चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
काठमाडौँ ।नेपालबाट वार्षिक१२ अर्ब मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको तथ्य सार्वजनिक गरिएको छ । नेपाल हस्तकला महासङ्घले २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालबाट ६० भन्दा बढी देशमा सो...


लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
रुकुम ।रुकुम (पूर्व) मा फलाम खानीको विस्तृत अध्ययन पुनः थालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
म्याग्दी।म्याग्दीको अन्नपूर्ण गाउँपालिका७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा हुनुहुन्छ । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहनु भएका सेवाग्राहीले अब परीक्षणको रुपमा एक महिनासम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न सक्ने व्यवस्था गरेको नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले दिएको जानकारी अनुसारनेपाल टेलिकमले भोलि...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०८०
ललितपुर ।'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'योजना अन्तर्गत बैतडीका प्रताप सिंह थापाले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएकोडिशहोमले जनाएको छ । निय डिलरदाई ध्वज वहादुर थलालको समन्वयमा देहीमाण्डौ, बैतडीमा एक कार्यक्रमको आयोजना गरि थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०८०
काठमाडौँ । बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले KIOSK मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको प्रारम्भ गरेकोबैंकले जनाएको छ । यस सुविधा मार्फत outward clearing चेक अब ग्राहक स्वयंले KIOSK मार्फत सोझै सम्बन्धित...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०८०
ललितपुर। 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'योजना अन्तर्गत धनगढिका आनसिंह बोहराले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएकोडिशहोमले जनाएकोछ । एक कार्यक्रमको आयोजना गरि गुरुङलाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले नगद एक लाख हस्तान्तरण गर्नुभएको छ । २०८० कार्तिक २०...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०८०
काठमाडौँ । लघु घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्न औद्योगिक व्यवसाय ऐन केन्द्रित हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले बागमती प्रदेश सरकारको औद्योगिक व्यवसाय ऐनलाई समय सापेक्ष परिमार्जनका लागि सुझाव दिन राजधानीमा आयोजना गरेको...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०८०
काठमाडौं ।सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंक लिमिटेडले सुरु गरेको नबिल एसएसई (Nabil School of Social Entrepreneurship-Nabil SSE) कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको यस कार्यक्रमले सामाजिक उद्यमशीलता बढाउन...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०८०
काठमाडौँ । डिशहोम फाइबर नेट कम्पनीले हालसालै सार्वजनिक गरेको इन्टरनेटका विभिन्न वार्षिक योजनाहरुमा भारी छुट रहेको छ । यस अफर अन्तर्गत अब नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र ६ हजार ६ स ८५(भ्याट बाहेक)मा जडान गर्न सक्ने छन' ।...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०८०
काठमाडौँ ।'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, महालक्ष्मी मन्दिरमा अवस्थित...

लोकसंवाद संवाददाता,   मंसिर ९, २०८०
काठमाडौँ ।आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्डियन चेम्बर अफ कमर्स द्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा बेस्ट लाइफ इन्स्योरेन्स अवार्डनेपाल को (Runner Up) को रुपमा मिति २०८० साल मङ्सिर ०७ गते सम्मानित भएको छ। विश्व...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०८०
काठमाडौँ ।गरिमा विकास बैंकले'Access to All' मूल नारालाई आत्मसाथ गर्दै ग्राहक मैत्री एवं नविनतम डिजिटल बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको गरिमा विकास बैंक लिमिटेडले २०८० साल मंसिर ७ गते, विहीबार आफ्नो स्थापनाकालको १६औं बर्ष पूरा गरि १७औं बसन्तमा प्रवेश गरेकोबैंकले...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०८०
ललितपुर ।'डिशहोम सुपरस्टारहरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टारयोजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुँदै छ । लक्की ड्र मार्फत २०८० मङ्सिर ११ गते, सोमबार डिशहोम मेगास्टारको छनौट हुनेछ । असोज १, २०८० देखि मङ्सिर ११, २०८० दिउँसो १२ बजे सम्म...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०८०
बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितको परिमार्जित सुविधा सहित 'गज्जबको बचत खाता'योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात १ हजाररहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१ प्रतिशतप्रदान गर्नुका साथै २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०८०
कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्ला जिल्लास्थित वडा नं.०६ चन्दननाथ नगरपालिकामा जुम्ला शाखा २०८० मंसिर ४ गतेबाट सञ्चालनमा ल्याएको जनाएकोछ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०८०
काठमाडौं । हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अष्ट्रेलियामा बिक्री वितरण हुने भएको छ । हाइलाइफ एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडले अष्ट्रेलियाको लागि आफ्नो आधिकारिक बिक्रेतामा निलगिरी ग्रुपलाई नियुक्त गरेको छ । निलगिरी ग्रुपका हेड अफ सेल्सएण्ड इन्टरनेशनल सोर्सिङ सचिन पोखरेलको उपस्थितिमा...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०८०
काठमाडौं ।नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरुगर्नेबैंकले जनाएको। यो साझेदारीसँगै, नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क बिना इएमआईमा रूपान्तरण गर्न सक्नेछन् । नबिल बैंकले यस...