या एक यस्तो शब्द हो, जसले सबै बुद्धिजीवीहरूको ध्यान आकर्षित गर्छ । आत्महत्याको खबर सुन्नेवित्तिकै सबैलाई आश्चर्य र थकथकी लाग्छ । किन आत्महत्या गर्यो होला भन्ने कौतूहल भइहाल्छ । यसले गर्दा कुनै पनि विज्ञ समूहमा (डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, सामाजिक...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   श्रावण २०, २०७६
हामीले दैनिक जीवन यापनमा गर्ने क्रमामा विभिन्न काम गर्नुपर्ने हुन्छ । यसरी काम गर्दा हामीलाई स्मरणशक्ति नभइ नहुने विषय हो अथवा स्मरणशक्तिको अति आवश्यक हुन्छ । जहाँ जान्छौं, जे गर्छौं र जस्तो कार्य योजना बनाएपनि कार्य सम्पन्न गर्नको लागि आफ्नो...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   श्रावण ६, २०७६
मानिसको जीवन र शरीरका लागि नभइनहुने कुरा हो निद्रा । मानिस अनुुसार निद्राको आवश्यकता पनि फरकफरक हुन सक्छ । कसैलाई ८९ घण्टासम्म निद्राको आवश्यकता पर्न सक्छ भने कसैलाई ४५ घण्टामै निद्रा पुग्न सक्छ । आफूलाई कति निद्राको आवश्यकता पर्छ भन्ने...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   असार २३, २०७६
नेपाल चाडपर्व र रितिरिवाजले भरिपूर्ण भएको देश हो । चाडैपिच्छे खानपिन पनि फरक छन् । यसरी खानपिन तयार गर्दा मौसम र पर्व अनुसारको फरक खाना खाने चलन परम्परादेखि चलिआएको छ । विगतमा निश्चित जात र समुदायमा सबै किसिमको चाडपर्वमा जाँड...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   असार २, २०७६
समाजमा सम्मानित र राम्रो व्यक्ति कहलिनको लागि मानिसले धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ । त्यसमा पनि ख्याल नगरी नहुने कुरा हो रिस । मानिसले हरेक काम, व्यवसाय र गतिविधिमा रिसलाई आफ्नो वशमा राखिएन भने असफलता मिल्ने निश्चित छ । कार्यालय...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   जेठ २०, २०७६
आम मानिसले मानसिक रोगबारे विभिन्न किसिमका भ्रम र नकारात्मक कुरा लिएर बसेका हुन्छन् । जुन यथार्थमा अर्कै कुरा भएको हुन्छ अर्थात् जसको वैज्ञानिक आधार अर्कै हुन्छ । यहाँ डिप्रेसन रोगसम्बन्धी हाम्रो समाजमा रहेको भ्रम र अन्धविश्वासबारे चर्चा गरिएको छ ।...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   जेठ ६, २०७६
मानिसले जीवनमा कुनै न कुनै खालको भोग्नै पर्ने विषय हो, तनाव । मान्छेले जन्मेदेखि नमरुञ्जेलसम्म विभिन्न प्रकारका तनावको सामना गर्नै पर्ने हुन्छ । तनाव वा मानसिक तनाव प्रायः सबै मानिसले अनुभव गर्नुपर्छ वा भनौं सबैलाई हुन्छ । केही मानिसहरूले तनावलाई...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   बैशाख २३, २०७६
महाभारतको प्रसंगबाट कुरा सुरु गरौं । पाण्डवहरू वनबास भएका बेला तलाउको पानी खान खोज्दा युधिष्ठिरलाई यक्षले प्रश्न गरेका थिए संसारमा सबैभन्दा छिटो के चल्छ ? युधिष्ठिरले जवाफ दिए मन । युधिष्ठिरले भनेजस्तै यथार्थमा मन नै सबैभन्दा छिटो चल्छ । यो...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   बैशाख २, २०७६
मानिसको मन सधैंभरी एकैनासको हुँदैन । बाहिरी वातावरणले मनलाई प्रभावित पारिरहेको हुन्छ । राम्रो कुरा सुन्दा खुसी महसुस हुनु र नराम्रो कुरा सुन्दा दुःखी महसुस हुनु स्वभाविक हो । खासगरी परिवारको सदस्य तथा आफन्तको मृत्यु हुँदा, परीक्षामा असफल हुँदा, धनजनको...