बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   माघ ३, २०७८
काठमाडौँ । सुनताेलामा १०० रुपैयाँले वृद्धि भएकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाेछ । यसअघि आइतबार छापावाल सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, साेमबार तेजावी...
लोकसंवाद संवाददाता,   माघ ३, २०७८
लोकसंवाद संवाददाता,   माघ २, २०७८


लोकसंवाद संवाददाता,   माघ २, २०७८
रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
जुम्ला ।जुम्लामा सार्वजनिकयातायातको भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था कार्यालयले जुम्लामा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीको भाडादर निर्धारण गरेको हो । अब जुम्लादेखि मान्मासम्म बसयात्रा गर्दा४४० रुपैयाँ तिर्नुपर्नेछ भने मिनिबसमा ५४० रुपैयाँ खर्चनुपर्नेछ। जीपमा जाँदा भने ६३५ रुपैयाँ...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउँदै छ । साबिककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो । राष्ट्र बैंकले हालै मात्र १ र २...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
जुम्ला । राष्ट्रिय बजारमा कर्णाली अर्थात जुम्लालाई स्याउ, ओखरले चिनाएको छ । कर्णाली प्रदेशको जुम्ला,कालिकोट, डोल्पा र मुगु जिल्लामा स्याउ र ओखर प्रयाप्त मात्रामा उत्पादन हुन्छ । कर्णालीमा उत्पादित स्याउ ओखर बजारकरण व्यवस्थापनका लागि कर्णालीका कृषकले स्याउ-ओखर विकास बोर्ड गठन...

लोकसंवाद संवाददाता,   पुष २९, २०७८
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अंकले उकालो लागेर २ हजार ८५७.७५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ...

लोकसंवाद संवाददाता,   पुष २९, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्त्वपूर्ण स्थानहरूमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंककाप्रमुख सूचना अधिकारीतुलसीराम पोखरेलका अनुसारबैंककीसिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी...

लोकसंवाद संवाददाता,   पुष २९, २०७८
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको पाइन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सयरुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । यसअघिमंगलबार छापावाल...

लोकसंवाद संवाददाता,   पुष २८, २०७८
लमजुङ ।दोर्दीखोलामा पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ख जलविद्युत आयोजनाले असार ०७९ भित्र बिजुलीउत्पादन गर्ने तयारी गरेको छ । आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको सुपरदोर्दी 'ख' का प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतमले बताए । उनका अनुसार...

लोकसंवाद संवाददाता,   पुष २८, २०७८
बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयदेखि पशुपतिको धर्मशाला संचाचालनसम्म आफूमाथि लगाइएको आरोपबारे मुख खोलेको छ । बतास समूहका अध्यक्ष आनन्दराज बतासले बुधबार बिहान २ हजार ५०० शब्दको विज्ञप्ति जारी गरी आफूमाथि एक सातादेखि शृंखलाबद्ध रूपमा आइरहेका समाचारलाई पहिलो दृष्टिमै प्रायोजित भनेका...

लोकसंवाद संवाददाता,   पुष २८, २०७८
काठमाडौँ । पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राका लागि सम्झौता गरेका छन् । सम्झौताअनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छुट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी)...

लोकसंवाद संवाददाता,   पुष २८, २०७८
मोरङ।गाउँमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित विराटनगरका दुईजनालेकृषि उद्यममा हात हालेका छन् ।आठ करोडको लगानीमा विराटनगर-१२ का सञ्जय चापागाईर गजेन्द्र शर्मा बञ्जराले सोही वडाको दरैया बस्तीमा कृषि उद्यम सञ्चालन गरेका हुन् । आठ महिनाअघिदेखिउनीहरूको उद्यम सञ्चालनमा आएको छ । उनीहरूको फार्ममा...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडौँ । शिवम् सिमेन्ट लि.ले देशका विभिन्न ५२ स्थानहरूमा रहेका ३ हजार ४५ निर्माणकर्मीहरुसंग निर्माण सम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया साथै दैनिक निर्माण कार्यमा खटिने उक्त निर्माणकर्मीहरुको ५ लाख बराबरको जोखिम बिमा समेत गराएको जनाएकाे छ।...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँ...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
लमजुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशहरुबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । लमजुङ उद्योग वाणिज्य संघको ३५ औं साधारणसभा तथा ४६ औं स्थापना दिवसलाई सोमबार बेशीसहरमा सम्बोधन गर्दै ढकालले प्रदेशहरुबीच लगानीमैत्री नीति नियम तर्जुमा...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
काठमाडौँ ।मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा नेपालमै पहिलो पटक धरानमा फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ । भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा धरान ६ पानबारीस्थित फोहोर...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
काठमाडौँ ।नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा फेरिगिरावट आएको छ । यो साताको तथ्यांकहेर्दा सुनचाँदीको भाउ घट्दै गएको देखिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताकाे पहिलाे दिन आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सयरुपैयाँ कायम भएकोमा दाेस्राे दिन सोमबार...

लोकसंवाद संवाददाता,   पुष २५, २०७८
नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिशमिडिया नेटवर्क लि.ले प्राप्त गरेको छ । डिश मिडया नेटवर्क ले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटीआईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो ।...