बैशाख ४, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
लुम्बिनी प्रदेश सरकारले एकवर्षे उपलब्धि सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलनमार्फत उपलब्धि सार्वजनिक गर्दै आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले २०७८ साउन २८ गते कुलप्रसाद केसीको नेतृत्वमा स्थापना भएको सरकार सफल भएको दाबी गर्नुभयो ।...


लोकसंवाद संवाददाता,   श्रावण २५, २०७९
काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोष र सानिमाबैंकका बीच लघु वित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषका अनुसार कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सानिमा...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७९
काठमाडौँ ।आउने साता देखी कान्तिपुर टेलिभिजनमा प्रशारण सुरु हुन तम्तयार 'सुपर डान्सर नेपाल' को पावर्डबाईलाईप्रायोजन डिशहोमफाइबर नेटले गरेकोडिशहोमले जनाएको छ । संगसंगै इन्टरनेट पार्टनर पनि डिशहोम फाइबर नेट नै रहेको छ । डिशहोमका अनुसार'सुपर डान्सर नेपाल'भारतीय रियालिटी शोको फ्रेन्चाईज प्रोडक्ट...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७९
काठमाडौँ । बजेट घोषणा विपरीत असमान ढंगले सरकारले कर्मचारीहरुको तलब वृद्धि गरेको पाइएको छ । सरकारको निर्णयका पछाडि संसदीय समितिको आधारबनाइएको छ । १५ साउनमा संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मर्यादा क्रमअनुसार तलब निर्धारण गर्न...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७९
डिशहोममा १ वर्षको रिचार्ज गर्दा माडि गाउँ पालिकाघर्ती गाउँका तारकेबाङ सत्लिमारे माडि लघुजलबिद्धुतका सचिव ज्ञान बहादुर खड्का र सदस्यद्वय बिजय कुमार घर्तीले नगद एक लाखजित्ने अवसरप्राप्त गर्नु भएको छ। डिशहोमका अनसार मुना स्याटलाईट प्रा लि डिलर अन्तरर्गत रहेको घर्ती गाउँ...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७९
अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७९
काठमाडौँ ।एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो । २०७८ साउनदेखि २०७९ असार...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७९
काठमाडौं ।नेपाल अडिटर्स एशोसिएशन (अडान) ले १७ औं स्थापना दिवसको अवसरमा बिबिधकार्यक्रम गरी मनाएकोछ । अडानकाप्रथम उपाध्यक्ष एवं प्रचार प्रसार विभागसंयोजकडोल प्रसाद दाहाल दिएको जानकारी अनुसारसोही दिन काठमाडौँरक्तदान, नेपाल लेखमान(एनएफआरएस एसएमईस, एमई र एनपीओएस), मौद्रिक नीति २०७९, हालै कर तथा...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से परिसूचक १.१५ अङ्कले उकालो लागेर दुई हजार १९६.२५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७९
काठमाडौं ।सेयर बजारमा यो सात भरको अवस्था सुखद देखिएको छ । नयाँ मौद्रिक नीतिपछि आइतबारदेखि नै उचालिएको बजारको अवस्था साताको अन्तिम कारोबारमा शुक्रबार पनि हरियाली नै रह्यो। साताभर समग्रमा बजार १२२.८९ अंकले बढेको छ । शुक्रबार १२.९२ अंकले बढेर बजार...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७९
काठमाडौं ।नबिल सामाजिक उद्यमशिलता कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक सञ्चालनसंगैदोस्रो ब्याचका लागि आवेदन खुल्ला गरेकोनबिल बैंकले जनाएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल आफ सोसल इन्टरप्रेनरसीप इण्डियाको प्राविधिक सहयोगमा संचालित यस कार्यक्रमले समाजमा सकारात्मक...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७९
इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरि रहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिशमिडिया नेटवर्कलेआईपीटिभीको सेवा शुभारम्भ गरेको छ । डिश होम आई टिभीको नाममा यो सेवाको सुरुवात भएको जानकारी दिन पाउँदा हाम्रो ग्राहकहरुले डिटिएचलाई...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७९
यस विकास बैंकले पर्यटकिय जिल्ला चितवनको भरतपुरमा अवस्थित सिराई होटल र एनपिआई नारायणी सामुदायिक अस्पतालसँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतापत्र अनुसार यस विकास बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणमा सहभागीले आगामी तीन महिना मूल्यवृद्धि हुने अपेक्षा गरेको पाइएको छ । आगामी तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशतसम्म पुग्ने सर्वेक्षणको नतिजाले देखाएको छ । ९४.७ प्रतिशत उत्तर दाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७९
अहिले श्रीलंकाको आर्थिक अबस्था डामाडोल भएको छ । जसको फल स्वरुपदेशका राष्ट्रपति र प्रधानमन्त्री सत्ताबाट हट्ने र देश छोडेर भाग्ने अबस्था सृजना भयो। अहिले नेपालका धेरै नेता तथा अर्थविदहरु पनि कोहि नेपालको अबस्था पनि श्रीलंकाको जस्तै हुनेछ भन्छन् भने सत्तामा...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७९
गरिमा विकास बैंकले आजको डिजिटल युगमा प्रविधिको विकास र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवा सुविधा सहित पुरानो मोबाईल बैकिङ्ग एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको जनाकारी दिएकोछ । यससँगै, अब यस विकास बैंकको मोबाईल बैकिङ्ग एपको नाम गरिमा...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७९
काठमाडौं, ७ साउन । मेगा बैंक नेपाल लिमिटेड १२ बर्ष पूरा गरी १३ बर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७९
काठमाडौँ, ५ साउन । मेगा बैंक नेपाल लिमिटेडले एकसेएक बचत खाता नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ । मेगा बैंकले एकसेएक बचत खाता नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजङ्गा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी...