बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   असार १३, २०७९
साताको दोस्रो कारोबारको दिन सोमबारको प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढेको छ । साढे १० देखि ११ बजेसम्मको अवधिमा २५ वटा कम्पनी कारोबारमा आएका छन् । यीसमध्ये २२ वटा कम्पनीको भाउ बढेको छ । २ वटा खकम्पनीको भाउ घट्दा १ कम्पनीको...
लोकसंवाद संवाददाता,   असार १२, २०७९


लोकसंवाद संवाददाता,   असार १०, २०७९
काठमाडौँ । प्रभु इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले १६ चैतसम्म सेयर डिम्याट गराएकाहरूको बोनस सेयर खातामा पठाइदिएको हो । १६ चैतपछि डिम्याट गर्नेहरूको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थकाकर हटाउन सरकारलाई सुझाव दिएका छन् । जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाइराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन् । यस्तो व्यवस्था अन्तर्राष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मूल्य...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
सानिमा बैंक लिमिटेडले शुक्रबारदेखि ऋणपत्र बिक्री खुलाएको छ । बैंकलेप्रतिकित्ता १हजारका दरले १० दशमलब २५ प्रतिशत सानिमा डिबेन्चर २०८९ निष्कासन गर्दै छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो । उक्त ऋणपत्रमध्ये ३अर्ब...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
काठमाडौँ ।चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ४६ लाख ५३ हजार ग्राम (४ हजार ६५३ केजी) सुन भित्रिएको छ । भन्सार विभागका अनुसार उक्त सुन २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपाल भित्रिएको हो ।...

लोकसंवाद संवाददाता,   असार ८, २०७९
काठमाडौँ। आमा बुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् । उनीहरुको पालन पोषण, शिक्षा दिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस् भन्ने इच्छा सबै अभिभावकको हुन्छ ।...

लोकसंवाद संवाददाता,   असार ८, २०७९
चालूआर्थिक वर्ष २०७८/०७९ को सुरुवाती ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब ६ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको...

लोकसंवाद संवाददाता,   असार ८, २०७९
नेपाली बजारमा बुधबार सुन प्रतितोला ४००रुपैयाँले घटेको छ । सोमबार र मंगलबार प्रतितोला ९७ हजार ७००रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९७ हजार ३००रुपैयाँ तोकिएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको भाउ ९६ हजार...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
कुमारी बैंक लिमिटेड र कालिका नगर, बुटवल स्थित महाराजा रिसोर्ट प्रा.लि.बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई महाराजा रिसोर्ट प्रा.लि.बाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएकोकुमारी बैंकले जनाएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नविन...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
प्रभु बैंक लिमिटेड र मणिग्राम विश्राम वाटिका प्रा.लि. बिच, मणिग्राम विश्राम वाटिका प्रा.लि.मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएकोबैंकलेजनाएको छ । बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख श्री सन्तोष खत्री र मणिग्राम विश्राम वाटिका प्रा.लि.का तर्फबाट निर्देशकगिरीश मणि...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
सुन-चाँदीकाे मूल्य मंगलबार स्थिर छ । साेमबारकै मूल्यमा मंगलबार सुन-चाँदीकाे काराेबार भइरहेकाेनेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार साेमबार ताेलामा २०० रुपैयाँले वृद्धि भई सुन ९७ हजार ७०० रुपैयाँमा किनबेच भएकाे थियाे । साेही मूल्यमा मंगलबार काराेबार भइरहेकाे...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
पिपुल्स पावर कम्पनीले बुधबारदेखिआयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण शेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । यसमध्ये अतिप्रभावित क्षेत्र इलाम जिल्लाको इलाम...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
हिमालयन हाइड्रोपावरले यही १५ असारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । उक्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १९ लाख ६८...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
सर्वसाधारणमा शेयर जारी नगरेका बीमा कम्पनीहरू मर्जरमा जान सक्ने भएका छन् । पछिल्लो समय बीमा कम्पनीहरूलाई मर्जरमा जान समितिले दबाब दिइरहेको र फोर्स मर्जरमा जानका लागि विभिन्न किसिमका सुविधाहरू दिइरहेको छ । यसैका लागि हालै गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
एनसीसी बैंकले १ असारदेखि२६ लाख ३४ हजार १३६ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरिरहेको छ । यस लिलामी शेयरमा बैंककै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४२ रुपैयाँ वा सोभन्दा बढी मूल्य...

लोकसंवाद संवाददाता,   असार ५, २०७९
काठमाडौँ । रसुवागढी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लिमिटेडले १३ असारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको हो । कम्पनीले रु. १०० अंकित दरको ६८ लाख ४२...

लोकसंवाद संवाददाता,   असार ३, २०७९
आजदेखि शुक्रबार पनि शेयर कारोबार हुने थालेको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार पनि शेयर कारोबार संचालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार पहिलो पटक शुक्रबार पनि शेयर कारोबार हुने भएको हो ।...

लोकसंवाद संवाददाता,   असार २, २०७९
काठमाडौँ । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरूको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा जारी गरेको नबिल बैंकले जनाएकोछ। नबिल बैंकका अनसार फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु तथा वन...