बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   असार २, २०७९
रुपन्देही । सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्र्रदेशमा'एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पेरणा मुलक कार्यक्रम एक भव्य समारोहको आयोजना गरी करिब २०० भन्दा बढी आभिकर्ताहरु माझ सम्पन्न गरेको छ । सूर्या लाइफका अनुसारप्रमुख कार्यकारी अधिकृतपवन कुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल,...


लोकसंवाद संवाददाता,   असार १, २०७९
काठमाडौँ ।नबिल बैंकले महिला तथा युवा QR Merchant लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोष (UNCDF)को सहकार्यमा आधारित ' क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक...

लोकसंवाद संवाददाता,   असार १, २०७९
काठमाडौँ ।वित्तिय जागरुकता, आजको आवश्यकतालाई मूल नारा बनाई यस गरिमा विकास बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिस लगायतका स्थानमा बैंक तथा वित्तिय संस्था सम्बन्धी बृहत वित्तिय जागरण कार्यक्रमको सफल आयोजना गरेको छ । जेठ महिना...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
काठमाडौँ ।स्वाभिमान लघुवित्तले करिब एक लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ । लघुवित्तले सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनी दिने जनाएको छ । राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार संस्थापक समूह तर्फको सेयर बिक्री गर्दा...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
सुनको मूल्य मंगलबार तोलामा १हजार ८०० रुपैयाँले घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला १हजार ८०० रुपयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ९८ हजार ९००...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
काठमाडौँ ।पछिल्लाकेही महिनायता निरन्तर ओरालो लागेको सेयर बजारले यो साताको पहिलो कारोबार दिन पनि निरन्तरता पाएकाेछ ।कारोबारको पहिलो दिन सोमबार कारोबारमा आएका २३० कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य घटेको छ। साेमबार नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ। सोमबार नेप्से...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
उदयपुर । डिशहोम फाइबर नेटले उदयपुरको गाईघाटमा सेवा विस्तार गरेको छ । डिशहोमको फाइबर नेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिश होमले गाईघाटमा आफ्नो सेवा विस्तार गरेको हो । काठमाडौँ, भक्तपुर, ललितपुर,...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का भएको छ । २ बैंकबीच शुक्रबार एकआपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००:९० शेयर...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले मध्यरातिपूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराउने अर्थमन्त्री शर्मालेराजीनामा दिनुपर्ने बताएका छन् । सोमबार संचार माध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर...

उमेश थापा,   जेठ २९, २०७९
अर्थमन्त्री जर्नादन शर्माका कारण शेयरमा लगानी गर्ने व्यक्तिहरूडुबेर सडक छाप हुन लागेका टिप्पणी आइरहेका छन् । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको परिवार र आफन्तका नाममा विभिन्न ४ लाख कित्ता शेयर छ । पहिला आफ्नो शेयरको मूल्य बढाउनकालागि पनि गर्भनरको ठूलो...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
रुपन्देही । नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा बृहत राष्ट्रिय चिया प्रदर्शनी आयोजना गर्ने भएको छ । चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ/ संस्थाहरु, एशोसिएशन लगायतसँगको सहकार्यमा कफी विकास बोर्डले आगामी ३...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
सुवास दाहाल नेपालले बजेटका प्रमुख दस्तावेजहरू खासगरी पूर्वबजेट र नागरिक बजेट सार्वजनिक नगरेर साथै वार्षिक प्रतिवेदन ढिला प्रकाशन गरेर बजेट सूचनाको सार्वजनिक उपलब्धता घटाएको छ । अन्तर्राष्ट्रिय बजेट साझेदारी, आईबीपी नामक विज्ञ संस्थाले गरेको पछिल्लो खुला बजेट सर्वेक्षणको प्रतिवेदनअनुसार नेपाल...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
गत साता नेप्से १ दशमलब ४७ प्रतिशत अर्थात् ३० दशमलब ५४ अंक घटेको थियो । त्यस अघिल्लोे साता २०७८ दशमलब ७० विन्दुमा रहेको नेप्से गत साताको अन्त्यसम्म घटेर २०४८ दशमलब १६ बिन्दुमा झरेर बन्द भएको थियो । बुधबार ६० अंकले...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ ।नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड बीच एक आपसमा गाभ्नको लागि प्रारम्भिक समझदारी पत्रहस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ भएको दुबै बैंकद्वारा जारीसंयुक्त प्रेस विज्ञप्तिउल्लेख गरिएको छ । संयुक्त प्रेस विज्ञप्तिका अनुसार २०७९ जेठ...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले कुल विदेशी विनियम सञ्चिति १८ प्रतिशतले घटेको बताएको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ ।चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ ।नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल...