बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   असार १६, २०८०
काठमाडौं ।नबिल बैंक लिमिटेडले 'नबिल ग्रीन विक'का कार्यक्रम सुरु गरेको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा नबिल ग्रीन विकका कार्यक्रम सुरु गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा...
लोकसंवाद संवाददाता,   असार १४, २०८०
लोकसंवाद संवाददाता,   असार १३, २०८०


लोकसंवाद संवाददाता,   असार १३, २०८०
काठमाडौं । नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृत भएको छ । एन बैंकको सुरुवातको लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधा अन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको हो । १० विधामा २०० भन्दा...

लोकसंवाद संवाददाता,   असार ८, २०८०
काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा नेपालले व्यहोरेको व्यापारघाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार ११ महिनामा मुलुकले कूल १४ खर्ब...

लोकसंवाद संवाददाता,   असार ७, २०८०
काठमाडौं ।नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुवात गरेको बैंकले जनाएकाे छ । बैंकका अनसार ग्राहकले यो सेवा अन्तर्गत आफ्नो डेस्कटप, ट्यावलेट वा ल्यापटपको...

लोकसंवाद संवाददाता,   असार ६, २०८०
रुपन्देही । लुम्बिनी विकास कोषले दान वापत सङ्कलित अपरिवर्तित देशहरूको ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि सटही हुन नसकेको दान वापतको अपरिवर्तीय मुद्रा पहिलोपटक...

लोकसंवाद संवाददाता,   असार ६, २०८०
काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटल बिच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएको हो । उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा...

लोकसंवाद संवाददाता,   असार ६, २०८०
गाेरखा । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवासुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर सामाजिक सुरक्षा भत्ता पुर्याउने कार्य सम्पन्न गरेको छ । नेपालको विकट स्थानमा रहेको गोरखाको चुमनुब्री...

लोकसंवाद संवाददाता,   असार ५, २०८०
काठमाडौँ ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलब ५६ अङ्कले ओरालो लागेर दुई हजार ६४ दशमलब ८३ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको...

लोकसंवाद संवाददाता,   असार ४, २०८०
काठमाडौँ । नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी)जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताउनुभयो । वित्तीय तथा विद्युतीय...

लोकसंवाद संवाददाता,   असार ४, २०८०
कृषि प्रधान देश नेपाल धेरै कृषि उपजमा विदेशी उत्पादनमा निर्भर छ । विदेशी उत्पादनले बजार पाएको र स्वदेशी उत्पादनले मूल्य नपाएको भन्दै बेलाबेलामा नेपाली उत्पादनहरु सडकमा पोखिन्छन् । कहिले किसानले दूध सडकमा पोखाएको त कहिले काउली, गोलभेँडा सडकमा फालेका धेरै...

लोकसंवाद संवाददाता,   असार १, २०८०
काठमाडौँ ।प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत श्री रेनु प्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रा.लि.का तर्फबाट महाप्रबन्धक श्री सचिन अर्यालले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको...

लोकसंवाद संवाददाता,   असार १, २०८०
काठमाडौं। रामेछाप जिल्लाको मन्थली नगरपालिका१३ साँखे ९फुलासी०स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट(केभी)सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । रामेछाप (गज्र्याङ)नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।...

लोकसंवाद संवाददाता,   असार १, २०८०
काठमाडौँ ।प्रभु बैंक लिमिटेड रनाथन एसोसिएट्स लन्डनसँग समाजिक,पर्यावरण तथा सुशासनकोतयारीमा लगानी(इएसजी) का लागि सहकार्य गर्नेसम्झौता भएको बैंकले जनाएकाे छ । प्रभु बैंकले दिएकाे जानकारी अनुसार प्रभु बैंक रइनभेष्टफरइम्प्याक्टनेपाल(आइआइएन) बीच२०८० जेठ ३१ गते बुधबारसम्झौता भएको हाे । इनभेष्टफरइम्प्याक्टनेपाल(आइआइएन)ब्रिटिश अन्तराष्ट्रिय लगानी (बीआइआइ),डच...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०८०
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक पाँच अङ्कले उकालो लागेर दुई हजार ४२ दशमलव शून्य सातमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०८०
काठमाडौँ । प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत श्री रेनु प्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रा.लि.का तर्फबाट महाप्रबन्धक श्री इन्द्र सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर...

लोकसंवाद संवाददाता,   जेठ २९, २०८०
काठमाडौँ । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले टीभीएस एन्टर्क स्कुटरका लागि आवश्यक डेल्टा ब्रान्डको टायर उत्पादन गरेको छ । १००८०१२ ड्यास र ११०८०१२ ड्यास साइजको सो टायर उच्च गुणस्तरीय र किफायती भएको कम्पनीको भनाइ छ । प्राविधिक रुपमा नेपाली...

लोकसंवाद संवाददाता,   जेठ २२, २०८०
काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व वातावरण दिवस जुन ५ तारिखको पूर्व सन्ध्यामा दिगो घर कर्जा योजनाको स्किम अघि सारिएको बैंकले जनाएकोछ। बैंकको संस्थागत संचार बिभागका अनुसार आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका...

लोकसंवाद संवाददाता,   जेठ १८, २०८०
ललितपुर ।नेपालमा आइएसओसेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ ।Americo quality standards registechले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरिक्षण गरी डिश मिडिया नेटवर्क...