चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
काठमाडौँ । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले इनरुवामा पनि सहवितरण स्वरुमको शुभारम्भ गरेको छ । फागुन १४ गते देखी डिशहोम फाइबरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो स्वरुमको संचालन खुस्बु इन्टरप्राइजेज गर्नेछ ।...
लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८


लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा पर्ने गरेको बताउनु भएको छ । सरकारले राजस्व नियमित रूपमा उठाउने तर खर्च भने समयमै गर्न नसक्दा अर्थतन्त्रमा बर्सेनि एउटै...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
काठमाडौँ ।नेपालले पछिल्लो साता महिनामा विभिन्न देशबाट एक अर्बभन्दा बढीको फेस मास्क खरिद गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिना (साउनदेखि माघसम्म)को अवधिमा एक अर्ब एक करोड ९५ लाख ३१ हजार रुपैयाँको फेस...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले समयानुकूल आफ्ना ग्राहक वर्गका लागि विभिन्न छुट सम्बन्धी सम्झौता गर्दै आइरहेको छ । यसलाई नै निरन्तरता दिँदै यस बैंकले ईकमर्श साइट बजेट पसल डट कमसँग सामान खरिदमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
नेपाली बजारमा बुधबार सुनकाे भाउ घटेकाे छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आजछापावाल सुनतोलाको ९६ हजार ५००रुपैयाँ कायम भएको छ । महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी बुधबार तेजावी सुनको मूल्य तोलाको...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडाैँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बिमा गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिनेगरी १ लाख १० हजार ७१३ जनाको सामुहिक दुर्घटना बिमा गरिन लागिएको हो । सामूहिक दुर्घटना बिमा २० लाखको रहनेछ...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७८
कंचनपुर ।महेन्द्रनगरमा डिशहोम , डिशहोम फाइबरनेटको माघ महिनामा बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने , महेन्द्रनगरका के.पी.इन्टरप्राइजेज, महेन्द्रनगरका बेताल मोबाइल ग्यालरी र महेन्द्रनगरका मौभेरा मनि ट्रान्सफर लाई उपहार र प्रमाण पत्र प्रदान गरिएको छ। महेन्द्रनगर सर्भिससेन्टरमा एक कार्यक्रम आयोजना...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७८
काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि पुगेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार २०७८ साउनदेखि माघ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख...

एजेन्सी,   फाल्गुन १०, २०७८
युक्रेन संकटले विश्वभर आपूर्ति शृंखला प्रभावित हुने डरले तेलको मूल्य बढेको छ । रुसले पूर्वी युक्रेनका२ वटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि मंगलबार उत्तरपश्चिम युरोपको ब्रेन्ट क्रुड (तेल बजार)को अन्तर्राष्ट्रिय मानांक ७वर्षयताकै उच्च भएको छ । बेलायतलगायत पश्चिमेली गठबन्धनहरूले रुसमाथि...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७८
नेपाली बजारमा सुनकाे भाउ मंगलबारतोलामा ८००रुपैयाँले बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९६ हजार २०० रुपैयाँमाकारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७८
काठमाडौँ । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाण्डौंमा एक दिनमा चार वटा सो रुम उद्घाटन गरेको छ । बुढानीलकण्ठ र बानियाटारमा रहेको एलेक्स् ईम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टि.भि. हाउस र नक्सालमा रहेको बि. ईन्टरप्राईजेजको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमका विच...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७८
सुनको भाउ सोमबार प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
काठमाडौँ । मोटर, मोटर साईक्लिङ स्पोर्टस, अटोमोबाईल मोबिलिटी तथा टुरिजम र रोड सेफ्टिको क्षेत्रमा विगत १२ वर्ष देखि सक्रिय नेपाल अटोमाबाईल्स एसोशिएसनले आफ्नो खेल ईभेन्टहरुको प्रोमो सार्वजनिक गरेको जनाएकाे छ । नेपाल अटोमाबाईल्सएसोशिएसनकाअध्यक्षदशरथ रिसालका अनुसार हालै काठमाण्डौमा भएको कार्यसमिति, विभागीय...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हो । यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
सुनको भाउ बिहीबारप्रतितोलामा १ हजाररुपैयाँको दरले बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
उदयपुर ।उदयपुरको त्रियुगा नगरपालिका १ र २ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम अघि बढेको छ । बहुप्रतिक्षारत उदयपुरको त्रियुगा नगरपालिका १ र २ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणका लागि रुख छपानको काम सुरु गरिएको छ । नेपाल...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
काठमाडौँ ।अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले...