बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   पुष ११, २०७८
चालूआर्थिक वर्ष २०७८/०७९ को पहिलो ४महिनामा विद्युत् चुहावट २.८३ प्रतिशत विन्दुले घटेको छ । नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि संचालन गरिएको अभियानबाट विद्युत् चुहावट घटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत आ.व.को...


लोकसंवाद संवाददाता,   पुष ९, २०७८
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७६/०७७ को संचित नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको ८ पुसमा बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि १.०५ प्रतिशत गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्तावगरेको हो ।...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग प्रयोगकर्ताहरुको सुविधालाइ मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको बैंकले जनाएकोछ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप मेगा स्मार्ट बैंकिङ को माध्यमबाट समेत प्रयोग गर्न...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
वैकल्पिक सार्वजनिक यातायात कम्पनीको रूपमा आएको पठाओले राइड सेयरिङ बीमा सेवा सुरु गरेको छ । पठाओले एभरेस्टइन्स्योरेन्ससँगको समन्वयमा राइडर र सेवाग्राही दुवैको राइडको समयको दुर्घटना बीमा सुरु गरेको हो । राइडर (चालक) र सेवाग्राही दुवैको सुनिश्चित र सुरक्षित राइडको अनुभव...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
काठमाडौं । नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आÏनो खल्ती वालेट लोड गर्न सक्नेछन । त्यस्तै गरी नबिल बैंकका ग्राहकहरूले अब...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२.५३ अंकले बढेर २हजार ५२०.२३ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । बिहीबार ४अर्ब ४९ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ४...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
काठमाडौँ ।नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रा.लि.ले क्रिसमस तथा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गर्ने भएको छ । यहि पुष ८ देखि १२ गते सम्म ललितपुर बखुण्डोल स्थित ग्यालेक्सी अटोमोवाइल्समा चल्ने...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
नेपाल स्टकएक्स्चेन्ज ( नेप्से)मा ४ वटाकम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेलेबुधबार एनएमबीबैंकको १२.५० प्रतिशत, नेपाल एसबीआई बैंकको ३.५० प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । यी ४ वटै...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आज बुधबारदेखि हकप्रद सेयर निष्कासन गरेकाेछ । बैंकले हाल कायम १ कित्ता सेयर बराबर १ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । बैंकले एक सय रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
काठमाडौं ।साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा बुधबार ४०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको हो । बुधबार...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ । आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ । नबिल स्मार्टपोस मार्फत बैंकले डिजिटल भुक्तानी सार्थक...

लोकसंवाद संवाददाता,   पुष ६, २०७८
सोमबार शेयर बजारमादोहोरो अंकको सुधार भएको छ । आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से)परिसूचक ५६.७३ अंकले बढेर २ हजार ६१५.५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २२६ वटा कम्पनीको४९ लाख ७४ हजार २५३ कित्ता शेयर कारोबार हुँदा कुल २अर्ब ३८...

लोकसंवाद संवाददाता,   पुष ५, २०७८
बैंकमा तरलता अभावका कारण शेयर बजार अस्थिर बनिरहेका बेला बजारलाई नियमन गर्ने दुवै निकाय भने नेतृत्वविहीन छन् । नेपाल धितोपत्र बोर्ड (सेवन)र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख पद रिक्त रहेकाे३ महिना भइसक्दा पनि नयाँ नियुक्तिहुन सकेको छैन । सर्वोत्तम सिमेन्टको...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकामा आइतबार ४०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको हो । आइतबार...

लोकसंवाद संवाददाता,   पुष २, २०७८
कृषि विकास बैंकले शेयरधनीलाईवितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बसेको संचालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर र कर तिर्न १.०५ नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
माईखोला हाइड्रोपावरले २२ पुसमा साधारणसभा डाकेको छ । आईपीओ निश्कासन गर्ने प्रमुख एजेण्डासहित कम्पनीले केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे सभा आह्वान गरेको हो । सभाले कम्पनीकाे आईपीओ निश्कासनबारे विशेष निर्णय गर्ने जनाएकाेछ। यस्तै, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप घटे पनि कर्जा लगानीमा भने आक्रामक देखिएका छन् । बैंकहरूको निक्षेप संकलन र कर्जा लगानीबीच असन्तुलनले बजारमा तरलताको संकट बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ कात्तिकमा बैंकहरूको निक्षेप ३० अर्बरुपैयाँले घटेको छ...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको बैंकले जनाएकाे छ। एघारौं बार्षिक साधारण सभा पश्चातबैंकले दिएको जानकारी अनुसारकाठमाडौँमा मंगलबार सम्पन्न मेगा बैंकको एघारौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा...