बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   श्रावण १९, २०८०
काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक बर्ष २०७९/८०मा ३ अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेकोबैंकले जनाएको छ । बैंकका अनुसार २०७९ असार मसान्तसम्ममा बैंकले २ अर्ब ९० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो, जुन २०८० असार मसान्तमा २९ करोडले बढेर...


लोकसंवाद संवाददाता,   श्रावण १८, २०८०
काठमाडौं । कामना सेवा विकास बैंक र चिल्ली बार एण्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउस बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध व्यक्तिहरुले पोखरा०६, लेकसाइडस्थित चिल्ली बार एण्ड रेस्टुरेन्टले...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०८०
काठमाडौं ।कामना सेवा विकास बैंकर ब्रोकर कम्पनी सन सेक्युरिटिज प्रालि बीच फाइभ इन वान सेवाबारे सम्झौता पत्रमा हस्ताक्षर भएकाे बैंकले जनाएकोछ। उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी आस्बा र मेरो सेयर एकै सेवामार्फत...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०८०
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडलेगत आर्थिक बर्ष ०७९/८० मा मा१अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएकोबैंकले जनाएको छ । बैंकका अनुसारआर्थिक बर्ष २०८९।८० को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार आफ्नो नाफा १०.११ प्रतिशतले वृद्धि गरेर १अर्ब ८५ करोड पुर्याएको हो...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०८०
काठमाडौँ ।कुमारी बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नविन र ग्राहक मैत्री योजनाहरु ल्याउदै आएको छ । सोही मागलाई मध्यनजर गर्दै, कुमारी बैंक लिमिटेडले, EMF Microfinance Fund, AGmvk, Liechtenstein सँग व्यावसायिक ऋण सम्झौता बैंकले जनाएकोछ। बैंकका अनुसरइएमएफमाइक्रोफाइनान्स...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०८०
काठमाडौँ ।प्रभु बैंक लिमिटेड र भि.जि. इम्पेक्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र भि.जि. इम्पेक्स प्रा.लि.का तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०८०
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रकम बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने लागेकाे बैंकले जनाएकोछ। बैंकले वार्षिक १० प्रतिशत ब्याजदर भएको एनआईएमबी डिभेन्चर २०९० ल्याउन लागेको हो। उक्त बैंकले सर्वसाधारणहरूका लागि १६ लाख...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०८०
काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ कोबोर्डकोनीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले २०८० साउन १४ गतेआइतबार आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । वेबसाइटमार्फत बोर्डले नीति तथा कार्यक्रमलाई विकासात्मक र नियमित गरी दुई भागमा...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०८०
काठमाडौँ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक आज २६ दशमलव १४ अङ्कलेघटेर दुई हजार एक सय दशमलव ३४ बिन्दुमा सीमित भएको छ । विभिन्न दुई सय ६६ वटा कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता शेयर ४६ हजार तीन सय २७ पटक...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०८०
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेशस्थित काठमाण्डौं वडा नं १४ मा रहेको कुलेश्वर र वडा नं ०४ मा रहेको धुम्बाराही शाखाहरु २०८० साउन १० गतेबाट सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार बैंकले उक्त...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०८०
काठमाडौँ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजार फर्मलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७९/८० को एक वर्षको अवधिमा सात सय ९९ वटा व्यापारिक फर्म र कम्पनी तथा उद्योगलाई कारबाही स्वरुप आर्थिक...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०८०
झापा । नेपालको पहाडी तथा हिमाली जिल्लामा पाइने १४ प्रकारका जडीबुटी भारतमा निकासी हुने गरेको तथ्य खुलेकोछ । जडीबुटीको निकासीका कारण स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको छ भने भारतसँगको व्यापार घाटा पूर्तिमा योगदान पुगेको दावी समेत गर्न थािलएकोछ ।...

डिलकुमारि नेपाल /शंकर श्रेष्ठ,   श्रावण १०, २०८०
चितवन। चितवन जिल्लामा घरजग्गा कारोबार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९/२०८० मा ५० प्रतिशतले घटोत्तरी आएको छ । अघिल्लोआर्थिक वर्ष २०७८/२०७९ मा भन्दा गत आर्थिक वर्ष २०७९/२०८० मा आधाभन्दा कम नै कारोवार भएकोचितवन जिल्लामा रहेकामालपोत कार्यालयहरुले जानकरी दिएका...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०८०
काठमाडौँ ।काठमाडौँस्थितठमेलमा पूर्वी एसियाली मुलुक ताइवानको प्रख्यात बबल टी चाटाइमको आउटलेट खुलेको छ । साउन ७ गते आइतबारबाट सुरु भएको चाटाइममा पारखीको थामिनसक्नु भिड लागेको सञ्चालकले जनाएकाछन् । काठमाडौं गेस्ट हाउस नजिकै यशु श्रेष्ठ, अकृति सिंह र विलशा श्रेष्ठको संयुक्त...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तानबीच सीधा हवाई सेवा सञ्चालनको पहल गरिदिन नेपालका लागि पाकिस्तानी राजदूतलाई आग्रह गरेको छ । चेम्बरको टोलीले आज नेपालका लागि पाकिस्तानी राजदूत अबरार हुसेन हाशमीलाई दुई मुलुकबीचको व्यापार सहजीकरण एवं पर्यटकीय गतिविधी वृद्धि...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
काठमाडौँ ।प्रभु बैंक लिमिटेड र न्यू प्लाजा, पुतलीसडक स्थित पिजफाइर रेष्टुरेन्टका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका अनुसारबैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखर राज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टका तर्फ बाट कार्यकारी निर्देशक तथा...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ । सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक आज ३६ दशमलव १९ अङ्कले...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
काठमाडौँ ।गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको...