बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ । काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो । योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ । अत्याधुनिक बैंकिङ सेवालाई...
लोकसंवाद संवाददाता,   चैत्र ८, २०७८
लोकसंवाद संवाददाता,   चैत्र ६, २०७८


लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । त्यस्तै डिजेल र मट्टितेलको...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
सुनकाे मूल्य याे साताओरालाे लागेकाे छ । साताकाे पहिलाे दिन प्रतिताेला१लाख २हजार ८०० रुपैयाँमा किनबेच भएकाे छापावाला सुन साताकाे चाैथाे दिन बुधबार ९९ हजार ३००रुपैयाँमा काराेबार भइरहेकाेनेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे छ । साताकाे पहिलाे दिनकाे तुलनामा दाेस्राे दिन साेमबार...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७८
सुनको भाउ मंगलबार तोलामा २ हजार ३००रुपैयाँले घटेका छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारछापावाल सुनतोलाको १लाख ५००रुपैयाँमा काराेबार भइरहेकाे छ ।सोमबार छापावाल सुन तोलाको १लाख २हजार ८००रुपैयाँमा किनबेच भएकाेथियो । मंगलबार तेजावी सुनको भाउ तोलाको १लाख रुपैयाँ निर्धारण...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
डडेल्धुरा । डडेल्धुरा महोत्सव २०७८ हुने भएको छ। अमरगढी नगरपालिकाको आयोजनामा ८ देखि १० चैतसम्म टुँडिखेलमा डडेल्धुरा महोत्सव हुने भएको हो। आइतबार पत्रकार सम्मेलनआयोजना गर्दै नगरपालिकाले महोत्सवबारे जानकारी दिएको हो। रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
सुनको भाउ सोमबार तोलामा ५००रुपैयाँले घटेकाे छ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार साेमबारछापावाल सुनको भाउ तोलाको १लाख २हजार ३००रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि आइतबार सुन तोलाको १लाख २ हजार ८००रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको १लाख...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाडौँ । नबिल बैंकले आज (आइतवार) जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखाको काठमाडौं उपत्यकामा एकसाथ उद्घाटन गरेको छ । नबिल बैंकका अध्यक्ष श्री उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर श्री रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
ललितपुर । डिशहोमले सुरुवात गरेको डिशहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर सुरु गरिएको डिशहोम इन्टरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको छ । एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ। मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबार देखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यो बैंकको २०४औं शाखा हो । मेगा बैंकले...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाडौँ । सेयर बजार नेप्सेमा आइतबार हरियाली छाएको छ । लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजारमा साताको पहिलो दिन ३.९४ प्रतिशत अर्थात १०१ अंकको वृद्धि भएको हो । आइतबार बजार बन्द हुँदा नेप्से २६६७.९७ अंकमा पुगेको छ । नेप्सेमा कारोबार...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
अपि पावर कम्पनी लिमिटेडले १अर्ब रुपैयाँभन्दाबढीको हकप्रद शेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भएलगत्तै अपि पावरले आफ्ना शेयरधनीलाई१अर्ब ८करोड ६० लाख रुपैयाँको हदप्रदशेयरजारी गर्ने भएकाे हाे । अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत हकप्रदशेयर बिक्री अनुमतिकालागि...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
साताकाे पहिलाे दिन आइतबारसुनको भाउ तोलामा २०० रुपैयाँले बढेकाे छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर १लाख २हजार ८०० रुपैयाँमा काराेबार भइरहेकोछ । यसअघि गत साताकाे अन्तिम दिनशुक्रबार सुन तोलाको १लाख २हजार ६००...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
रोल्पा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका सबै भौगोलिक क्षेत्रमा सम्भावनाको खोजी गर्दै स्थानीय स्तरमै उद्यमशीलताको विकास अपरिहार्य रहेको बताउनु भएको छ । उद्यमशीलता विकास र प्रवर्द्धनका लागि परम्परागत नीतिमा परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै ढकालले...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
नेपाली बजारमा सुनको मूल्य शुक्रबार ताेलामा ६०० रुपैयाँले बढेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा १ लाख २ हजार ६०० रुपैयाँले काराेबार भइरहेकाेछ । बिहीबारसुन तोलाको १ लाख २ हजार रुपैयाँ कायमथियो । आज...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७८
कास्की । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुँजीगत खर्च बढाउन अहिलेको खर्च प्रकृयालाई परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औँ लेखनाथ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले पुँजीगत खर्च...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
जुम्ला ।महिला उद्यमीको सहजताका लागि पशु अस्पताल तथासेवा कार्यालय जुम्लाले अनुदानमा दूध ट्यांकर उपलब्ध गराएको छ ।कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई ट्यांकर उपलब्ध गराएकाे हाे । ट्यांकर पाएपछि अब दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
काठमाडौँ । साताको अन्तिम दिन बिहीबार सेयर बजार नेप्से परिसूचक ५२ अङ्कले बढेको छ । नेप्सेमा बिहीबार २ अर्ब ७९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा वृद्धिसँगै १ सय ९८ कम्पनीका सेयरधनीले नाफा कमाएका छन्...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७८
सुनको मूल्य बिहीबार तोलामा ३ हजार ५०० रुपैयाँले घटेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ५००...