बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७९
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना सञ्जाल बिस्तारगर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र तल उल्लेखित एक्सटेन्सन काउण्टरहरू सुचारु गरेको बैकले जानकारी दिएको छ । बैंकद्वारा जारी विज्ञप्ति अनसारदेशका विभिन्न १० ठाउँमा सञ्जाल बिस्तार गरेकाे छ । यसरी बिस्तार गरिएकासञ्जालहरु...


लोकसंवाद संवाददाता,   आश्विन ३, २०७९
गरिमा विकास बैंक ले मिति २०७९ साल आश्विन ३ गते संविधान दिवसको दिन आफ्नो सबै १२० शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउण्टरबाट वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सफलताको साथ सम्पन्न गरेको छ । उक्त...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७९
ललितपुर ।अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७९
काठमाडौँ । नेपाल टेलिकमलेसंविधान दिवस २०७९ असोज ३ को अबसरपारेर एक आफरल्याएको छ । नेपाल टेलिकमप्रवक्ताशोभन अधिकारीकम्पनीका ग्राहकहरूका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइस सहितको प्याक उपलब्ध गराएको हो । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७९
काठमाडौं।नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले दशैं तिहार घर कर्जा धमाका नामक आवास कर्जा योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि:शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ । यस आवास कर्जा...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ । नेपाल टेलिकममा क्रियाशील ४ वटै ट्रेड युनियनले आज आगामी २०७९ मङ्सिर ४ देखि गते कतारमा सञ्चालन हुन लागेको FIFA World Cup 2022 का ६४ वटै खेलको प्रसारण अधिकार नेपाल टेलिकमको मोबाइल तथा NTTV मा OTT मार्फत गर्न को...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ । आज भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू वाई ३५ र वाई २२ सार्वजनिक गरेको जनाएको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्ट फोनले...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ । कुमारी बैंक लिमिटेडले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष धन बृद्धि रिकरिङ्ग मुद्दती योजना ल्याएको छ । ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युनतम दस हजार देखि दस लाख सम्म प्रारम्भिक...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ ।प्रभु बैंक लिमिटेडले आउँदै गरेको बडादशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा 'रेमिटेन्स पठाऊँ, उच्च ब्याज कमाऊँ' भन्ने योजना२०७९असोज १ गतेबाट सुरु गर्ने भएको छ ।...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७९
काठमाडौँ ।नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट भोली (२०७९ भाद्र ३१) देखि कम्पनीका ग्राहकहरुलाई निःशुल्क ईसिम वितरण प्रारम्भ गर्ने भएको छ । ईसिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोगगर्न सकिनेटेलिकमले जनाएको छ ।नेपाल टेलिकम प्रवक्ताशोभन...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७९
काठमाडौं ।नबिलबैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । यस सेवामार्फत विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकहरुलाई बिना झन्झट रेमिटेन्स पठाउन सक्नेछन् । यो सेवा लागु भए सँगै...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड (इबिएल)र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबीआई)बीच मिति २०७९ भाद्र ३० गते बिहिबारका दिनकार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउनेसम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता अनुसार एनबीआईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७९
काठमाडौँ । राष्ट्रिय बाल दिवसको अवसर पारि नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित नबिल जेन अल्फा स्किम आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । नबिल जेन अल्फाका ब्राण्ड एम्बासेडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७९
काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोष टंगाल र सेञ्चुरी कमर्सियल बैंकका बीच कृषि कर्जा सुरक्षण गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको कोषले जनाएको छ । कोषका अनुसार सम्झौता पत्रमा कोषका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७९
काठमाडौँ । नबिल बैंकले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो । उपत्यका भित्रका शाखाहरुमा शंखरापुर नगरपालिकाका मेयर रमेश...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७९
डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ । मार्स् प्रा.लिं.ले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन'खुसीको कनेक्सन'लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा ए.एन.एस. क्रियसनले निर्माण गरेको 'क्वालिटीमा...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७९
भक्तपुर ।बाबा बचत तथा ऋण सहकारी संस्था लि. थिमि, भक्तपुरले आ. व. २०७८/७९ मा ७७ लाख खुद मूनाफा गरेको छ भने शेयर सदस्यहरुलाई १३.०४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । १७ औं वार्षिक साधारण सभाको क्रममा आ. व. २०७८/७९...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७९
डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले जिते नगद एक लाख । प्रमुख अतिथि वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलर दाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फ वाट अफिसर...