चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७९
उदयपुर । यसपटक अहिले मकै खेतीलगाउनेबेलामा एकपटक पनि वर्षा हुन सकेको छैन । वर्षा नहुँदा समयमा मकै खेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन् । माघ महिनाको वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा...
लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७९
लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७९


लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७९
काठमाडौँ । डिशहोम फाइबर नेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स (IPV6) कार्यान्वयनमा ल्याएको जनाएको छ । डिशहोमका अनुसारकम्पनीले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को सुरुवात बाट आईपीभी सिक्स प्रविधिमार्फत सेवा दिन थालेको हो। इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७९
कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का बिच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नको लागिकर्जा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षरकुमारी बैंकले जनाएकोको छ । कुमारी बैंकका अनसार पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७९
काठमाडौँ । सडक सुरक्षा जागरुकता, सवारी सुरक्षा जागरुकता र आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यलेअल्फा अटोमोटिभ प्रा.लि.ले'रेक्सेसराइड' (Recess Rideओकार्यक्रमको आयोजन गर्ने जनाएको छ । अल्फा अटोमोटिभले एक प्रेस विज्ञप्ति जारी गरीकार्यक्रमको आयोजन गर्न लागेकाे जानकारी दिएको हो । अल्फा अटोमोटिभ प्रा.लि...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७९
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर आज राती ९ बजे स्वदेश फर्कनु भएको छ । सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७९
गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका४ का ज्ञवाली परिवारले गोलभेँडा (टमाटर)बाटै मनग्य आम्दानी गर्दै आउनुभएको छ । कमल र कपिल ज्ञवाली दाजुभाइले मिलेर आफ्नै घरबारीमा गोलभेँडा खेती गरिरहनुभएको छ । दुई दाजुभाइसँगै घरपरिवारका सबै मिलेर व्यवसायिक कृषिमा लाग्नुभएको छ । उहाँहरुले...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७९
काठमाडौं । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्य सहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बिच साझेदारी गरिएको छ । साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७९
काठमाडौं ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७९
काठमाडौँ । डिशहोमको नयाँ कनेक्सन अव मात्र २९९९ मा जडान गर्न सकिने भएको छ । सिमित अवधिको लागि यो छुट योजना लागु हुनेछ । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक...

लोकसंवाद संवाददाता,   माघ १९, २०७९
काठमाडौं । नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल बैंक लिमिटेड र साओमी नेपाल बीच शून्य इएमआई सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य...

लोकसंवाद संवाददाता,   माघ १४, २०७९
अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको जानकारीडिशहोमले दिएकोछ ।डिशहोमका अनसारयो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर...

लोकसंवाद संवाददाता,   माघ १३, २०७९
अमेरिका।काठमाडौँको नयाँ बानेश्वर स्थित संसद भवन अगाडी आत्म दाहको प्रयासपछि उपचारको क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई अमेरिकाको टेक्सास स्थित एक सामाजिक संस्थाले १ लाख १ हजार १ सय ५१ आर्थिक सहयोग गर्ने भएको छ । टेक्सासको डालस फोर्टवर्थ...

लोकसंवाद संवाददाता,   माघ १२, २०७९
काठमाडौं ।नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ । आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो । अब नबिल बैंकका...

लोकसंवाद संवाददाता,   माघ १०, २०७९
काठमाडौँ ।नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले जनकपुर मा पनि वितरण सो रुमको सुभारम्भ गरेको छ । सोरुम समुद्घाटन, डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा,एरिया सेल्स म्यानेजर सन्जिव कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाह को...

लोकसंवाद संवाददाता,   माघ ९, २०७९
काठमाडौं ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनु भएको छ । अर्थमन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च र...

लोकसंवाद संवाददाता,   माघ ५, २०७९
काठमाडौँ ।पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरणहरु विक्रि वितरण गर्दै आएको डिएचआईले छोटो समयमा नै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ । नेपाली वजारमा लामो समय देखि सेट टप बक्स मात्र निर्माण गरिरहेको यो...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७९
आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेड बीच सम्झौता भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका डिजिटल मार्केटिंग प्रमुख श्री अर्पण पौडेल तथा स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडका प्रबन्ध...