बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७८
नेपाल लाइफ इन्स्योरेन्सका संस्थापकले शेयर बिक्रीगर्ने भएका छन् । कम्पनीका संस्थापक शेयरधनीहरू अशोककुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टको नाममा रहेको २ लाख १३ हजार १००कित्ता शेयर बिक्रीमा ल्याएको कम्पनीले सोमबार एक सूचना प्रकाशनगरी जनाएको छ । कम्पनीकासंस्थापक शेयरधनीहरू अशोककुमार अग्रवाल...
लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८


लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दूर्तआर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरूलाई समयानुकूल बनाउन आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले काठमाडौँमा आयोजित नाडा अटोमोबाईल्स...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
नेप्सेले बिहीबार २ वटाकम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेलेबिहीबार स्वाभिमान लघुवित्तको ३२.३० प्रतिशत र आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको शेयर मूल्य समायोजन गरेको हो...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी ३अर्बरुपैयाँले घटेपछि कर्जा-निक्षेप अनुपात (सीडी रेसियो)मा सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबारको तुलनामा मंगलबार बैंक तथा वित्तीय संस्थाको निक्षेप ३अर्बरुपैयाँले वृद्धि हुँदा ऋण लगानी पनि ३अर्बरुपैयाँले नै घटेको छ । सोमबारसम्ममा...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
डिडिएच सेवादिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटलाइट टेलिफोन स्थापना गरेको छ । छ्यासीकोट स्थित टेलिपोर्टबाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रोस्याटलाइट टेलिपोर्टस्थापना गरेको जनाएको छ । अव कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२.२२ अंकले बढेर २हजार ५४६.८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज २२७ वटा कम्पनीकोे ६९हजार ८८८ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल ४अर्ब ५४...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकप्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेल अनुसारमेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो । यो...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७८
नबिल बैंकले कालिकोटकोपलाँतामा गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैँकले जनाएकोछ । नबिल बैंकले पलाँतागाउँ पालिकासँग दिगोबैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेकोछ । नबिल बैंककोसंस्थागत संचार विभाग पलाँता गाउँपालिकामा नबिल बैंककोतर्फबाट प्रमुख...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७८
विद्युत् खपत बढाउने अभियानमा लागेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगी, व्यवसायीसँग छलफल गरेका छन् । उनले करिडोरमा संचालित उद्योगहरूको अनुगमन भ्रमण र उद्योगी, व्यवसायीहरूसँग अन्तर्क्रिया गरी विद्युत् मागको हालको अवस्था र भविष्यको आवश्यकताका विषयमा...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७८
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएकामा आइतबार ७०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो । आइतबार...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७८
काठमाडौँ ।नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच '८ प्रतिशत नबिल डिबेन्चर २०८५'कोक्रम संख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्ता मूल्य रु. १,०००/-कायम भएको कुल २२,०७,१०८ कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता मंसिर १५ मासम्पन्न भयो...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
साताको पाँचौँकारोबार दिन बिहीबारनेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाेछ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएकामा बिहीबार स्थिर रहेर सोही मूल्य नै काराेबार भइरहेकाे छ । बिहीबार छापावाल सुन प्रति १०...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीकाअध्यक्ष पशुपतिशम्शेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छाडेको जानकारी दिएका छन् । काठमाडौंमा बुधबारदेखिसुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले केही दिनअघिसम्म नेतृत्वमा गरेको दाबी अहिले पार्टीको हितका लागि फिर्ता लिएको जानकारी दिए । तर,...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७८
सुन-चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला१०० रुपैयाँले घटेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन-चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७८
साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएकामा मंगलबार एक हजार ६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७८
नबिल बैंक लिमिटेडले नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिर देखि ५ मंसिर, २०७८ सम्म हयात रिजेन्सी होटल काठमाडौंमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ्ग पार्टनरको रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेकोबैंकले जनाएकोछ ।...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७८
शिवम् सिमेन्ट लि. ले देशका विभिन्न स्थानहरुमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तरक्रियाकार्यक्रम सम्पन्न गरेको जनाएकोछ । सो अन्तरक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागि निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना विमा गरी विमा...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७८
काठमाडौं । ग्राहकहरुको माग र हितलाई मध्यनजर गर्दै समयसान्दर्भिक सेवा प्रदान गर्दै आएको नबिल बैंकले आफ्नाग्राहकहरुको थप आवश्यकता पूरा गर्न नबिल एक्स्ट्रा फिक्स्ड डिपोजि (Nabil Xtra Fixed Deposit)संचालनमा ल्याएकोबैंकलेजानकारी गराएकाे छ । नबिल बैंकको संस्थागत संचार बिभागका अनुसार यो खाता...