बैशाख ११, २०८१, मंगलबार

३५ समाचारहरू
डा. कडेल शैक्षिक अनुसन्धाता तथा नीति विश्लेषक हुनुहुन्छ ।

डा. सदानन्द कडेल,   जेठ २१, २०७८
नेदरल्याण्डको समय अनुसार बिहानको ६:२० बजेको छ ।आमस्टरडाम एरपोर्ट टर्मिनल, अन्डरग्राउन्डमा रहेको प्लेटफर्म नं.३ को बेन्चमा बसेर रेल कुरिरहको थिँए ।बिहान ६ बजेको रेल छुटीहालेछ ।युरो ५:२० तिरेर एरपोर्टबाट आमस्टरडाम सेन्ट्रल पुग्न र फर्किनको लागि टिकट लिएको छु ।अब ६:३८...


डा. सदानन्द कडेल,   कार्तिक १, २०७७
(१) सलाम सिमाना कोर्ने कलम (२) आवाज माटोको रक्षा कवाज (३) बाँचेको हेर्नुछ दुखी हाँसेको (४) शिक्षामा फलको आशा भिक्षामा (५) गाडीमा सपना फस्यो खाडीमा (६) बल्झियो काँडामा माउ अल्झियो (७) थैलीले बाटो बिरायो शैलीले (८) बर्गीय नाताका जरा स्वर्गीय...

डा. सदानन्द कडेल,   आश्विन १८, २०७७
हामी सानो हुँदा स्याल मार्न जाँदा बाघ मार्ने हतियार लैजानु भन्ने उखान खुबै प्रचलित थियो हाम्रो गाउँघर तिर ।स्याल, बाघ वा अन्य कुनै जंगली जन्तु मार्ने कुराले कस्तो सन्देश देला भन्ने कुरो आफ्नो ठाउँमा छंदैछ ।तर हरेक काम गर्दा बिशेष...

डा. सदानन्द कडेल,   आश्विन ११, २०७७
नेपाल सरकारले तयार गरेको दीर्घकालिन सोच समृद्ध नेपाल, सुखी नेपाली को मार्गचित्र अनुसार समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्र सहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुक बनाउने अभियानमा तिनै तहका सरकारहरु...

डा. सदानन्द कडेल,   भदौ ६, २०७७
सरकारी सेवामा दशकौं काम गरेका कर्मचारी हुन् अविरल ।उनले संबैधानिक राजतन्त्र, राजाको प्रत्यक्ष शासन तथा गणतन्त्रमा प्रशाशनिक अनुभब संगाल्ने अवसर प्राप्त गरेका छन् ।सेवा निवृत्त हुन केही महिना मात्र बाँकी हुँदा अविरलको सरुवा एउटा प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा भयो ।उनी धेरै...

डा. सदानन्द कडेल,   श्रावण १५, २०७७
बाल्यावस्था तथा किशोरावस्थामा खेतीपाती एउटा किसान परिवारमा जन्मेर हुर्केको हुनाले आफ्नो बाल्यावस्था देखी नै खेत, बारी, कोदालो, कोदाली, हल गोरु, हलो, जुवा, नारा, जोतारा आदिसँग परिचित हुने कुरा स्वाभाविकै थियो । स्कुल बिदा भएको बेला मेलामा खाजा पुर्याउने, पँधेराबाट खानेपानी...

डा. सदानन्द कडेल,   असार ८, २०७७
एउटा शिक्षाकर्मीको हैसियतले नेपालमा योगदान गरेका शिक्षा सारथीहरु बारे खोजी गर्ने क्रममा भेट भएका दर्जनौं आदरणीय गुरुहरु मध्य अधिकांशले महिला शिक्षाको सन्दर्भमा अंगुरबाबा जोशीको नाम लिनु भएको थियो ।त्यसपछि मलाई अंगुरबाबा बारे थप खोजी गर्दै केही अभिलेखीकरण गर्ने इच्छा जाग्यो...

डा. सदानन्द कडेल,   जेठ १९, २०७७
संघीय संसदको संयुक्त बैठकमा २०७७ साल जेठ १५ गते विहीबार अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०७७/७८ को बजेटको बुँदा नं.१६६ मा माध्यमिक तहको शैक्षिक कार्यक्रम संचालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तिमा एक सामुदायिक...

डा. सदानन्द कडेल,   जेठ १४, २०७७
झन्डै पाँच महिना अघि (३१ डिसेम्बर २०१९) चीनको उहानबाट सुरु भएको कोरोना भाइरसको महामारीले सिङ्गो विश्वलाई नै आक्रान्त पारेको छ ।विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क (२०२० मे २७ तदनुसार २०७७ जेठ १४) अनुसार आजसम्म विश्वभरि ५६ लाख ८९ हजार २१२ भन्दा...

डा. सदानन्द कडेल,   आश्विन ९, २०७६
गत असोज ६ गते सहाना प्रधान प्रतिष्ठानद्वारा आयोजित पाँचौँ सहाना प्रधान स्मृति दिवस कार्यक्रममा उहाँको बहुआयामिक व्यक्तित्व र योगदानका बारेमा चर्चा भएको सुनियो । २००४ सालको उपत्यकाव्यापी जनप्रदर्शन, २००७ सालको क्रान्ति, २०३६ सालको आन्दोलन र जनमतसंग्रह, २०४२ को सत्याग्रह, २०४६...

डा. सदानन्द कडेल,   भदौ २९, २०७६
कलङ्की चोकको रुद्रबजार अगाडि एटा माइक्रो बस हुइँकिँदै आयो र टक्क रोकियो । अन्दाजी १०-११ वर्षका जस्ता देखिने एउटा बालक माइक्रो बसको ढोकाबाट फुत्त झरेर 'स्वयम्भू, बालाजु, बसपार्क' भनेर पटक पटक सम्भावित यात्रुको ध्यान तान्न चिच्याउन थाले । बसका कन्डक्टरले...

डा. सदानन्द कडेल,   असार ४, २०७६
जिज्ञासु भएर सिक्न खोज्ने, अध्ययन गर्ने, खोजी गर्ने र आविष्कार गर्नेमा मानवले नै श्रेष्ठता हासिल गरेको छ । यद्यपि अन्य जीव तथा पशुपन्छीमा पनि सिकाइको प्रक्रियाले निरन्तरता पाइरहेकै हुन्छ । एरिस्टोटलले भनेका छन्, मानव जाति स्वभावैले जान्न इच्छुक हुन्छ ।...

डा. सदानन्द कडेल,   जेठ १०, २०७६
बालबालिकालाई शिक्षा दिने शिक्षक केवल बालबालिकालाई जन्म मात्रै दिने अभिभावकभन्दा बढी सम्मान पाउन योग्य छन् । यस्ता अभिभावकले खाली जीवन मात्र प्रदान गरेका छन् भने शिक्षकले एउटा असल जीवन सुनिश्चित गरेका छन्, एरिस्टोटलको यो भनाई निकै मर्मस्पर्र्शी छ । यसबाट...