बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   असार २४, २०७९
काठमाडौँ ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४।७० अङ्कले ओरालो लागेर एक हजार ९९२।६२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर...


लोकसंवाद संवाददाता,   असार २१, २०७९
काठमाडौँ ।अपर सोलु हाइड्रोको आइपीओमा ७१ करोड १ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंगलबार) बिहान १० बजेसम्ममा ६ लाख ७ हजार १०७ जनाले ७१ लाख १ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन्...

लोकसंवाद संवाददाता,   असार २१, २०७९
काठमाडौँ ।बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने जनाएको छ । सोमबार २० गते सबै बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै गाभ्ने र गाभिने संस्थाका कर्मचारीहरूलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा उनीहरूको साविकमा रहेको पद अनुसारको...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो । यो संगै...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
काठमाडौँ ।साताको पहिलो कारोबार दिन आइतबार बढेको सेयर बजार दोस्रो दिन सोमबार भने गिरावट आएकोे छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७५ अंकले घटेर २०७६.६७ बिन्दुमा काराेबार बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.६१...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
तनहुँ ।स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दश वटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध थियो । चार नगरपालिका र छ गाउँपालिकाका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरणका...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
नागरिक लगानी कोषले अनलाइनप्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको जनाएको छ । यो सुबिधा नगदप्रणालीबाट पारिश्रमिक बितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयहरुले उपभोग गर्न...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
काठमाडौँ । कुमारी बैंक लिमिटेड र बनेपा, काभ्रेपलाञ्चोक स्थित बनेपा डेन्टल केयर बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई बनेपा डेन्टल केयरमाप्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूले सो...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
सहकारीको तथ्यांक राख्न बनाइएको सहकारी तथा गरिबी निवारण सूचना प्रणालीमार्फत विवरण नबुझाउने सहकारीलाई सरकारले कारबाही गर्ने भएको छ । हालसम्म अनलाइन प्रणालीमा आबद्धता र विवरण बुझाउनुपर्ने व्यवस्थालाई ऐच्छिक बनाएको सहकारी विभागले यसलाई अनिवार्य गरेको हो । विभागले आगामी आर्थिक वर्षदेखि...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलब ०२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०२८ दशमलब ७९ विन्दुमा आइपुगेको छ । यस सेसनमा एउटा मात्र कम्पनीको शेयर कारोबार भएको छ । बरुण हाइड्रोपावरको ४ हजार ७१० रुपैयाँको शेयर कारोबार हो...

लोकसंवाद संवाददाता,   असार १८, २०७९
गरिमा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवामूलक कार्य गर्ने क्रममाट्राफिक प्रहरी वृत जनसेवा न्यूरोड, काठमाडौंलाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ । यसैलाई नै निरन्तरता प्रदान गर्दै यस विकास बैंकले आफ्नो न्यूरोड शाखाको समन्वयमा मिति २०७९...

लोकसंवाद संवाददाता,   असार १८, २०७९
नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतज्ञानेन्द्र प्रसाद ढुङ्गानाले२०७९ आषाढ १७ गते शुक्बाररदेखि आफ्नो कार्यभार सम्हाल्नुभएको छ । नबिल बैंकका अनुसार२०७९ असार १६ गते सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमाज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त गरेको थियो । बैंकिङ्ग क्षेत्रको...

लोकसंवाद संवाददाता,   असार १८, २०७९
काठमाडौँ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले, नेपाल ल्याब हाउससँग सम्झौतगरी आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । सो सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा नेपाल ल्याब हाउसका...

लोकसंवाद संवाददाता,   असार १६, २०७९
डिप्रोक्स लघुवित्तले १६ असारदेखि१लाख २८ हजार ८१२ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । यसमा न्यूनतम मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ निर्धारण गरिएको छ । आवेदकले यही मूल्यलाई न्यूनतम आधार मानेर यही वा यसभन्दा बढी भाउ कबोल गरी बोलपत्र...

लोकसंवाद संवाददाता,   असार १५, २०७९
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयलाई आईपीओ निष्कासन गरेको दोस्रो दिन नै प्रक्रिया रोक्न माग भएकाे छ । गोसाइँकुण्ड गाउँपालिका- १ कार्यालयले आईपीओ निष्कासन गरेको दोस्रो दिन नै प्रक्रिया रोक्न आयोजनासँग माग गरेको हो । वडाध्यक्ष उर्केन छिरिङ तामाङले मंगलबार पत्रमार्फत...

लोकसंवाद संवाददाता,   असार १५, २०७९
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओका लागि निवेदन दिने म्याद थप गरेको छ । गत १ असारदेखिआयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले स्थानीयलाई ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
काठमाडौँ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबारनेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता सेयर किनबेच हुँदा एकअर्ब पाँचकरोड ८२...

लोकसंवाद संवाददाता,   असार १३, २०७९
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सोमबारदेखि ६८ करोडभन्दा बढी मूल्यको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि उक्त आईपीओ बिक्रीमा ल्याएको हो । सर्वसाधारणलाई भने कम्पनीले यसअघि नै शेयर जारी गरेर दोस्रो बजारमा...