बैशाख ७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ २३, २०७९
काठमाडौं ।नबिल बैंकर युनिलिभर नेपाल बीच च्यानल फाइनान्सिङसुविधाका लागि सहकार्य समझदारी पत्रमाहस्ताक्षर भएको छ । नबिल बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृतज्ञानेन्द्र प्रसाद ढुंगानार युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशकअमलान मुखरजीले भाद्र २० गते नबिलका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत...


लोकसंवाद संवाददाता,   भदौ १९, २०७९
कुमारी बैंक लिमिटेड र देवदह ०५, खैरेनी, रुपन्देहीस्थित श्री कृष्ण पोलीक्लिनिक प्रा। लि। बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई श्री कृष्ण पोलीक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७९
काठमाडौँ ।भिसा इन्टरनेशनलद्वाराकुमारी बैंकलाई सर्वोत्कृष्टई-कमर्श सम्मान एक्सेलेन्स इन इकमर्श बिजनेस २०२२ सम्मान गरिएको बैकले जनाएकोछ । भिसा इन्टरनेशनलद्वारा यही २०७९ भाद्र १५ मा आयोजित लिडर सिप कन्क्लेभपेमेन्ट्स इन्नो भेसन फर डिजिटल नेपाल आयोजित सम्मेलनमा बैंकलाई अवार्डले सु-सम्मानित गरिएको हो ।...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७९
काठमाडौंं। नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएकोनेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार२४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् पुर्याउन नसकेको जानकारी दिएको छ...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७९
काठमाडौँ ।नबिल बैंकलेेव्यवसायवृद्धिमाडेबिट कार्ड र इ-कमर्स मार्फत योगदान पुर्याएवापतएक्सलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस २०२२ र एक्सिलेन्स इन इ-कमर्स एक्वाइरिङ बिजनेस २०२२ अवार्ड २०२२ प्राप्त गरेको बैंकल जनाएको छ । भिसा इन्टरनेशनलले अगस्ट ३१, २०२२ मा काठमाडौंमा आयोजना गरेको भिसा...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
काठमाडौं । आइएमईलेआफ्ना सेवाग्राहीलाई लक्षित गरेर चाडपर्व विशेष अफर सार्वजनिक गरेको छ । आइएमईले चाडपर्वलाई गरी आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा नामक अफर सार्वजनिक गरेको हो । विदेशबाट आईएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरु मध्ये दैनिक...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
काठमाडौँ ।कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेश सिन्धुली जिल्लास्थितखुर्कोट शाखा २०७९ भाद्र १५ गतेबाट संचालनमा ल्याएको बैंकले जनाएकोछ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युतीय सवारी साधनको फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री माननीय पम्फा भुसालले मंगलबार प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा निर्माण गरिएको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गर्नुभयो ।आन्तरिक रुपमा विद्युत खपत...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौं । कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एशियामै पहिलो पटक सञ्चालन भएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं कृषि तथा...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौँ । गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने गरिमा मालामाल मुद्धती योजना सार्वजनिक गरेको छ । महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुन पुगेको छ जसले...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७९
काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो । २०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । उक्त कारोबारको...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७९
काठमाडौँ । गरिमा विकास बैंकले भिसाकार्डबाट हुने विभिन्न बिल भुक्तानीहरूलाई थप सरल तथा ग्राहक मैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रा.लि.द्धारा संचालित मोको डिजिटल वालेटसँग सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । सम्झौतापत्र अनुसार, यस विकास बैंकका डेबिट तथा क्रेडिट...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७९
काठमाडौँ । नबिल बैंकले आफ्ना ग्राहक वर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित 'नबिल ढुक्क मुद्धती खाता' प्रचलनमा ल्याएको बैंकले जनाएको छ । 'नबिल ढुक्क मुद्धती खाता'अन्तर्गत ग्राहक वर्गले मुद्धती खातामा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि दश...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७९
नागरिक लगानी कोषले २७ औं वार्षिक साधारण सभा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न गरेको छ । सभाले आर्थिक बर्ष २०७७/७८ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १ दशमलव ५७८९ प्रतिशत...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७९
नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले महेन्द्रनगर कंचनपुरमा पनि सहवितरण सो रुमको सुभारम्भ गरेको छ । सो रुम समुद्घाटन, डिशहोमका तर्फवाट रिजनल सेल्स म्यानेजर जे बि गुरुङ, एरियासेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७९
काठमाडौँ ।नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो । अभिभावकहरूले यस एप मार्फत् आफ्ना...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७९
काठमाडौँ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएको छ भने करादीबजारमा एफटिटिएच सेवा सुचारु भएको छ । जस्ले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् ।...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७९
काठमाडौं ।ग्याब्रियल इन्डियाको नेपालका लागि आधिकारिक वितरक एसडीआई अटोमोबाइल्स प्रालिले कस्टमर मिट कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न सो कार्यक्रममा देशभरका रिटेल व्यवसायीहरुको सहभागिता रहेको थियो । सो अवसरमा ग्याब्रियल इन्डिया लिमिटेडका सीओओ अमिताभ श्रीवास्तवले नेपाली बजारमा हाल...