बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७८
कंचनपुर ।महेन्द्रनगरमा डिशहोम , डिशहोम फाइबरनेटको माघ महिनामा बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने , महेन्द्रनगरका के.पी.इन्टरप्राइजेज, महेन्द्रनगरका बेताल मोबाइल ग्यालरी र महेन्द्रनगरका मौभेरा मनि ट्रान्सफर लाई उपहार र प्रमाण पत्र प्रदान गरिएको छ। महेन्द्रनगर सर्भिससेन्टरमा एक कार्यक्रम आयोजना...
लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७८
एजेन्सी,   फाल्गुन १०, २०७८


लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७८
नेपाली बजारमा सुनकाे भाउ मंगलबारतोलामा ८००रुपैयाँले बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९६ हजार २०० रुपैयाँमाकारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७८
काठमाडौँ । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाण्डौंमा एक दिनमा चार वटा सो रुम उद्घाटन गरेको छ । बुढानीलकण्ठ र बानियाटारमा रहेको एलेक्स् ईम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टि.भि. हाउस र नक्सालमा रहेको बि. ईन्टरप्राईजेजको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमका विच...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७८
सुनको भाउ सोमबार प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
काठमाडौँ । मोटर, मोटर साईक्लिङ स्पोर्टस, अटोमोबाईल मोबिलिटी तथा टुरिजम र रोड सेफ्टिको क्षेत्रमा विगत १२ वर्ष देखि सक्रिय नेपाल अटोमाबाईल्स एसोशिएसनले आफ्नो खेल ईभेन्टहरुको प्रोमो सार्वजनिक गरेको जनाएकाे छ । नेपाल अटोमाबाईल्सएसोशिएसनकाअध्यक्षदशरथ रिसालका अनुसार हालै काठमाण्डौमा भएको कार्यसमिति, विभागीय...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हो । यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
सुनको भाउ बिहीबारप्रतितोलामा १ हजाररुपैयाँको दरले बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
उदयपुर ।उदयपुरको त्रियुगा नगरपालिका १ र २ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम अघि बढेको छ । बहुप्रतिक्षारत उदयपुरको त्रियुगा नगरपालिका १ र २ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणका लागि रुख छपानको काम सुरु गरिएको छ । नेपाल...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
काठमाडौँ ।अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७८
ललितपुर। नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले ललितपुरस्थितटिका थलीमा पनि सहवितरण सो रुमको शुभारम्भ गरेको छ । फागुन ४ देखी डिशहोम फाइबर नेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सो रुमको सञ्चालन टेककेयर टेक्नोलोजीले...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७८
काठमाडौं । नबिल बैंकले सोवा हेल्थ केयरसंग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका बिभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रधान गर्ने साझेदारी गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले यस साझेदारीको लाभ उठाउन सक्नुहुनेछ । सोवा हेल्थकेयर...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७८
काठमाडौं ।खोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ । नेपाल सरकारको लगानी र भारतीय निर्यातआयात (एक्जिम)बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७८
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ख वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले ग्राहकवर्गलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्धेश्यका साथ 'स्वर्णिम निक्षेप योजना'सार्वजनिक गरेको छ । न्यूनतम १,००० रुपयाँमौज्दातमा सुरु गर्न सकिने 'स्वर्णिम निक्षेप योजना' एक क्रमिक (रिकरिङ्ग)...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले चार वटा जिल्लाका बैंकिङ सेवा नपुगेका पाँच वटा स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । मेगा बैंककाप्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलकाअनुसारभोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ मा रोशन खड्का, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७८
काठमाडौँ ।नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको हो । नाम सिफारिस हुनेमा कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमाल रहेका...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७८
सुनको भाउ सोमबार स्थिर छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ५००रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९५ हजार ५००रुपैयाँमैकारोबार भएको थियो । यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७८
काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा सहवितरण सोरुमको सुभारम्भ गरेको छ । माघ २७ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कले गर्नेछ ।...