बैशाख ११, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   जेठ १७, २०७९
स्याङजा ।गरिमा विकास बैंकलेसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, स्याङजालाई रात्रीकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले दिएको जानकारी अनुसारसदैव संस्थागत सामाजिक उत्तर दायित्वलाई प्राथमिकताका साथ आत्मसाथ गरि, समाजको विकास र स्तरोन्नतीका लागि निरन्तर काम गर्दै...


लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौँ ।'सबैमा पहुँच' मुल नारा सहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राइभर टोल शाखा संचालनमा ल्याएको बैंकले जनाएकोछ । यससँगै गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंक बीच मूल्य शृङ्खलामा आवद्ध कृषकहरूमा वित्तीय सेवा प्रवाहको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । बैंकका अनसार कृषि क्षेत्र विकास कार्यक्रमकृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७९
काठमाडौँ । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ्ग सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ्ग सेवाहरुमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरू...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७९
काठमाडौँ ।केन्द्रीय जनसंख्या अध्ययन विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा 'रोल अफ एकेडेमिया फर सेफर मोबिलीटि' नामक गोलमेच बैठक मे २३ मा सम्पन्न भयो । त्रिविका रेक्टर शिव लाल भुसालको उपस्थिती र केन्द्रीय जनसंख्या अध्ययन विभागका प्रमुख योगेन्द्र बहादुर गुरुङ्गको अध्यक्षता सम्पन्न...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७९
काठमाडौँ । आइएमई मोटर्स 'हाइएस्ट बिजनेस ग्रोथ'अवार्डबाट सम्मानित भएको छ । भारतको कोचीमा शुक्रबारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त अवार्डबाट सम्मानित गरेको हो । आइएमई मोटर्स...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७९
काठमाडौं । नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्द्धनलागि लगानी बोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ । यस सम्झौता अन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तिय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन गर्न र नेपालमा...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७९
काठमाडौँ ।प्रभु बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.का बिच सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि. मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री मनिराम पोखरेल र सिद्धार्थ...

लोकसंवाद संवाददाता,   जेठ २, २०७९
लमजुङ ।लमजुङको दोर्दीखोलामा निर्माण सम्पन्न गरी उत्पादनको तयारीमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको विजुली जेठ अन्तिमबाट राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । लमजुङको दोर्दीखोलामा लिवर्टी इनर्जीले निर्माण गरेको आयोजनाको विद्युत राष्टिय प्रणालीमा थपिन लागेको हो । संरचना...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७९
मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङ मार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ । बैंकका प्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलका अनुसारकाठमाडौँको कमलादी स्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७९
रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २७ लाख ३० हजार कित्ता शेयर...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७९
चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ९महिनामा सरकारले ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो ९ महिनामा खर्च गरेको उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खर्च गरेकोभन्दा १५...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७९
सुनको भाउ मंगलबार प्रतितोलामा१ हजार रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारछापावाल सुनको भाउ तोलाको ९७ हजार २००रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
सुनको भाउ सोमबार तोलामा ८००रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँकायम भएको छ । आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । साेमबार तेजावी सुनको भाउ तोलाको...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७९
रुपन्देही ।भारतीय ओभरलोड मालवाहक गाडी निर्वाध रुपमा नेपालमा चल्न थालेपछि नेपाली यातयात व्यावसायी मर्कामा परेका छन् ।ओभरलोड बोकेर निर्वाधरुपमा भारततीयमालवाहक गाडीले सामान ओसारपसार गरेपछि लुम्बिनी ट्रक व्यवसायी संघ र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त रुपमा तौल पुलमा ओभरलोड चेकजाँच गरेका...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
काठमाडौँ ।कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसंग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंक लि.को क्यु.आर.प्रणालीबाट सीधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक समुद्घाटन कार्यक्रममा प्रमुख...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
काठमाडौँ । नबिल बैंकले २०७९ बैशाख १५ गते बिहीबारका दिनधुम्बाराही मालीगाउँ काठमाडौँ, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक...